खेलकुद |


बैतडीको गाउँमै राष्ट्रपति रनिङ सिल्ड

Posted on April 10, 2019 | views : 314 |

नरी बडु | चैत्र २७, बैतडी । कुनै प्रतियोगिता गर्न खेलमैदन अभावका कारण गर्न नसकिने डिलाशैनी गाउँपालिकामा खेलमैदान बनेपछि प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको छ । नव निर्मित गाउँपालिकाकै खेल मैदानमा सबै प्रकारका प्रतियोगिता खेल्न पाएपछि यहाँका स्थानीयमा पनि खुसियाली छाएको छ । ‘स्वस्थ,

Read More

रसिद र नाबीले गरे कप्तानी परिवर्तनको विरोध

Posted on April 05, 2019 | views : 940 |

चैत २२, काठमाडौं । अफगानिस्तानको क्रिकेट टिमको नेतृत्व परिवर्तन गरिएसँगै खेलाडीहरुमा असन्तुष्टि देखिएको छ । टिमका प्रमुख खेलाडीहरु मोहम्मद नाबी र रसिद खानले क्रिकेट बोर्डको निर्णयको खुल्ला आलोचना गरेका छन् । बर्खास्त गरिएका कप्तान अफगान असगरको समर्थनमा खुलेका दुवै खेलाडीले विश्वकपको पूर्वसन्ध्यामा क

Read More

तेस्रो पाँचथर गोल्डकप शनिबारबाट हुँदै

Posted on April 05, 2019 | views : 384 |

कमल घिमिरे।चैत्र२२। पाँचथर, पाँचथरको फिदिममा  जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता तेस्रो पाँचथर गोल्डकप  शनिबारबाट  सुरु हुदैछ।  प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी क्लब सहित १ नम्बर प्रदेशका चर्चित क्लबहरु गरी  दश टिम सहभागी हुनेछन्। अपाङ्गता भएका व्यक्तिहरुको

Read More

विश्वकप फुटसलका तीनै खेलमा नेपाल पराजित, तेश्रो खेलको गोल स्कोर ११-१

Posted on April 05, 2019 | views : 607 |

चैत २२, काठमाडौँ (रासस) | अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जित विहीन ब

Read More

खोटाङ करातेका उदयीमान महिला खेलाडी मिसडोना

Posted on April 05, 2019 | views : 284 |

चिसाङ शेर्पा, चैत्र २२ खोटाङ | मिसडोना राई करातेमा एउटा चम्किला तारा हुन् । कराते खेलेर ६ वर्ष ब्यतित गरिसकेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– दिक्तेल सोल्माकी १७ वर्षीय उनी करातेमा भविष्य खोजेर हिडेकी एकजना उदयीमान महिला खेलाडी हुन् ।  आफ्नै जन्मस्थान सोल्माको सोल्मा विद्धालयमा तीन कक्षासम

Read More

सन्दिपको लागि तेश्रो खेल महँगो सावित: हैदरावादद्वारा ५ विकेटले पराजित

Posted on April 05, 2019 | views : 2084 |

चैत २२, काठमाडौँ | आईपीएलको १६ औं खेल फिरोजशाह कोटला स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ५ विकेट ले पराजित गरेको छ । १३० रनको लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरको खेलमा उक्त लक्ष्य हाँशिल गर्दै दिल्लीलाई पराजित गरेको हो । यो संगै हैदरावादको दिल्लीबिरुद्ध लगातार तेश्रो जी

Read More

चर्चित फुटबल खेलाडी पेले अस्पताल भर्ना

Posted on April 04, 2019 | views : 610 |

चैत २१, काठमाडौं | ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् । ७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएका उनको प्रवक्ताले जानकारी दिएका छन् । पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेल

Read More

पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

Posted on April 03, 2019 | views : 293 |

चैत २०, काठमाडौँ । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।  &nbs

Read More

सन्दिप लामिछानेलाई आउट गर्दै साम कुरानको IPL मा पहिलो ह्याट्रिक, दिल्ली १४ रनले पराजित

