६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

Posted on: 23 Feb, 2019

टेकेन्द्र बोहरा | फागुन ११, बझाङ | दशवटै तौलमा ६ वटा स्वर्ण पदकल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ । 

कैलालीमा सुक्रवार सञ्चालनभएको आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको टिमले सात स्वर्ण पदकजितेको हो ।


नेपालक्युकोशिन केन्द्रीयअध्यक्ष समेत ज्वाला गुरुको नेतृत्वमा बझाङवाट कैलालीगएको १२ जनाको टोलीमापुरुषतौल समुहतर्फ बझाङवाट ४५ केजीतौल समुहमाचन्द्र अधिकारी ,५० किलो तौल समुहतर्फ प्रकास सिह, ३५ केजीतौल समुहमा सुनिलकुवर, बिजयीभएका छन ।

त्यस्तै महिलातौल समुहमातर्फ ४५ केजीतौल समुहमागिताअधिकारी, ५० केजीतौल समुहमा अनु बिष्ट ,३५ केजीतौल समुहमामनिषा भाट बिजयीहुदा, ६५ केजीतौल समुहमा इस्वर सुवेदी कैलालीले बिजयीभएका छन ।


प्रतियोगितमाखुल्लातौल समुह पुरुषमाबाजुराकादिपेन्द्र बटाला बिजयीहुदा ६० किलो तौल समुहमादाचूर्लाका रुपकसिहँधामीबिजयीभएका छन  ।

दस ओटा तौल समुहमाबझाङले मात्र ६ स्वर्ण पदकजितेपछी आफूमाझनहौसलाथपिएको रोकायाले बताए आठौ राष्ट्रिय प्रतियोगितापाँचनम्वर प्रदेसको वर्दीयामाहुने  भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!