खेलकुद |


एसिया कप क्रिकेट: आज नेपालले बलियो टोलि भारतको सामना गर्दै

Posted on September 04, 2023 | views : 242 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो टोलि भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।  श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३:१५ बजे सु

Read More

कतार बिरुद्ध नेपालको सहज जित

Posted on September 04, 2023 | views : 710 |

भदौ १८, काठमाडौँ । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतार बिरुद्ध ९ विकेटको सहज जित हात पारेको छ । नेपालले जितका लागि पाएको ७५ रनको लक्ष्य १०.३ ओभरको खेलमै एक विकेटको क्षेतीमा पुरा गर्दै जित हाँशिल गरेको हो । मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याट

Read More

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल

Posted on September 03, 2023 | views : 458 |

भदौ १७, काठमाडौँ | नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन। छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमक

Read More

बीबीएलमा सन्दीप लामिछानेसहित ५ जना नै नेपाली खेलाडी ‘अनसोल्ड’

Posted on September 03, 2023 | views : 887 |

भदौ १७, काठमाडौँ | अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) २०२३२४ का लागि आज सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ । गत वर्ष बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट

Read More

नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने, खेल रद्द भए के हुन्छ?

Posted on September 03, 2023 | views : 729 |

भदौ १७, काठमाडौँ |  एसिया कप क्रिकेटमा सोमबार नेपालले भरतको सामना गर्दै छ । उक्त खेलमा सफलता हात पार्दै यी दुवै टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने दाउमा छन् । समूह ‘ए’ बाट आयोजक पाकिस्तान भने यसअघि नै ‘सुपर फोर’ चरणमा पुगिसकेको छ ।  अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमा

Read More

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

Posted on September 03, 2023 | views : 444 |

भदौ १७, काठमाडौँ | म्यानमारविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । किरणकुमार लिम्बूको कप्तानीमा रहने टोलीमा उनीसहित दीपक कार्की र अभिषेक बराल गोलकिपर रहेका छन् । अन्य

Read More

आइसीसी महिला टि–ट्वान्टी: भुटानले दियो नेपाललाई ४० रनको लक्ष्य

Posted on September 03, 2023 | views : 380 |

भदौ १७, काठमाडौँ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन भने  अन्य ब्याटरले दोहोरो अङ्कमा र

Read More

एसियन कप क्रिकेट: वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य

Posted on September 03, 2023 | views : 452 |

भदौ १७, काठमाडौँ । एसियन कप क्रिकेटमा वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य भएका छन् । पानी परेपछि दोस्रो पारीमा एक बल पनि नफाली खेल सकिएको हो ।  खेल रद्द भएसँगै दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूह ए मा पाकिस्तान दुई खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भारत १ अङ्कसहित दोस्

Read More

एसिया कप क्रिकेट: पाकिस्तानलाई दियो भारतले २६७ रनको लक्ष्य

Posted on September 02, 2023 | views : 562 |

भदौ १६, काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको हो । भारतका लागि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका

Read More

एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

Posted on September 02, 2023 | views : 817 |

भदौ १६, काठमाडौँ । एशिया कप  क्रिकेट २०२३ अन्तर्गत आजको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।  श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुने खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ रोजेको हो। टस जित्दै भारतीय कप्तान रोहित शर्माले भने,  ‘हामी मौसमको बारेमा धेरै चिन्ता गर्दैनौं।’

Read More

एसिया कप क्रिकेट: आज भारत र पाकिस्तान भिड्दै

Posted on September 02, 2023 | views : 485 |

भदौ १६, काठमाडौँ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५  मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भार

Read More

चेल्सीमा अनुबन्ध भए कोल पामर

Posted on September 01, 2023 | views : 484 |

एजेन्सी | चेल्सीले म्यानचेष्टर सिटीबाट फर्वाड कोल पामरलाई अनुबन्ध गरेको छ । ४ करोड पाउण्डमा चेल्सी गएका पामरले सात वर्षे सम्झौता गरेका छन् । सिटीको एकेडेमीका उत्पादन पामर इंग्ल्याण्डले युरोपियन यू-२१ च्याम्पियनसिप जित्दा टोलीको सदस्य थिए । चेल्सीमा अनुबन्ध हुने सम्झौतामा हस्ताक्षर गरेपछि उनले भनेका

