खेलकुद |


नवलपरासी र भारतको युपी बिच रातीमा क्रिकेट प्रतियोगिता

Posted on October 25, 2016 | views : 2104 |

मोहम्मद ईजहार शेष, कात्र्तिक ९, परासी । नवलपरासीमा यस वर्षपनि रातीमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हुसैनी क्रिकेट क्लब कुश्मा ६ परसीयाको आज बसेको बैठकले  यहि कात्र्तिक १२ गतेवाट दुग्गी नाईट क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नबाबुद्दिन अन्सारीले जानकारी दिए

Read More

पश्चिमाञ्चल क्रिकेट प्रतियोगिता हुदै

Posted on October 25, 2016 | views : 804 |

कार्तिक ९ पर्वत ।  पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो      धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको  हो ।    हिन्दुहरुमा दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी यह

Read More

बिडिसिए कपको उपाधीका लागी मेलौली र एनआरवाईसि भिड्ने

Posted on October 24, 2016 | views : 864 |

बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् । सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब थालिगाडालाई  ३ विकेटले पाखा लगाउदै मेलौली फाईन

Read More

एनआरवाईसि र जगन्नाथ बिडिसिए क्रिकेट कप को सेमिफाईनलमा

Posted on October 23, 2016 | views : 1010 |

बिनोद विष्ट, कात्र्तिक ७ बैतडी । एनआरवाईसि क्रिकेट क्लब बठ्ठा र जगन्नाथ क्रिकेट क्लब थालिगाडा बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताको समुह बी वाट सेमिफाईनल प्रवेश गरेका छन । आईतवार सम्पन्न लिग चरणका अन्तिम खेलमा खोडपे क्रिकेट क्लबलाई ७ विकेटले पाखा लगाउदै एनआरवाईसि सेमिफाईनल प्रवेश गरेको हो भने क

Read More

पाकिस्तानमा नेपाली दिदी-भाइलाई स्वर्ण

Posted on October 22, 2016 | views : 3052 |

कात्तिक ६, काठमाडौँ । पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् ।  शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जो

Read More

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

Posted on October 22, 2016 | views : 1061 |

विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् l  उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि सात सदस्यीय टोलि आउने निश्चि

Read More

मेलौली र पञ्चकोटी बिडिसिए क्रिकेट कपको सेमिफाईनलमा

Posted on October 20, 2016 | views : 1133 |

बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन । बिहीवार सम्पन्न लिग चरणको खेलमा निङ्गलाशैनी क्रिकेट क्लबलाई ५ विकेटलाई पाखा लगाउदै योङ्ग स्टार मेलौली सेमिफाईनल प्रवेश गरेको हो भने केदार नागार

Read More

महिला क्रिकेट टोलीलाई जनही २५ हजार दिने घोषणा

Posted on October 19, 2016 | views : 1041 |

कात्तिक ३, काठमाडौँ । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २५ हजार दिने घोषणा गरेको छ ।  युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेक

Read More

नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबलमा लालबन्दिको विजयी सुरुवात

Posted on October 18, 2016 | views : 5118 |

कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीलाई १-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।  लालबन्दिको बिजयी सुरुवातक

Read More

फुटबल खेल उद्घाटन गर्न गएका मन्त्रीलाई जोगाउनै गाह्रो (फोटो फिचर)

Posted on October 17, 2016 | views : 1533 |

गोपिकृष्ण चापागाई | कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ स्थित कोल्हुवामा सोमबारबाट राईनो संरक्षण गोल्डकप शुरु भयो । उद्घाटन समारोहका प्रमुख आकर्षक नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारी  प्रमुथ अतिथि रुपमा थिए ।  बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने मुल उद्

Read More

मेस्सीले बार्सिलोनालाई जिताए

Posted on October 16, 2016 | views : 1412 |

असोज ३०, काठमाडौं । लिओनल मेस्सीको गोलका मदतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ । चोटमुक्त भएर मैदान फर्किएका उनले शनिबार राति भएको खेलमा निकै सानदार जित दर्ता गराए । उनको टिमले ४-० गोल अन्तरले डिपोर्टिभोमाथि पराजित गरेको हो । नाउ क्याम्पमा भएको खेलमा मेस्सी त

