खेलकुद |


अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश पहिलो

Posted on March 02, 2019 | views : 301 |

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिकाको प्रायोजनम

Read More

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो

Posted on March 02, 2019 | views : 357 |

मारप्रसाद चौलागाईं । फागुन १८, काठमाडौँ (रासस) । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् ।  पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष

Read More

पर्वतले तेक्वान्दोमा ५ गोल्ड मेडल जिल्यो

Posted on March 01, 2019 | views : 309 |

पर्वत । पर्वतले तेक्वान्दोमा पाँच गोल्ड मेडल जितेको छ । आठौ राष्ट्रिय खेलकुदको लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पर्वतले ५ गोल्ड मेडल सहित, तीन सिल्भर र २ काँस्य पद जितेको हो । गोल्ड मेडल जितेका खेलाडी आठौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको नेतृत्व गर्दै सहभागी हुनेछन् । प्रदेशस्तरीय

Read More

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

Posted on March 01, 2019 | views : 304 |

फागुन १७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् ।  आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।  वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औ

Read More

फुटवल उपाधी सुर्खेतले जित्यो

Posted on February 28, 2019 | views : 260 |

फागुन १७, सुर्खेत । आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत सुर्खेतमा भएको कर्णाली प्रदेशको फुटबल उपाधी सुर्खेतले जितेको छ । बिहिबार भएको फाईनलमा खेलमा हुम्लालाई ४–२ गोल अन्तरले पराजित गर्दै सुर्खेतले जितेको हो । वीरेन्द्रनगरको रंगशाला मैदानमा भएको अन्तिम फाइनल खेल अवधिमा गोल हुन नसकेपछि खेल ट्राइबेकर पुग

Read More

पर्वतले ५ गोल्ड मेडल जित्यो

Posted on February 27, 2019 | views : 305 |

शिला पाण्डे/ पर्वत । आठौ राष्ट्रिय खेलकुदका लागि पर्वतका ५ जना खेलाडी छनोट भएका छन् । तेक्वान्दो तर्फ गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा गोल्ड मेडल जित्दै ५ जना पर्वतबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका हुन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश सिलवाल (६३केजी), इश्वर नेपा

Read More

सन्दीप लामिछानेलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

Posted on February 26, 2019 | views : 333 |

फागुन १४, काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।  गत सिजन आइ

Read More

जुम्लाका खेलाडी सुर्खेतमा सम्मानित

Posted on February 26, 2019 | views : 358 |

फागुन १४, सुर्खेत । फुटबल तथा एथ्लेटिक्समा प्रथम तथा द्वितिय हुने जुम्लाका खेलाडीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले सम्मानित गरेका छन् । ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०७५’ मा महिला फुटबल, पुरुष तथा महिला एथ्लेटिक्सतर्फ प्रथम, द्वितिय स्थान हात पार्नेलग

Read More

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

Posted on February 25, 2019 | views : 257 |

फागुन १३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ ।  प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेल

Read More

विश्वकप छनोट: नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

Posted on February 25, 2019 | views : 224 |

फागुन १३, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।  थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हु

Read More

६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

Posted on February 23, 2019 | views : 239 |

टेकेन्द्र बोहरा | फागुन ११, बझाङ | दशवटै तौलमा ६ वटा स्वर्ण पदकल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ ।  कैलालीमा सुक्रवार सञ्चालनभएको आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको टिमले सात स्व

Read More

कराते प्रतियोगितामा खोटाङलाई पाँच स्वर्ण, ६ जना राष्ट्रिय प्रतियोगितामा खेल्दै

Posted on February 23, 2019 | views : 301 |

चिसाङ शेर्पा । फागुन ११, बिराटनगर । एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले पाँच स्वर्ण जितेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भएको प्रतियोगितामा पाँच स्वर्णसहित तीन रजत, चार कास्य पदक जित्दै खोटाङ समुह दोश्रो बनेको छ । ६ स्वर्ण दुइ रजत र दुइ कास्य पदक जितेर मोरङ सम

Read More

शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल हुँदै

Posted on February 22, 2019 | views : 253 |

फागुन १०, काठमाडौँ | शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपू

Read More

नेपालद्वारा युएई सात विकेटले पराजित

Posted on February 22, 2019 | views : 268 |

फागुन १०, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।  थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालल

Read More

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

Posted on February 21, 2019 | views : 223 |

फागुन ९, काठमाडौँ | आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्या

Read More

रोलबल टोली भारत प्रस्थान

Posted on February 20, 2019 | views : 187 |

फागुन ८, काठमाडौँ | तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ ।  यही फागुन ९ देखि १२ गतेसम्म आयोजना उक्त हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज बज्राचार्य, अभिषेक मानन्धर, आशय विसी, विशाल सापकोटा, हुमान गुरु

Read More

आहा रारा गोल्डकपमा १० टोली

Posted on February 20, 2019 | views : 296 |

फागुन ८, कास्की (रासस) | पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।  पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोग

Read More

प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको राम्रो सुरुवात

Posted on February 19, 2019 | views : 296 |

चिसाङ शेर्पा | फागुन ७, बिराटनगर | एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले राम्रो सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन १३ जिल्लालाई पछि पार्दै महिला एकलकातातर्फ एक स्वर्ण पदक जितेर राम्रो सुरुवात गरेको हो । मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा

Read More

दश वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका बझाङबाट क्योकुशिनको टिम कैलाली प्रस्थान

Posted on February 19, 2019 | views : 462 |

टेकेन्द्र बोहरा | फागुन ७, बझाङ | दस वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका साथ खेलाडी पुष्पलाल रोकायाको नेतृत्वमा बझाङ बाट नेपाल क्युकोशिन बझाङको टोली कैलाली प्रश्थान भएको छ । कैलालीमा यहि फागुन १० गते देखी सञ्चालन हुने प्रतियोगिताका लागी क्योकुशिन बझाङको टोली मँङ्लवार त्यस तर्प प्रस्थान भएको हो ।

Read More

नेपालद्वारा मलेसिया ३४ रनले पराजित

Posted on February 19, 2019 | views : 207 |

फागुन ७, एजेन्सी  | थाइल्यान्डमा जारी आईसीसी वुमन्स क्वालिफायर एसिया अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियामाथि ३४ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ५ विकेट गुमाइ १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्य पछ्याएको मलेसियाको महिला टोलीले २० ओभरमा ७ विकेट गुमाएर

Read More

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

Posted on February 19, 2019 | views : 205 |

फागुन ७, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।  थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच

Read More

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on February 19, 2019 | views : 853 |

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रा

Read More

खोटाङ कराते टोलि विराटनगर प्रस्थान

Posted on February 18, 2019 | views : 265 |

चिसाङ शेर्पा | फागुन ६ खोटाङ | मोरङको बिराटनगरमा हुने राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगिताका लागि खोटाङ कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । बिराटनगर महानगरपालिकामा हुने प्रतियोगीतामा प्रतिस्पर्धा गर्न महिला पुरुषगरी १६ जना खेलाडी रहेका छन् । आठौं राष्ट्रिय खेलकुदका लागि खोटाङबाट पुरुष एक

Read More

राष्ट्रपतिद्वारा रजत महोत्सव उद्घाटन

Posted on February 16, 2019 | views : 175 |

फागुन ४, सोलुखुम्बु | राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोलु बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्नुभएको छ ।  समारोहमा राष्ट्रपति भण्डारीका लागि जिल्लावासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले अभिनन्दन गर्नुभयो । कार्यक्रममा ‘मेची–काली विश्व अभियान २०७५–२०८०’ को शुभारम्

Read More