सागको १० हजार मिटर दौडमा नेपालका लागि सन्तोषीले जितिन् स्वर्ण

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौँ | तेर्हौ दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा नेपालका लागि महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् | काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् |



दोश्रो नम्बरकी भारतीय खेलाडी कविता यादवलाई पछि पार्दै जित हासिल गरेकी हुन् | उनले भारतीय खेलाडी यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा  दूरी पूरा गरेकी हुन् | त्यस्तै नेपालका लागि एथ्लेटिक्समा पुरुष तर्फ 

 १५ सय मिटर दौडमा  टंक कार्कीले कास्य पदक जितेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!