१३औं सागमा नेपालले जित्यो दशौं स्वर्ण

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ | ८४ केजीमाथिको समूहमा पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ ले पराजित गर्दै  विप्लवमान श्रेष्ठले जित हात पारेका हुन् |

यो संगै नेपालले १० वटा स्वर्ण जितेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!