खेलकुद |


एम्बाप्पेलाई बेच्न पीएसजी तयार

Posted on June 13, 2023 | views : 488 |

जेठ ३०, पेरिस । पेरिस सेन्ट जर्मेनले यो ट्रान्सफर विन्डोमा किलियान एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ । फ्रेन्च फरवार्डले क्लबसँगको करार नवीकरण नगर्ने स्पष्ट पारेसँगै क्लबले उनलाई बिक्री गर्ने तयारी गरेको हो । अर्को वर्ष सित्तैमा जान दिनुभन्दा उनलाई राम्रो रकममा बिक्री गर्ने पीएसजीको रणनीति रहेको छ ।

Read More

अभ्यास खेलमा नेपाल र युएई भिड्दै

Posted on June 13, 2023 | views : 475 |

जेठ ३०, काठमाडौँ | नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ ।  जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा

Read More

एसीसी महिला टी-२० : नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित

Posted on June 13, 2023 | views : 483 |

जेठ ३०, काठमाडौं | एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ९ रनको हार ब्यहोर्यो । नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए तर त्यो जितका लागि पर्याप्त भएन्

Read More

एसिया कप: नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्ने सम्भावना, भोली हुँदैछ निर्णय

Posted on June 11, 2023 | views : 610 |

जेठ २८, काठमाडौं । एसिया कप खेलमा भारतले पाकिस्तानको भुमिमा क्रिकेट खेल्न नमानेपछि त्यसको बिकल्प श्रीलंकालाई प्रस्ताव गरिएको छ । प्रस्ताव अनुसार श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल ए

Read More

हाइब्रिड मोडलमै हुने भयो एसिया कप, भारत र पाकिस्तानसँग भिड्दै नेपाल

Posted on June 11, 2023 | views : 694 |

जेठ २८, काठमाडौँ | लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो । क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यस

Read More

म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

Posted on June 11, 2023 | views : 488 |

जेठ २८, काठमाडौँ | इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको स्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी हासिल गरेको हो |  खेल निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको थियो | फा

Read More

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

Posted on June 10, 2023 | views : 372 |

जेठ २७, मङ्गलबारे | यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।  कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन

Read More

दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १५७ रनको लक्ष्य

Posted on June 10, 2023 | views : 521 |

जेठ २७, काठमाडौँ | विश्वकपको ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनको मात्रै योगफल बनाउन सक्यो ।  नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । आठौं नम्बरमा आएका प्रत

Read More

दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई ६ विकेटको झट्का

Posted on June 10, 2023 | views : 665 |

जेठ २७, काठमाडौँ | नेपालले दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको ६ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङक गरेको नेपालले २५ ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको छ । नेपालका लागि अहिले क्रिजमा आरिफ शेख र गुलसन झा खेली रहेका छन् | आरिफ शेखले २८ बलमा ११ रन बनाएका छन् भने झाले २९ बलमा २४ रन

Read More

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

Posted on June 08, 2023 | views : 542 |

जेठ २५, काठमाडौँ | भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि बिहीबार नेपाली टोलीको घोषणा गरिएको छ  । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टोले साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । घोषित नेपाली टोलीमा गोलरक्षकतर्फ किर

Read More

यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित

Posted on June 08, 2023 | views : 460 |

जेठ २५, काठमाडौँ | एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ । म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो । दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयो

Read More

२८.५ ओभरमा अलआउट हुँदै नेपालले स्कटल्यान्डलाई दियो १३६ रनको लक्ष्य

Posted on June 08, 2023 | views : 960 |

जेठ २५, काठमाडौँ | विश्वकपको ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि १३५ रनको मात्रै योगफल बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । कुशलले २६ बलमा चार च

Read More

संकटमा नेपाल, २३ ओभरमा ७ विकेट गुम्यो

Posted on June 08, 2023 | views : 729 |

जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा ७ ब्याटर गुमाएर १२३ रन बनाएको छ । जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्

Read More

लगातार विकेट गुमाएसँगै संकटमा नेपाल

Posted on June 08, 2023 | views : 1096 |

जेठ २५, काठमाडौँ | स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ ब्याटर गुमाईसकेको छ । ओपनर आसिफ शेख १३.१ ओभरमा ज्याक जार्भिसको बलमा बोल्डहुँदा तेस्रो विकेट गुमाएको नेपालले लगतै १३.२ ओभ

Read More

पावरप्लेमा नेपालले जोड्यो ५४ रन

Posted on June 08, 2023 | views : 744 |

जेठ २५, काठमाडौँ | पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेमा ५४ रन जोडेको छ । नेपालले १० ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ । कुशल ८.१ ओभरमा १६ रन जोडेर मन्स्टर सरिफबाट स्लिपमा कच्ड आउट भएका थिए । अहिले क्रिजमा आसिफ शेख र भिम सार्की

Read More

एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने

Posted on June 08, 2023 | views : 374 |

जेठ २५, काठमाडौँ | नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो । जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय र

Read More

अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध टस हारेरब्याटिङ गर्दै नेपाल

Posted on June 08, 2023 | views : 592 |

जेठ २५, काठमाडौँ | पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ । पहिला ब्याटिङ गरिर

Read More

नेपाल र स्कटल्यान्ड भिड्दै

Posted on June 08, 2023 | views : 754 |

जेठ २५, काठमाडौँ | विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अभ्यास खेल स्कटल्यान्डसँग खेल्ने भएको छ। नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा

Read More

लियोनल मेसी इन्टर मियामीमा आबद्ध हुने

Posted on June 07, 2023 | views : 801 |

जेठ २४, काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् । बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलेका मेसी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् । यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्र

Read More

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा ३ वर्षको करारमा अनुबन्ध

Posted on June 07, 2023 | views : 445 |

जेठ २४, काठमाडौं | जेठ २४, काठमाडौं | फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका ३५

Read More

केपी ओली, प्रचण्ड, प्रेम राईलगायतलाई अनुसन्धानका लागि आदेश गर्न इजलाससमक्ष माग

Posted on June 06, 2023 | views : 612 |

जेठ २३, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामात्रै नभएर पक्राउ नपरेका अन्य केही शंकित व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश दिन इजलासमा माग गरिएको छ । सह प्रतिवादीले पोल गरेका केही संकितमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश

Read More

डेब्यू सिजनमै ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

Posted on June 06, 2023 | views : 501 |

जेठ २३, काठमाडौं | थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ । शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क

Read More

एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

Posted on June 06, 2023 | views : 483 |

जेठ २३, काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ ।  नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा

Read More

विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका गए सन्दीप लामिछाने

Posted on June 06, 2023 | views : 485 |

जेठ २३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्। सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुनेछन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली

Read More