१३ औं साग: महिला भलिबलमा नेपालको विजय सुरुवात

Posted on: 27 Nov, 2019

मंसिर ११, काठमाडौँ | १३ औं दक्षिण एसियाली खेलकुद (साग ) महिला भलिबलमा नेपालले राम्रो सुरूआत गरेको छ | नेपालले बंगलादेशलाई ३-० सेटमा पराजित गरेको हो | पहिलो सेट र दोस्रो सेट २५ - ९ ले जितेको नेपालले तेस्रो सेट २५ - ११ ले आफ्नो पक्षमा पारेको हो |

१३ औं सागको नेपाल रहेको महिलाको समूहमा बंगलादेश र भारत छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!