Posted on April 02, 2019 | views : 1435 |

चैत १९, काठमाडौँ | आईपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रम दिल्लीको टीम १९.२ ओभरमा १५२ रनमा अल आउट हुन पुग्यो । पन्जाबको लागि साम करनले ह्याट्रिक विकेट लिए । उनले २.२ ओभरमा ११ रन मात्र दिएर कुल चार विकेट आ

Read More

भूकम्पको धक्का महसुस

Posted on April 01, 2019 | views : 1208 |

चैत १८, दैलेख | दैलेख केन्द्रबिन्दु बनाएर सोमबार राति भूकम्पको धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार केहीबेर अघि गएको भूकम्प ४.१ रेक्टर स्केल मापन गरिएको छ ।  नेपाली समय अनुसार राति ८ बजेर ४७ मिनेट जादा भूकम्पको धक्का महशुस गरिएको हो । यस अघि मार

Read More

IPL - सन्दिपको टिम १६७ रनको लक्ष्य पछ्याउदै, सन्दिप र क्रिसले क्रमश २ र ३ विकेट लिए

Posted on April 01, 2019 | views : 516 |

चैत १९, काठमाडौँ |आईपीएल १२ को १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य प्रस्तु गरेको छ । पन्जाबले २० ओभरको खेलमा ९ विकेट गुमाई १६६ रन बनायो । उसको लागि डेविड मिलरले ४३ र सरफराज खानले ३९ रन बनाए । दुवै जनाले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । मन्दीप सिंह २९ रन बन

Read More

IPL - आज पनि चम्किए सन्दिप: २ विकेट लिएर इकोनोमी रेट ६.७५ पाए

Posted on April 01, 2019 | views : 822 |

चैत १८, काठमाडौँ | आईपीएल २०१९ सीजन १२ अन्तर्गत आज किंग्स इलाभेन पन्जाबसंग दिल्ली क्यापिटल भिड्दैछ । यो समाचार तयार पार्दासम्म पन्जावले १६.२ ओभर खेलेर ५ विकेट गुमाई १३७ रन बनाएको अवस्था छ । जसमा २ विकेट सन्दिप लामिछानेले लिएका हुन् ।  आजको खेलमा नेपालका सन्दिप लामिछानेले चारै ओभर खेल्दै पंजावला

Read More

दिल्लीलाई कोलकाताले दियो १८६ रनको लक्ष्य

Posted on March 30, 2019 | views : 488 |

चैत १६, काठमाडौँ | आईपीएलको १० औं म्याच अन्तर्गत फिरोजशाह कोटला स्टेडियममा कोलकाता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको हो । जसको लागि कोलकाताका आन्द्रे रसेलले २८ बलमा ६२ रनको फराकिलो रन बनाउन सफल भए । त्यस्तै, कप्तान

Read More

सन्दिप लामिछानेले चारै ओभर खेले: अन्तिम ओभर सबैभन्दा महँगो

Posted on March 30, 2019 | views : 2944 |

चैत १६, काठमाडौँ | ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले आजको खेलमा चारै ओभर खेल्दै १ विकेट लिए भने अर्को १ वीकेटको लागि महत्वपूर्ण सहयोग गरे । सन्दिप लामिछानेले ४ ओभरको खेलमा २९ रन दिएर इकोनोमी रेट ७.२५ प्राप्त गरे । ३ ओभरमा उत्कृष्ट बल

Read More

सन्दिप लामिछाने IPL खेल्दै: २ ओभरमा १ विकेट लिए, ७ रन मात्र दिए

Posted on March 30, 2019 | views : 632 |

चैत १६, काठमाडौँ | ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले उत्कृष्ट पर्दर्शन गर्दैछन् । खेलको दोश्रो ओभरमा बलिङ गरेका सन्दिपले आफ्नो पहिलो ओभरको खेलमा जम्मा १ रन मात्र दिए भने दोश्रो ओभरको खेलमा  छन् । उनले खेलको दोश्रो ओभरको खेलमा ५

Read More

अहिले कोलकत्ता विरुद्धको खेलमा सन्दीप लामिछाने पनि खेल्दै

Posted on March 30, 2019 | views : 382 |

चैत १६, काठमाडौं । ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेले समेत खेल्दै छन् । सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ । यो सिजनको सबैभन्दा बलियो देखिएको कोलकत्तासँगको खेलमा