Read More

एनआरटी ‘ए’ डिभिजन क्लबमा बढुवा

Posted on October 05, 2016 | views : 846 |

असोज १९, काठमाडौँ । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ ।  हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन

Read More

इपिएल क्रिकेटको उपाधि पञ्चकन्यालाई

Posted on October 03, 2016 | views : 1093 |

असोज १७, काठमाडौँ । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार

Read More

इपिएल टी–ट्वान्टी क्रिकेटः कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

Posted on September 29, 2016 | views : 1055 |

असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट ग

Read More

अन्तर्रा्ष्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा खुल्ला दौड प्रतियोगिता

Posted on September 29, 2016 | views : 995 |

असोज १३, विराटनगर । अन्तर्रा्ष्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा  खुल्ला दौड प्रतियोगिता गरिएको छ  । विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ले कार्यक्रमको आयोजना गरेको हो । स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता

Read More

इपिएल क्रिकेटमा जगदम्बा विजयी

Posted on September 27, 2016 | views : 1153 |

असोज ११, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको

Read More

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

Posted on September 26, 2016 | views : 1130 |

असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्

Read More

पश्चिमाञ्चलकी उत्कृष्ट खेलाडी अव पुर्वाञ्चलमा

Posted on September 25, 2016 | views : 918 |

प्रेम सुनार | असोज–९, गुल्मी ।  गत वर्ष  पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी गुल्मीकी एक खेलाडी अव पुर्वाञ्चलमा हुने राष्ट्रिय स्तरको खेलमा समेत अनुवन्धीत भएकी छिन् । महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा

Read More

जिल्लास्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढलाई

Posted on September 24, 2016 | views : 1053 |

कमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित

Read More

अष्ट्रेलियामा सन्दिपको डेब्यू, पहिलो खेलमै धमाका

Posted on September 24, 2016 | views : 1907 |

असोज ८, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा प्रभावशाली खेल पर्दर्शन गरेका छन् । सन्दिपले शनिबार सिड्नी पि्रमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका हुन् । खेलमा वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटको जित हात पारेको छ । हालै मात्र १६ वर्

Read More

राष्ट्रिय खेलका लागि गुल्मीबाट खेलाडी छनौंट

Posted on September 24, 2016 | views : 1235 |

प्रेम सुनार | असोज–८, गुल्मी । अव केहि दिनपछि पुर्वाञ्चलको विराटनगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति गुल्मीले विभिन्न विद्याका खेलाडीहरु धमाधम छनौं गरिरहेको छ ।  समितिका उपाध्यक्ष रमेश श्रीस्ले दिएको जानकारी अनुसार महिला कवड्डी खेलका लागि १० जना

Read More

इन्टर कलेज फुटसलको उपाधी आर आर क्याम्पसलाई

Posted on September 23, 2016 | views : 2731 |

असोज ७, काठमाडौँ । पवन प्रकृती कलेजलाई फाइनलमा १ गोलका विरुद्ध ७ गोलले पराजित गर्दै आर. आर. क्याम्पसले उपत्यका स्तरीय इन्टर कलेज `रेवुलुस्नरी कप'को उपाधी जितेको छ । अखिल(क्रान्तिकारी)द्वारा आयोजित फुटसल प्रतियोगितामा आर आर कलेजले १५ हजार नगद पुरस्कार प्राप्त गरेको हो । मध्य बानेश्वर स्थित बानेश

Read More

नेपाली यूवा पियूषले लण्डनमा हात पारे 'फेस अफ दी वर्ल्ड' को तेस्रो स्थान

Posted on September 19, 2016 | views : 1272 |

असोज,काठमाडौँ । नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन् ।  'फेस अफ दी वर्ल्ड २०१६' मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगीतामा तेस्रो स्थान हात पारेका हुन् । १७ सेप्टेम्बरमा लण्डनको बर्लिङ्गटन होटलमा भएको

Read More

मैत्रीपूर्ण फुटबल प्रतियोगिता

Posted on September 15, 2016 | views : 872 |

भाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।     खेलमा जेसिजले ७ का विरुद्ध १ गोलल

Read More