हैदरावाद विरुद्ध दिल्ली ब्याटिङ गर्दै, आजको खेलमा सन्दिप टिम ११ मा छन् कि छैनन् ?

Posted on: 14 Apr, 2019

वैशाख १, काठमाडौँ | इन्डियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ३० औं खेल राजीव गान्धी इन्टरनेश क्रिकेट स्टेडीयम, हैदरावादमा दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । 

नेपाली क्रिकेटमा ख्यातिप्राप्त युवा खेलाडी सन्दिप लामिछाने समेत दिल्लीको टिममा अनुवन्धित भएकाले नेपालीहरुले दिल्ली क्यापिटलका सबै खेललाई निकै चासोका साथ हेर्दै आएका छन्  । खेल नेपाली समय अनुसार ८:१५ बजे सुरु हुँदैछ ।

नेपाली दर्शकहरुको चासोको बिषय रहेको कुरा आजको खेलमा पनि सन्दिप लामिछान खेल्ने छैनन् । 

खेलमा पहिले टस जितेर हैदरावादले फिल्डीङ गर्दैछ भने दिल्लीले पहिले ब्याटिङ गर्नेछ । 


दिल्लीको टिममा आज को को छन् टिम ११ मा ? 

1. Prithvi Shaw

2. Shikhar Dhawan

3. Colin Munro

4. Shreyas Iyer (c)

5. Rishabh Pant (wk)

6. Chris Morris

7. Axar Patel

8. Amit Mishra

9. Keemo Paul

10. Kagiso Rabada

11. Ishant Sharma. 

हैदरावादको टिममा आज को-को छन् टिम ११ मा ? 

1. Kane Williamson (W)

2. David Warner

3. Jonny Bairstow (C)

4. Vijay Shankar

5. Ricky Bhui

6. Deepak Hooda

7. Abhishek Sharma

8. Rashid Khan

9. Bhuvneshwar Kumar

10. Khaleel Ahmed

11. Sandeep Sharma

यस बिषयमा तपाइको प्रतिक्रिया...!