Read More

क्रिकेटको विकासमा कर्णाली सरकार निरिह, आयोजक नै बनाउँदैछन् खेल मैदान

Posted on March 30, 2019 | views : 185 |

चैत १६, सुर्खेत | कर्णालीमा क्रिेकटप्रति खेलाडीहरुको क्रेज बढेपनि राज्यले उपेक्षा गरेको छ । खेल क्षेत्रको विकास लागि सरकारले बजेट छुट्याए पनि खर्च नहुँदा खेल आयोजक नै प्रतियोगिता सञ्चालन गर्न मैदान बनाउन बाध्य छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय रंगशाला निर्माणका लागि सात

Read More

बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक तालिका सहित

Posted on March 29, 2019 | views : 367 |

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।  खोटाङ फुटबल एकेडेमीको क

Read More

अर्जेन्टिनामा विश्वकप फुटसल खेल्न जाने नेपाली टोलीलाई गृहमन्त्रीद्वारा बिदाइ

Posted on March 28, 2019 | views : 294 |

चैत १४, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ ।  मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो ।  सो अवसरमा

Read More

राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

Posted on March 28, 2019 | views : 207 |

कुमार चौलागाईं | चैत १४, काठमाडौँ (रासस) | राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिब

Read More

आईपीएलमा रसेलको दवदवा: कोलकाताले लगातार दोश्रो खेल जित्यो, पंजाव २८ रनले पराजित

Posted on March 28, 2019 | views : 379 |

चैत १३ काठमाडौँ | आईपीएलको छैटौं खेल अन्तर्गत ईडन गार्डन्समा भएको  खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलेवन पन्जाबलाई २८ रनले पराजित गरेको छ । कोलकाताबाट २१९ रन को लक्ष्य पछ्याएको पंजाबको टिमले २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो ।  कोलकाताको लागि बुधबारको लगातार दोश्रो

Read More

IPL क्रिकेट: सन्दिप लामिछानेको टिम दिल्ली चेन्नईसँग ६ विकेटले पराजित

Posted on March 27, 2019 | views : 691 |

चैत १२, काठमाडौँ | इंडियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ५ औं खेलमा फिरोजशाह कोटला स्टेडियममा दिल्ली क्यापिटललाई चेन्नई सुपरकिंग्सले ६ विकेटले पराजित गरेको छ ।  खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नई सुपर किंग्सलाई ६ विकेट गुमाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको थ

Read More

दिल्लीले चेन्नईसँग कमजोर फिल्डीङ गर्दैगर्दा कमेन्टरले भने 'विकल्पमा सन्दिप लामिछाने छन्'

Posted on March 26, 2019 | views : 4268 |

चैत १२, काठमाडौँ | मंगलबार आइपीएल क्रिकेटको १२ औं सिजनको ५ औं खेलमा चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल बीच खेल हुँदै गर्दा कमेन्टरहरुले दिल्ली क्यापिटलको कम्जोर फिल्डीङमा नेपाली खेलाडी सन्दिप लामिछाने विकल्प रहेको बताए ।  खेल जारी रहँदा चेन्नई सुपरकिंग्सले धमाकेदार ब्याटिङ गर्दा दिल्लीको फिल्ड

Read More

दिदीको प्रेरणाले कराते खेलें

Posted on March 26, 2019 | views : 293 |

चिसाङ शेर्पा | चैत्र १२, खोटाङ | खोटाङ करातेमा पुरुष खेलाडी भन्दा महिला खेलाडी नतिजा ल्याउनमा अब्बल छन् । कराते खेलाडी जहाँ खेल्छन् त्यहाँ, सबैभन्दा बढी गोल्ड मेडल खोटाङलाई प्राप्त हुन्छ । त्यो ध्रुवसत्य हो । त्यही गोल्ड मेडल ल्याउनमा हरदिन भोक तिर्खा नभनी खट्ने खेलाडी जस्मिना राई पनि एक हुन् । पुरु

Read More