आईपीएल क्रिकेटमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीले ८ विकेट लियो

Posted on: 04 May, 2019

वैशाख २१, काठमाडौँ | आईपीएलको ५३ औं खेल शनिवार फिरोजशाह कोटला स्टेडियममा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स बिरुद्ध टस जितेर ब्याटिङ गर्दै छ । यो समाचार तयार पार्दासम्म ९५ रन मात्र बनाई राजस्थानका ८ ब्याट्सम्यान पवेलियन फर्केका छन् । 

खेलमा राजस्थानको लागि अजिंक्य रहाणेले ४ बलमा २ रन, लिम लिभिङस्टोनले १३ बलमा १४ रन, सन्जु सामसनले ८ बलमा ५ रन, महिपाल लोमररले ३ बलमा ८ रन, श्रेयस गोपालले १८ बलमा १२ रन, रियान परागले नट आउट ४० बलमा ३४ रन, कृष्णप्पा गौतमले ६ बलमा ६ रन र इश सोधीले ११ बलमा ६ रन बनाएका छन्  ।

खेलमा राजस्थान बिरुद्ध विकेट लिने क्रममा अमित मिश्रा र इशान्त शर्माले ३/३ विकेट लिएका छन् । 

Delhi Capitals (Team 11)

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Colin Ingram

Sherfane Rutherford

Keemo Paul

Axar Patel

Amit Mishra

Ishant Sharma

Trent Boult

Rajasthan Royals (Team 11)

Ajinkya Rahane (C)

Liam Livingstone

Sanju Samson (W)

Mahipal Lomror

Riyan Parag

Stuart Binny

Krishnappa Gowtham

Shreyas Gopal

Ish Sodhi

Varun Aaron

Oshane Thomas

Standings

यस बिषयमा तपाइको प्रतिक्रिया...!