खेलकुद |


विश्व फुटबल वरियतामा नेपालको स्थति सुधारियो, दक्षिण एसियामा तेस्रो

Posted on January 12, 2017 | views : 2484 |

पुस २८, काठमाडौँ | फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ ।  गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औं दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका सा

Read More

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि आज नेपाल आउँदै

Posted on January 12, 2017 | views : 1693 |

विजय थापा । पुस २८, वाशिंगटन डीसी | पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि आज नेपाल आउने पक्का भएको छ । बुधबार डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।  अमेरिकाको फिला डेल्फियाबाट अ

Read More

भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा

Posted on January 11, 2017 | views : 686 |

दिनेश ठकुल्ला/पुस २७, धनगढी । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ ।  काठमाण्डौको संकटा क्लव चौथो टीमको रुपमा अन्तिम चारमा पुगेसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । वुधवार धनगढीको क्षेत्रीय रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा विभागीय टीम नेपाल आर्मीलाई २–१ को झड

Read More

लायन्स क्लवद्वारा म्याराथन दौडको आयोजना

Posted on January 10, 2017 | views : 799 |

पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा साता व्यापी कार्यक्रम अन्तर्गत आज वीरगंजमा मिनि म्याराथन दौडको आयोजना गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ । “क्लिन वीरगंज सेफ वीरगंज” नाराका साथ लायन्स लग

Read More

खप्तड गोल्डकप २०७३: मनाङ मस्याङ्दी सेमिफाईनलमा प्रवेश

Posted on January 10, 2017 | views : 1400 |

पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानको डुकस्टार फुटवल क्लवलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।  वाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङले पहिलो हाफमा वराव

Read More

दिल्ली युनाईटेड सेमिफाईनलमा प्रवेश, संकटा पनि क्वाटरफाईनलमा

Posted on January 09, 2017 | views : 706 |

दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुगेको छ । सोमवार धनगढी रंगशालामा भएको खेलमा पोखराको सहारा क्लवलाई हराउँदै अन्तिम चारमा पुग्दा संकटा जगदम्वा लुम्विनीलाई किनारा लगाएर क्वाटरफाईनलमा

Read More

भारतको पञ्जाब एफसीलाई ५–० गोल पराजित गर्दै सुदूरपश्चिम ११ सेमिफाईनलमा प्रवेश

Posted on January 08, 2017 | views : 1154 |

दिनेश ठकुल्ल । पुष २४, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, वाई पाएर क्वाटरफाइनलमा पुगेको घरेलु टोलीले आज भारतको पञ्जाब एफसीलाई ५–० गोल अन्तरले पराजित गरी अन

Read More

सुदुरपश्चिम खप्तड गोल्डकप: भुटानको डक स्टार दोस्रो चरणमा प्रवेश

Posted on January 06, 2017 | views : 1036 |

पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।  सुदुरपश

Read More

सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु

Posted on January 05, 2017 | views : 2336 |

दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।  सुदूरपश्चिम ११ स्पोर्टस कल्वको आयोजनामा  धनगढीस्थित रगशालामा सुरु गोल्ड कपको विहिबार सासद पुष्करनाथ ओझाले उदघाटन गर्नुभयो । सो अ

Read More

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरालाई २८ लाख नगतसहित झापामा सम्मान गरिने

Posted on January 03, 2017 | views : 1667 |

पुस १९, झापा । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।  अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उहाँलाई रु २८ लाखसहितको सम्मान गर्न

Read More

साफ वुमन्स फुटबल: भारतसँग नेपालको लगातार छैटौ हार

Posted on January 02, 2017 | views : 7463 |

पुस १८, काठमाडौँ । चौथो साफ वुमन्स च्याम्पियनसिप फुटबल खेल अन्तर्गत सोमबार भएको खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । नेपालको हारसंगै यो नेपालका लागि भारतसंगको लगातर छैटौ हार बन्न पुगेको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल

Read More

अपडेटः भारतविरूद्ध नेपालले हान्यो गोल

Posted on January 02, 2017 | views : 5320 |

पुस १८, काठमाडौँ । नेपाली फरवार्ड सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गरेकी छिन् । उनले ७५ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेकी हुन् ।अहिलेसम्म ७७ मिनेटको खेल सकिदा नेपाल २–१ ले मात्र पछाडि रहेको छ । भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको पहिलो