Read More

आईसीसी महिला टी–ट्वान्टी: बहराइनविरुद्ध नेपालको १० विकेटको शानदार जित

Posted on September 01, 2023 | views : 307 |

भदौ १५, काठमाडौँ | आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो शानदार जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइ

Read More

आईसीसी महिला टी–ट्वान्टी: बहराइनसँग आज दोस्रो खेल खेल्दै नेपाल

Posted on September 01, 2023 | views : 436 |

भदौ १५, काठमाडौँ | आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ ।  खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ ।  पहिलो खेलमा घरेलु टोली मलेसियाला

Read More

मेसी आबद्ध भएपछि पहिलोपटक बराबरीमा रोकियो मियामी

Posted on August 31, 2023 | views : 338 |

भदौ १४, काठमाडौँ | अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएयता लियोनल मेस्सीले जित यात्रा रोकिएको छ। एमएलएसको बिहीबार बिहान भएको खेलमा इन्टर मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेल्यो। यसअघि मेस्सी भित्रिएयता मियामीले सबै ९ खेल जितेको थियो। उनले ती खेलमा ११ गोल गरेका थिए। गत जुला

Read More

नेपालविरुद्धको खेलमा पाकिस्तानी कप्तान बाबर एक्लैका ५ रेकर्ड

Posted on August 31, 2023 | views : 543 |

भदौ १४, काठमाडौँ | एसिया कपको सुरुवाती खेलमा बुधबार पाकिस्तान र नेपालीबीच प्रतिस्पर्धा भयो। ३४३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १०४ रनमै समेटियो। यो एसिया कपकै इतहासमा दोस्रो ठूलो जित हो। पाकिस्तानका प्रभावशाली कप्तान बाबर आजम एक्लैले ५ रेकर्ड बनाए। सबैभन्दा चाँडो १९ एकदिवसीय शतक प्रहार २८

Read More

बाबुराम भट्टराईले दिए नेपाली क्रिकेट टिमलाई तीन सुझाव

Posted on August 31, 2023 | views : 393 |

भदौ १४, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् । बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझा

Read More

भारतसँग एसिया कप खेल्न श्रीलंका पुग्यो नेपाली टोली (फोटोहरु)

Posted on August 31, 2023 | views : 959 |

भदौ १४, काठमाडौँ | एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकि

Read More

विश्वकपको एसियाली छनोटमा नेपालको विजयी सुरुवात

Posted on August 31, 2023 | views : 528 |

भदौ १४, काठमाडौँ | महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पार्‍यो । ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोड्यो । नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन

Read More

एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

Posted on August 31, 2023 | views : 346 |

भदौ १४, काठमाडौँ | एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई २ सय ३८ रनले पराजित गरेको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो । नेपालका लागि सोमपाल कामीले

Read More

एसिया कप क्रिकेट: पाकिस्तानले दियो नेपाललाई ३४३ रनको विशाल लक्ष्य

Posted on August 30, 2023 | views : 493 |

भदौ १३, काठमाडौं | एसिया कप क्रिकेटको पहिलो खेलमा कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । पाकिस

Read More

नेपालविरुद्ध पाकिस्तानको २ सय रन पूरा, कप्तान बाबर आजम सतक नजिक

Posted on August 30, 2023 | views : 469 |

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपालविरुद्ध २ सय रन पुरा गरेको छ। पाकिस्तानले ३८ ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको छ। कप्तान बाबर आजम ९५ रनमा खेल्दैछन्। २५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हाले

Read More

बाबर र इफ्तिकार क्रिजमा, पाकिस्तानको एक सय ५७ रन पुरा

Posted on August 30, 2023 | views : 528 |

भदौ १३,  काठमाडौँ | पाकिस्तानले एक सय ५७ रन पुरा गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले ३३ ओभरमा ४ विकेट गुमाउदै एक सय ५७ रन पुरा गरेको हो । अहिले कप्तान बाबर आजम ७१ र  इफ्तिकार अहमद  ११ रन बनाएर खेलिरहेका छन् ।  यो समाचार तयार गरुन्जेल पाकिस्तानले ३३

Read More

सन्दीपले लिए पाकिस्तानको चौंथो विकेट

Posted on August 30, 2023 | views : 617 |

भदौ १३,  काठमाडौँ | नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमा

Read More