खेलकुद |


नेपाललाई वेस्ट इन्डिजले दियो ३४० रनको लक्ष्य

Posted on June 22, 2023 | views : 271 |

असार ७, काठमाडौँ | जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो। वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले सतक बनाए। पुरानले एक सय १५ र

Read More

वेस्ट इन्डिजद्वारा नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य प्रस्तुत

Posted on June 22, 2023 | views : 460 |

असार ७, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।  नेपालले पाएको यो लक्ष्य अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनायो । उसका लागि दुई ब्याटरले शतकीय

Read More

नेपालविरुद्ध पुरान र होपको शानदार शतक, उच्च योगफलतर्फ वेस्ट इन्डिज

Posted on June 22, 2023 | views : 440 |

असार ७, काठमाडौँ | कप्तान साई होप र निकोलस पुरानबीच शानदार शतकपछि वेस्ट इन्डिज जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध अहिले भइरहेको खेलमा उच्च योगफलतर्फ अग्रसर भएको छ। वेस्ट इन्डिजले ४२.२ ओभरमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ। होप ११२ र पुरान १०६ रनमा खेल्दैछन्। उनीहरुबीच चौथो विकेटका

Read More

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

Posted on June 22, 2023 | views : 775 |

असार ७, काठमाडौँ | नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

Read More

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

Posted on June 22, 2023 | views : 496 |

असार ७, काठमाडौँ | गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् । हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट एिका हुन् । यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले ले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए ।

Read More

इन्डिजविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

Posted on June 22, 2023 | views : 504 |

असार ७, काठमाडौँ | तीब्र गतिका बलर करण केसीले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् । हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि दोस्रो ओभर बलिङमा आएका करणले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिए । उनले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबा

Read More

वेस्ट इन्डिजले खेलेको टिभीमा हेरेका थियौँ, आज उनीहरूसँग खेल्दै छौँ : कप्तान रोहित

Posted on June 22, 2023 | views : 398 |

असार ७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँग खेल्न पाउँदा निकै उत्साही रहेको बताएका छन्। जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा बिहीबार टस जितेर बलिङ रोजेपछि कप्तान पौडेलले भने, वेस्ट इन्डिजले खेलेको टिभीमा हेरेका थियौँ, आज उनीहरूसँग

Read More

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

Posted on June 22, 2023 | views : 349 |

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ । जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा केहिबेरमा सुरु हुने खेलमा नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन । पहिलो पटक वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेक

Read More

आईसीसी विश्वकप छनोट: आज नेपालले चार पटकको विश्व विजेता वेस्ट इन्डिजसंग खेल्दै

Posted on June 22, 2023 | views : 520 |

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले आज चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध खेल्दै छ | टेस्ट अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग नेपाल जिम्बावको प्रदर्शन दोहोर्‍याउँदै आफूलाई बलियो देखाउने प्रयासमा हुने छ। सो खेल नेपाली समय अनुसार आज १२:४५ मा हरारे स्पोर्ट्

Read More

कुवेतद्वारा नेपाल ३-१ गोल अन्तरले पराजित

Posted on June 21, 2023 | views : 800 |

असार ६, बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतद्वारा नेपाल ३-१ गोलले पराजित भएको छ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसित पराजित भएको हो । भारतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतका लागि खलिद हाजियाले २३

Read More

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

Posted on June 21, 2023 | views : 445 |

असार ६, काठमाडौँ | भारतको बेंगलुरुमा सुरु भएको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ । आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो । २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै क

Read More

साफ च्याम्पियनसीपः विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

Posted on June 21, 2023 | views : 512 |

असार ६, काठमाडौँ | भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र कुवेतबीचको खेल बैंग्लुरुको श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । नेपाल र कुवेत रहेकै समूहमा आयोजक तथा साविक विजेता भारतसँगै पाकि

Read More

आईसीसी विश्वकप छनोट: नेपालले दुवै ओपनर गुमायो,३९ रन बनाएर भुर्तेल आउट

Posted on June 20, 2023 | views : 588 |

असार ५, काठमाडौँ | जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेख सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किएका थिए । ने

