खेलकुद |


पर्यटकीय स्थलको प्रवद्धन गर्न शिवगढीमा फुटवल खेल हुँदै

Posted on January 03, 2018 | views : 938 |

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्य सहित १७औं  फुटवल प्रतियोगीता विहिवारवाट सुरु हुने भएको छ ।  सुर्यमुखी युवा क्लव शिवगढीको आयोजनामा हुने खेलको तयारी पुरा भएको वताइएको छ ।विकाश र परिवर्तनका लागी युवा अघि सरौ,शिव

Read More

उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि

Posted on January 01, 2018 | views : 1024 |

पुस १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक विद्यालयले हात पारेको छ ।  निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ । स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गर

Read More

प्याब्सन कप क्रिकेट प्रतियोगिता: उषा र होराइजन उपाधीका लागि भिड्दै

Posted on December 31, 2017 | views : 879 |

पुस १६, सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तर माध्यामिक विद्यालय स्तरीय प्याब्सन कप क्रिकेट प्रतियोगिताको उपाधीका लागी उषा बालबाटिका माध्यामिक विद्यालय र सुर्खेत होराईजन एकेडेमी भिड्ने भएका छन् ।  स्थानीय कालुङचोक मैदानमा जारी खेलको सेमिफाईनलमा आर्दशराज मेमोरियल माविलाई ९७ रनले हराउँदै उषाले सुर्

Read More

फागुन ५ बाट हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल हुने

Posted on December 31, 2017 | views : 938 |

पुस १६, हेटौँडा । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म हेटौँडामा हुने भएको छ ।  राष्ट्रिय ए डिभिजनको टिम सहितको अन्य टिमहरुको सहभागिता हुने

Read More

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

Posted on December 30, 2017 | views : 1374 |

– कुमार चौलागाईं | काठमाडौँ, १५ पुस (रासस) ः भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ ।  त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिलो ब्य

Read More

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन

Posted on December 29, 2017 | views : 1111 |

पुस १४, धनगढी । यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।  एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स

Read More

भीमदत्तनगरमा तेक्वान्दो प्रतियोगिता शुरु

Posted on December 29, 2017 | views : 799 |

पुस १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताक

Read More

इपिएल टी–ट्वन्टी क्रिकेट: भैरहवा फाइलनमा

Posted on December 28, 2017 | views : 932 |

पुस १३, काठमाडौँ (रासस) | एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँ

Read More

चालिस नाघेकाहरुविच बराहतालमा घम्साघम्सी

Posted on December 27, 2017 | views : 946 |

दलसिंह गिरी/पुस १२, सुर्खेत । उमेरले चालिस नाघेका बराहताल गाउपालिकाका स्थानीय बासिन्दा विच घम्साघम्सी भएको छ ।  खेलप्रति औधीरुची भएका तर उमेर र पारिवारी ब्यस्थताले खेलकुद क्षेत्रमै लाग्न नसकेका बयस्क युवाहरु विच खेलकुद प्रतियोगितामा घम्साघम्सी भएको हो ।  लखरपाटा युवा क्लवको आयोजनामा आयोजि

Read More

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

Posted on December 25, 2017 | views : 824 |

पुस १०, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले

Read More

पुस ११ देखि पोखरामा भलिबल प्रतियोगिता

Posted on December 25, 2017 | views : 1052 |

पुस १०, पोखरा । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा

Read More

साफ महिला फुटबल–नेपाल भारतसँग १० गोलले पराजित

Posted on December 19, 2017 | views : 896 |

पुस ४, काठमाडौँ (रासस) | बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।  बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने न

Read More

ईपीएल क्रिकेट: पोखरा राइनोजद्वारा चितवन १० विकेटले पराजित

Posted on December 19, 2017 | views : 1161 |

पुस ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले १० विकेटको शानदार जित हात पारेको छ । मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात

Read More

नवलपरासीमा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु, कति छ पुरस्कार राशी ?

Posted on December 18, 2017 | views : 2583 |

पुस ३, नवलपरासी । रामग्राम नगरपालिका–२ परासीमा सोमबारबाट परासी सुपर सिक्स क्रिकेट लिग सुरु भएको छ ।  परासीका यूवाहरुले आयोजना गरेको सो प्रतियोगिताको बिट्टु बनियाको अध्यक्षता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवेनद्रराज कँडेलको आतिथ्यतामा उद्घाटन गरिएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै प

Read More

त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि हुने

Posted on December 18, 2017 | views : 1104 |

पुस ३, लमजुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विज

Read More

महिला साफ च्याम्पियनसिप: नेपाल बंगलादेशसँग ६–० ले पराजित

Posted on December 17, 2017 | views : 855 |

पुस २, काठमाडौँ (रासस) | यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।  बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् ।  म

Read More

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

Posted on December 17, 2017 | views : 904 |

पुस २, काठमाडौँ (रासस) | एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ ।  थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको

Read More

एसिसी यु १६ क्रिकेट: मलेसियालाई ७२ रनले हराउँदै नेपाल फाइनलमा

Posted on December 16, 2017 | views : 932 |

पुष १, काठमाडौं । नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।  नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो ।  मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट

Read More

साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान

Posted on December 15, 2017 | views : 942 |

मङ्सिर २९, काठमाडौँ । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचि

Read More

राष्ट्रिय कराते प्रतियोगितामा खोटाङको वर्चस्व, सोलुखुम्बु दोश्रो

Posted on December 14, 2017 | views : 1124 |

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगितामा खोटाङ पहिलो भएको छ ।  दुई दिवसिय राष्ट्रिय कराते प्रतियोगितामा खोटाङले १२ स्वर्ण, ३ रजत १ कास्यपदक ल्याएर करातेमा ह्याट्रिक गरेको हो । “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास

Read More

बाक्सिलामा प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु

Posted on December 12, 2017 | views : 1052 |

चिसाङ शेर्पा/मंसिर २६, खोटाङ ।  खोटाङको बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ ।  “स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको बिकास गरौ” भन्ने नाराका साथमा मंगलबारवाट केपिलासगढी गाउँपालिका –४ बाक्सिलास्थित पृथ्वी माध्यमिक बिद्धाल

Read More

नेपाललाई करातेमा ४ स्वर्ण पदक सहित २ रजत र ३ कास्य पदक

Posted on December 03, 2017 | views : 2012 |

भास्कर के.सी | मङ्सिर १७, कञ्चनपुर | भारत को गुजरातमा हालै सम्मपन अल स्टाइल एशियाकप कराते प्रतियोगितामा  नेपालको तर्फबाट कञ्चनपुर दोधरा चाँदनी सितोरिया करातेका खेलाडीहरुलाई ४ स्वर्ण २ रजत ३ कास्य प्राप्त स्वर्ण पदक प्राप्त गरेका छन् । पदक प्राप्त गर्नेमा देव बहादुर थापा, आशिष थापा, मनिष कुवँर,

Read More

विश्वकप फुटबलको ड्र तालिका सार्वजनिक, कुन समूहमा कुन-कुन देश परे ?

Posted on December 02, 2017 | views : 2536 |

मंसिर १६, काठमाडौं | आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेलको ड्र तालिका सार्वजनिक भएको छ ।  रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । बिगतमा झैं विश्वकप खेल्ने ३२ राष्ट्रको टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफा

Read More

बाक्सिलामा प्रथम गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगिता हुने

Posted on November 30, 2017 | views : 1087 |

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका बाक्सिलामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  केपिलासगढी गाउँपालिका, नेपाल सितोरियो करातेसंघको संयुक्त आयोजनामा आगामी मंसिर २६/२७ गते दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते

Read More