खेलकुद |


सोलिडारिटी कपको उपाधिका लागि नेपाल मकाउसँग भिड्दै (लाइभ भिडियो हेर्नुहोस)

Posted on November 15, 2016 | views : 3499 |

कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले अहिले मकाउसँग प्रतिस्पर्धा गरिरहेको छ । 

Read More

सोलिडारिटी कपको फाइनल खेल केहिबेरमा सुरु हुँदै, यसरि खेल्दैछ नेपालले

Posted on November 15, 2016 | views : 1826 |

कात्तिक ३०, काठमाडौं । एएफसी सोलिडारिटी कपको फाइनल खेल केहि बेरमा सुरु हुँदैछ ।  नेपालले मकाउविरूद्धको फाइनल खेलका लागि सेमिफाइनलकै टिमलाई अगाडी सारेको छ ।  कप्तान विराज महर्जनको नेतृत्वमा उत्रिन लागेको नेपाली टिममा गोलरक्षक किरण चेम्जोङ  रहेका छन् भने डिफेन्डरमा विराजलाई रबिन श्रेष्ठ

Read More

भोली मकाउसँग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ - बिमल

Posted on November 14, 2016 | views : 17275 |

कात्तिक २९, काठमाडौं | मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले भोली (मंगलबार) मकाउसँग फाइनल खेल खेल्दैछ । यसैबीच नेपाली टोलीका सानदार खेलाडी बिमल घर्ति मगरले आफ्नो फेसबुकमा भोलीको खेल ३ करोड नेपालीले खेल्ने भन्दै आफ्नो स्टाटस लेखेका छन् ।  घर्तीले भोलीको खेलमा जित्ने आशा

Read More

अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सहितको टोलिको सानदार जित

Posted on November 14, 2016 | views : 2024 |

विजय थापा | कात्तिक २९, वाशिंगटन डिसी |  नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले आज अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ | 

Read More

मैत्रिपूर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच बिजयी

Posted on November 12, 2016 | views : 894 |

कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो ।  मंचको तफबाट विनोद ल

Read More

लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

Posted on November 12, 2016 | views : 3447 |

कात्तिक २७, काठमाडौँ । गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ । यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो । खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थि

Read More

नेपालको अर्को गोल, नेपाल २-१ ले अगाडि

Posted on November 12, 2016 | views : 5405 |

कात्तिक २७, काठमाडौं । डिफेन्डर अनन्त तामाङले अतिरिक्त पहिलो हाफको १५ मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गरेको गोलका कारण नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत लाओसविरूद्धको खेलमा २–१ को अग्रता बनाएको छ । 

Read More

९० मिनेटको निर्धारित खेल १-१ को बराबरीमा, ३० मिनेटको समय थप

Posted on November 12, 2016 | views : 3369 |

कात्तिक २७, काठमाडौं । एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाल र लाओसबीच निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।  ३० मिनेटको खेल १५–१५ मिनेटका लागि हुनेछ । थप ३० मिनेटको खेलमा पनि खेल बराबरीमा रहेको खण्डमा टाइब्रेकरमा जानेछ ।

Read More

विमलले गोल गरेपछि सोलिडारिटी कप १–१ को बराबरीमा

Posted on November 12, 2016 | views : 3526 |

कात्तिक २७, काठमाडौं ।  एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशका लागि अहिले भइरहेको खेलको दोस्रो हाफको दोर्सो मिनेटमा विमल घर्तीमगरले लाओसविरुद्ध गोल गरेका छन् । अर्का स्ट्राइकर भरत खवासले कर्नर नजिकबाट गरेको उत्कृष्ट क्रसम पासमा विमलले लाओसका डिफेन्डरहरूलाई चकित पार्दै हेड

Read More

सेमिफाइनलमा नेपाल र लाओस भिड्दै (लाइभ भिडियो हेर्नुस)

Posted on November 12, 2016 | views : 7870 |

कात्तिक २७, काठमाडौं । नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत फाइनल प्रवेशका लागि अहिले लाओसविरूद्ध खेल्दै छ । 