Read More

नेपाललाई पहिलो झड्का, आसिफ आउट

Posted on June 20, 2023 | views : 524 |

असार ५, काठमाडौँ | जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किए । यो सम

Read More

नेदरल्याण्डसले जिम्बाबेलाई दियो ३१६ रनको लक्ष्य

Posted on June 20, 2023 | views : 510 |

असार ५, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेदरल्याण्डसले घरेलु टोलि जिम्बाबेलाई ३१६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको हो । नेदरल्याण्डसका लागि विक्रमजित सिंहले सर्बाधिक ८८ रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्

Read More

आईसीसी विश्वकप छनोट: अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

Posted on June 20, 2023 | views : 494 |

असार ५,काठमाडौँ | जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट वर्ल्डकप छनोट खेलमा अमेरिकाले नेपाललाई  २०८ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।  अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले ।

Read More

दीपेन्द्रले लिए अमेरिकाको आठौं विकेट

Posted on June 20, 2023 | views : 447 |

असार ५,काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्घको आफ्नो दोस्रो खेलमा नेपालले आठौं वकेट लिएको छ । अमेरिकाले एक सय ७० रनको कूल स्कोरमा आठौं विकेट गुमाएको हो ।  अमेरिकाको आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले अमेरिकाका जेसी सिंहलाई १२ रनमा आउट गरे ।

Read More

नेपाललाई सातौँ सफलता, गुल्सनले लिए विकेट

Posted on June 20, 2023 | views : 553 |

असार ५,काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । गुल्शन झाले ८ रन बनाएका निसर्ग पटेललाई आउट गरेका हुन् । पटेल गुल्सनको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट हुन पुगे । ७ विकेट गुमाउँदा अमेरिकाले १२८ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्र

Read More

अमेरिकाको छैटौँ विकेट खस्यो, ४२ रन बनाएका मोदानीलाई ललितले गरे बोल्ड

Posted on June 20, 2023 | views : 421 |

असार ५, काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । ललित राजवंशीले सुशान्त मोदानीलाई आफ्नो शिकार बनाएका हुन् । ४२ रन बनाएका मोदानीलाई ललितले बोल्ड गरेका हुन् । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले

Read More

दीपेन्द्रले विकेट लिँदा नेपाललाई पाँचौं सफलता

Posted on June 20, 2023 | views : 370 |

असार ५, काठमाडौँ | उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै पाँचौं सफलता दिलाएका छन् । यो समाचार तयार पार्दासम्म अमेरिकाले २२ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर ६६ रन बनाएको छ । 

Read More

दबाबमा अमेरिका, अमेरिकाविरूद्ध करनको खातामा ४ विकेट

Posted on June 20, 2023 | views : 509 |

असार ५, काठमाडौँ | आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा अमेरिकाले चौंथो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करन केसी हावी भएका छन्। नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले ४ विकेट लिएपछि ११ औं २३ रन बनाएको अमेरिका दबाबमा परेको छ ।

Read More

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करणले लिए तेस्रो विकेट

Posted on June 20, 2023 | views : 416 |

असार ५,काठमाडौँ |  जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर करण केसीले ३ विकेट लिएका छन् ।   यो समाचार तयार पार्दासम्म अमे

Read More

अमेरिकाले गुमायो ६ रनमा दोस्रो विकेट,करणले लिए दुई विकेट

Posted on June 20, 2023 | views : 386 |

असार ५,काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा मंगलबार भएको अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।  अमेरिकाले ६ रनमा पहिलो र दोस्रो विकेट गुमाएको हो । नेपाली बलर करन केसीले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई एलबीडब्लू आउट गराए ।

Read More

आईसीसी विश्वकप छनोट: टस जितेर नेपाल पहिला फिल्डिङमा

Posted on June 20, 2023 | views : 316 |

असार ५,काठमाडौँ | आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको हरारे मैदानमा केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गर्दै उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्ले

Read More