भारतीय बक्सरलाई पराजित गर्दै मिनुले जितिन् पहिलो स्वर्ण

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङबाट स्वर्ण जितेको छ | ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै नेपालकी मिनु गुरुङले पहिलो स्वर्ण जितेकी हुन् |


उनले भारतकी शिक्षालाई अंकको आधारमा पराजित गर्दै जित हात पारिन | यो संगै नेपालले सागमा ४६ वटा स्वर्ण जितेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!