Read More

ब्रुनाईलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा

Posted on November 08, 2016 | views : 2367 |

कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।  नेपालको जितमा

Read More

सोलिडारिटी कपमा नेपाल र ब्रुनाई भिड्दै (लाइभ भिडियो)

Posted on November 08, 2016 | views : 6079 |

कात्तिक २३, काठमाडौं । एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले अहिले ब्रुनाइबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा खेल सुरु भएको छ ।  नेपाल र ब्रुनाईबीचको लाइभ भिडियोमा हेर्नुहोस्

Read More

एएफसी सोलिडारिटी कप: नेपालको सेमिफाइनल सम्भावना कायमै

Posted on November 05, 2016 | views : 799 |

कात्तिक २०, काठमाडौँ । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ ।  मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित बराबरीमा चित्त बुझायो । तर कमजोर प्रतिद्वन्द्वी मानिएक

Read More


फिफाले वर्ष खेलाडीका लागि २३ जनाको नाम सार्वजनिक (को-को परे?)

Posted on November 05, 2016 | views : 1132 |

कात्तिक २०, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सन् २०१६ का लागि वर्ष खेलाडी मनोनयन गरी नाम सार्वजनिक गरेको छ । फिफाले २३ खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यस वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ । सार्वजनिक गरिएकामा लियोनल मेस्सी

Read More

सुरुङ्गा गोल्डकप मंसिर ४ देखि (खेल तालिका सहित)

Posted on November 05, 2016 | views : 1057 |

कात्तिक २०, झापा | आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म चौथो संस्करणको सुरुङ्गा गोल्डकप हुने भएको छ । झापाको कन्काई माध्यमिक विद्यालयको मैदानमा हुने उक्त खेल सुरुङ्गा जेसीसको आयोजनामा हुनेछ ।  उक्त प्रतियोगितामा सुरुङ्गा जेसीसको आफ्नै आयोजक टिम सहित नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एप

Read More

दुग्गी नाईट क्रिकेटको उपाधि युपीको ठुठिबारीलाई

Posted on November 04, 2016 | views : 1929 |

मोहम्मद ईजहार शेष । कात्तिक १९, परासी । नवलपरासीको कुश्मा गाविस वडा नम्बर ६ परसीयामा सञ्चाल गरिएको दुग्गी नाईट क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको ठुठिबारीले हात पारेको छ भेन आयोजक हुसैनी क्रिकेट क्लब परसीया उपबिजेता बनेको छ ।  प्रतियोगिताको गएराति कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएको छ ।

Read More

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

Posted on November 03, 2016 | views : 1081 |

कात्तिक १८, काठमाडौँ । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।  यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजे

Read More

विश्वकप २०१८ को छनौट खेल भईरहेको मैदानमा कार बम

Posted on October 31, 2016 | views : 1338 |

कात्तिक १५, जेद्दा । साउदी अरेबियाको पश्चिमी शहर जेद्दामा भएको एक अन्तर्राष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको छ । तर बम विस्फोट गराउने प्रयास असफल पारिएको साउदी अरबका अधिकारीले जनाएका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)बीच अक्टोबरमा भएको खेलक

Read More

पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि रंगिला ग्रुपलाई

Posted on October 29, 2016 | views : 840 |

महेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रुपले उपाधी जितेको हो ।टस जि

Read More

राइनो संरक्षण फुटबलको उपाधि ब्वाइज युनियनलाई

Posted on October 29, 2016 | views : 2744 |

सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ ।  संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप

Read More

छैटौ विरेन्द्रनगर च्यालेन्ज कपको उपाधी सेभेन स्टार इटहरीलाई

Posted on October 28, 2016 | views : 1264 |

कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा पथरी ११ लाई ३३ रनले पराजित गर्दै इटहरीले उपाधी उचालेको हो ।  फाइनल खेलमा टस जितेर पहिले ब्य

Read More

नेपाली अमेरिकन फुटबल टोलि गठन प्रकृया सुरु

Posted on October 27, 2016 | views : 994 |

विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ l  नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रियालाई अग

Read More

पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता शुरु, १६ टिम सहभागी

Posted on October 26, 2016 | views : 680 |

कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।    कार्यक्रमको बोल्दै गणपती सिलवालले खेलकुदले

Read More