खेलकुद |


ओमानमाथि श्रीलंका १० विकेटले विजयी

Posted on June 23, 2023 | views : 432 |

असार ८, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले दिएको ९९ रनको लक्ष्य पछाएको श्रीलंकाले १५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका ल

Read More

श्रीलंकासँग ओमान ९८ रनमै अलआउट

Posted on June 23, 2023 | views : 529 |

असार ८, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् । बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर स

Read More

साफ च्याम्पियनसिप : भारतविरुद्ध गर या मरको अवस्थामा नेपाल

Posted on June 23, 2023 | views : 736 |

असार ८, काठमाडौँ | १४औं संस्करणको साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतसँग खेल्दैछ । बैंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भारत विरुद्ध उत्रँदा नेपाल गर या मरको अवस्थामा छ । पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने संभावना कायम राख्न भारतसँगको हार

Read More

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध

Posted on June 23, 2023 | views : 852 |

असार ८, काठमाडौँ | अमेरिकी खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६

Read More

विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै

Posted on June 23, 2023 | views : 594 |

असार ८, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत स्कटल्याण्ड र युएईबीच तथा ओमान र श्रीलंकाबीच खेल हुदै छ । दुवै खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुदै छन् । अहिलेसम्म स्कटल्याण्डले आफ्नो पहिलो खेल जितेको छ भने युएईले अहिलेसम्म खेलेका दुवै खेलम

Read More

विश्वकप छनोटबाट अमेरिका बाहिरिएपछी नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

Posted on June 23, 2023 | views : 680 |

असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो । जवाफी ब्याटिङमा ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा नेदर

Read More

विशाल लक्ष्य पछ्याएको नेपाल दबाबमा , २८ रनमा आसिफ शेख आउट

Posted on June 22, 2023 | views : 472 |

असार ७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ । टिमको स्कोर ४८ रन हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् । उनलाई केमो पलले केयल मयर्सको हातबाट क्याच गराएका हुन् । यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट

Read More

नेपाललाई पहिलो झट्का, ओपनर कुशल भुर्तेल आउट

Posted on June 22, 2023 | views : 561 |

असार ७, काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इण्डिजसँगको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका छन्। विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।  नेपालले पाएको यो लक्ष्य अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहि

Read More

नेपाललाई वेस्ट इन्डिजले दियो ३४० रनको लक्ष्य

Posted on June 22, 2023 | views : 283 |

असार ७, काठमाडौँ | जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो। वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले सतक बनाए। पुरानले एक सय १५ र

Read More

वेस्ट इन्डिजद्वारा नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य प्रस्तुत

Posted on June 22, 2023 | views : 476 |

असार ७, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।  नेपालले पाएको यो लक्ष्य अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनायो । उसका लागि दुई ब्याटरले शतकीय

Read More

नेपालविरुद्ध पुरान र होपको शानदार शतक, उच्च योगफलतर्फ वेस्ट इन्डिज

Posted on June 22, 2023 | views : 455 |

असार ७, काठमाडौँ | कप्तान साई होप र निकोलस पुरानबीच शानदार शतकपछि वेस्ट इन्डिज जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध अहिले भइरहेको खेलमा उच्च योगफलतर्फ अग्रसर भएको छ। वेस्ट इन्डिजले ४२.२ ओभरमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ। होप ११२ र पुरान १०६ रनमा खेल्दैछन्। उनीहरुबीच चौथो विकेटका

Read More

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

Posted on June 22, 2023 | views : 790 |

असार ७, काठमाडौँ | नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

Read More

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

Posted on June 22, 2023 | views : 515 |

असार ७, काठमाडौँ | गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् । हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट एिका हुन् । यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले ले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए ।

Read More

इन्डिजविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

Posted on June 22, 2023 | views : 521 |

असार ७, काठमाडौँ | तीब्र गतिका बलर करण केसीले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् । हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि दोस्रो ओभर बलिङमा आएका करणले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिए । उनले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबा

Read More

वेस्ट इन्डिजले खेलेको टिभीमा हेरेका थियौँ, आज उनीहरूसँग खेल्दै छौँ : कप्तान रोहित

Posted on June 22, 2023 | views : 415 |

असार ७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँग खेल्न पाउँदा निकै उत्साही रहेको बताएका छन्। जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा बिहीबार टस जितेर बलिङ रोजेपछि कप्तान पौडेलले भने, वेस्ट इन्डिजले खेलेको टिभीमा हेरेका थियौँ, आज उनीहरूसँग

Read More

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

Posted on June 22, 2023 | views : 363 |

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ । जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा केहिबेरमा सुरु हुने खेलमा नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन । पहिलो पटक वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेक

Read More

आईसीसी विश्वकप छनोट: आज नेपालले चार पटकको विश्व विजेता वेस्ट इन्डिजसंग खेल्दै

Posted on June 22, 2023 | views : 536 |

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले आज चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध खेल्दै छ | टेस्ट अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग नेपाल जिम्बावको प्रदर्शन दोहोर्‍याउँदै आफूलाई बलियो देखाउने प्रयासमा हुने छ। सो खेल नेपाली समय अनुसार आज १२:४५ मा हरारे स्पोर्ट्

Read More

कुवेतद्वारा नेपाल ३-१ गोल अन्तरले पराजित

Posted on June 21, 2023 | views : 819 |

असार ६, बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतद्वारा नेपाल ३-१ गोलले पराजित भएको छ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसित पराजित भएको हो । भारतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतका लागि खलिद हाजियाले २३

Read More

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

Posted on June 21, 2023 | views : 464 |

असार ६, काठमाडौँ | भारतको बेंगलुरुमा सुरु भएको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ । आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो । २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै क

Read More

साफ च्याम्पियनसीपः विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

Posted on June 21, 2023 | views : 530 |

असार ६, काठमाडौँ | भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र कुवेतबीचको खेल बैंग्लुरुको श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । नेपाल र कुवेत रहेकै समूहमा आयोजक तथा साविक विजेता भारतसँगै पाकि

Read More

आईसीसी विश्वकप छनोट: नेपालले दुवै ओपनर गुमायो,३९ रन बनाएर भुर्तेल आउट

Posted on June 20, 2023 | views : 611 |

असार ५, काठमाडौँ | जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेख सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किएका थिए । ने

Read More

नेपाललाई पहिलो झड्का, आसिफ आउट

Posted on June 20, 2023 | views : 551 |

असार ५, काठमाडौँ | जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किए । यो सम

Read More

नेदरल्याण्डसले जिम्बाबेलाई दियो ३१६ रनको लक्ष्य

Posted on June 20, 2023 | views : 533 |

असार ५, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेदरल्याण्डसले घरेलु टोलि जिम्बाबेलाई ३१६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको हो । नेदरल्याण्डसका लागि विक्रमजित सिंहले सर्बाधिक ८८ रन बनाएका थिए भने कप्तान स्कट एडवर्ड्

Read More

आईसीसी विश्वकप छनोट: अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

Posted on June 20, 2023 | views : 519 |

असार ५,काठमाडौँ | जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट वर्ल्डकप छनोट खेलमा अमेरिकाले नेपाललाई  २०८ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।  अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले ।

Read More