साग महिला फुटबलमा ४ टिममात्र

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौं | १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका  ४ देश मात्र सहभागिता हुने भएका छन् | जसमा राउण्ड रोविन खेलाइने भएको छ | राउण्ड रोविन लिगपछि पहिलो र दोस्रो स्थानमा हुने दुई टिम फाइनल पुग्नेछन् |

शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार भारतले पहिलो खेल माल्दिभ्ससंग खेल्नेछ | नेपालले पहिलो खेल श्रीलंकासंग खेल्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!