Read More

पाँचौ पर्वत महोत्सवमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता हुने

Posted on January 01, 2017 | views : 881 |

महेन्द्र केसी  पर्वत । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव २०७३ मा पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अञ्चलस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगगिता महोत्सवमा संचालन हुने पाँचौ पर्वत महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा भलिब प

Read More

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणापछी मुगुमा खुसियाली

Posted on January 01, 2017 | views : 1096 |

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।   पुर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार मात्रै सकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछी हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ आउदोँ सस्क

Read More

अहिलेसम्म भारतलाई जित्न नसकेको नेपालका लागि फेरी अर्को परिक्षा

Posted on January 01, 2017 | views : 11434 |

पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इतिहाँसको अन्त्य गर्ने अवसर अब नेपालले सोमबार पाउँदैछ ।  दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत भएका दुई खेल र साफ वुमेन्स च्याम्पि

Read More

सन् २०१६: खेल संसारमा घटे यस्ता खतरनाक घटना (तश्विर सहित)

Posted on December 31, 2016 | views : 4504 |

सास | पुस १५, काठमाडौँ | अंग्रेजी बर्षको आज अन्तिम दिन, यो बर्ष खेल संसारमा धेरै त्यस्ता घटना घटे जसको बारेमा तश्विर सहित तपाइलाई हामीले जानकारी गराउन गईरहेका छौं । यो बर्षका बिभिन्न घटनाका कारण केहि स्पोर्ट्स स्टार्सहरुलाई गम्भीर चोट पुगेको छ भने कतिपय घटनापछी आफ्नो खेलमा फर्कन नसक्ने गरि घरमै आराम

Read More

साफ च्याम्पियनसिप महिला फुटबल: नेपालद्वारा श्रीलंका पराजित

Posted on December 30, 2016 | views : 4528 |

पुस १३, काठमाडौं । चौथो साफ च्याम्पियनशिप महिला फुटबल अन्तर्गत लगातार तेश्रो जित दिलाउने क्रममा नेपालले आज पनि श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको छ  । निकै प्रतिष्पर्धी बनेको खेलमा नेपालले अन्तिम समयमा श्रीलंकाको पोष्टमा १ गोल गर्दै आफ्नो लगातार जितलाई निरन्तरता दिन सफल बन्यो । खेलमा नेप

Read More

आइटिएफ खेलाडी नगदसहित सम्मानित

Posted on December 30, 2016 | views : 1003 |

बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ पदक जितेका थिए । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय तथा स्थानिय बिकास

Read More

आज पनि नेपालले माल्दिभ्सलाई ९ गोल हान्यो, सावित्रा एक्लैले ५ गोल गरिन

Posted on December 28, 2016 | views : 10047 |

पुस १३, काठमाडौं । भुटानसँगको खेलमा २ ह्याट्रिक गरेर चम्केकी नेपाली फुटबलर साबित्रा भण्डारीले आज पनि ५ गोल गर्दा नेपालले ९ गोल गर्दै माल्दिभ्सलाई पराजित गरेको छ । यसै खेल सँगै महिला साफ च्याम्पियनसिप अन्तरगत उत्कृष्ट प्रर्दशन गरेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । आजको खेलमा नेपालले लगातार ९ गोल

Read More

साफ महिला च्याम्पियनमा नेपालको जित

Posted on December 26, 2016 | views : 2553 |

पुस ११, काठमाडौँ । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।  भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । नेपा

Read More

पदक जित्नेलाई व्यक्तिगत पुरस्कारको घोषणा

Posted on December 26, 2016 | views : 900 |

पुस ११, धनगढी । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गर्नुभएको हो ।  स्वर्ण पदक जित्नेल

Read More

खेलकुद मन्त्रीले भने- 'दिलोज्यान लगाएर खेल्नुस्'

Posted on December 26, 2016 | views : 1664 |

पुस ११, झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् ।  धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि

Read More

आहा रारा गोल्ड कप खेल्ने नेपाली अमेरिकन सकर टोलीको नामावली सार्बजनिक

Posted on December 21, 2016 | views : 1224 |

बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ l​ ​गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैया

Read More

बागलुङ गोल्डकप’ फुटबल प्रतियोगिता माघमा

Posted on December 19, 2016 | views : 3242 |

पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ ।  दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको

Read More