रंगशालामा प्रहरीले सर्वसाधारण माथि यसरी गर्यो कुटपिट

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौँ | टिकटका लागि रङ्गशाला छिर्न खोजेपछि प्रहरीले सर्वसाधारण माथि कुटपिट गरेको छ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारण माथि प्रहरीले कुटपिट गरेको हो | 


भिडियो खिचेको भन्दै प्रहरीले पत्रकार माथि हातपात गरेको छ | पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ |  प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!