खेलकुद |


सिङ्गापुरले नेपाललाई दियो जितका लागि ८२ रनको लक्ष्य

Posted on October 12, 2018 | views : 416 |

असोज २६, काठमाडौँ | आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुम

Read More

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

Posted on October 12, 2018 | views : 439 |

असोज २६, काठमाडौँ | नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।  सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र

Read More

नेपालको लगातार पाँचौं जित, चीन १० विकेटले पराजित

Posted on October 10, 2018 | views : 442 |

असोज २४, काठमाडौँ | आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।  आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विक

Read More

उपविजेता बन्न सफल नेपाली फुटबल टोलीलाई जनही पचास हजार

Posted on October 10, 2018 | views : 477 |

असोज २४, काठमाडौँ (रासस) | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ ।  एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रि

Read More

एशिया छनोट: नेपाल चौथो जितको खोजीमा, आज भूटानसँग खेल्दै

Posted on October 09, 2018 | views : 509 |

असोज २३, काठमाडौँ (रासस) | आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ ।  नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भू

Read More

नेपालद्वारा अर्को रोचक पर्दर्शन: ९ विकेट गुमिसक्दा थाइल्याण्डको जम्मा १८ रन !

Posted on October 07, 2018 | views : 725 |

असोज २१, काठमाडौँ | टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दियो । तर उक्त चुनौती थाइल्याण्डको लागि फलामको चिउरा सरह बनेको छ किनकी नेपालले थाइल्याण्डलाई १८ रन मात्र बनाउन दिएर ९ विकेट पतन गराईसकेको छ । ८.५ ओभरको खेल जारी रहंदा थाईल्याण्डका

Read More

नेपालद्वारा थाइल्यान्डसामु १७३ रनको चुनौती

Posted on October 07, 2018 | views : 414 |

असोज २१, काठमाडौँ | टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो । मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालका लागि करण केसीले इनिङ्स उकासे

Read More

सुदुरपस्चिममा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

Posted on October 07, 2018 | views : 502 |

काठमाडौँ, २१ असोज (रासस) | विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ ।  सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गर

Read More

रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

Posted on October 06, 2018 | views : 356 |

असोज २०, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो ।  फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक स

Read More

टी-२० विश्वकप छनोट: नेपालले ३ ओभरमै म्यानमारलाई जित्यो

Posted on October 03, 2018 | views : 1616 |

असोज १७, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई दिएको ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमै पुरा गर्दै बिजयी बनेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमै अलआउट बनाउन सफल भएको थियो । १० ओभरसम्म

Read More

टी-२० विश्वकप छनोट: नेपालद्वारा ऐतिहासिक प्रदर्शन, २९ रनमै म्यानमार अलआउट

Posted on October 03, 2018 | views : 637 |

असोज १७, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको झिनो लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमै अलआउट बनाउन सफल भएको हो । १० ओभरसम्म टिकेको म्यान्मारले जम्मा २९ रन मात्

Read More

नेपाल र बङ्गलादेशको खेल आज

Posted on October 02, 2018 | views : 399 |

असोज १६, काठमाडौँ । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।  दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गर

Read More

भीमदत्त नगरपालिका वडा स्तरीय टी-टवान्टी क्रिकेट प्रतियोगिता

Posted on September 29, 2018 | views : 342 |

असोज १३, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १२ ले दशै तिहारको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन

Read More

एपिएल क्रिकेट प्रतियोगिता सुरु

Posted on September 28, 2018 | views : 456 |

असोज १२, अर्घाखाँची | अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग  ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे ।  उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेल

Read More

एशिया कप क्रिकेट: नेपाल र भारतबीच खेल हुने

Posted on September 28, 2018 | views : 425 |

असोज १२, काठमाडौँ | बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह च

Read More

पिपिएलमा लागि १ सय ९७ खेलाडी सूचीकृत

Posted on September 28, 2018 | views : 351 |

असोज १२, काठमाडौँ | आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।  पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्

Read More

नेपाल इन्भेष्टमेन्ट बैंक फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक

Posted on September 28, 2018 | views : 346 |

असोज १२, काठमाडौँ | फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।  शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले

Read More

नेपाल पकिस्तानसँग भिड्दै

Posted on September 28, 2018 | views : 289 |

असोज १२, काठमाडौँ | साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ ।  भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७:१५ मा शुरु हुनेछ । समूह ‘ए’मा भारत, माल्द

Read More

नेपालद्वारा श्रीलङ्का १–० गोल अन्तरले पराजित

Posted on September 27, 2018 | views : 442 |

असोज ११, काठमाडौँ | भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।  भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराए

Read More

'ए' डिभिजन लिग: २८ जना विदेशी खेलाडी अनुबन्धित, कुन क्लबले कसलाई भित्र्याए ?

Posted on September 27, 2018 | views : 403 |

असोज ११, काठमाडौं  |  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।  लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने

Read More

नेपालद्वारा अफगानिस्तान १३-१ गोलले पराजित

Posted on September 26, 2018 | views : 2145 |

असोज १०, काठमाडौँ (रासस) | भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ ।  भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामा

Read More

शेखको कप्तानीमा टोलीको घोषणा, सन्दीप युएइ लिगमा आबद्ध

Posted on September 26, 2018 | views : 537 |

असोज १०, काठमाडौँ | यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।  बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले

Read More

नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

Posted on September 25, 2018 | views : 616 |

असोज ९, काठमाडौँ (रासस) | भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ ।  भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खे

Read More

'ए' डिभिजन खेल तालिकामा परिवर्तन

Posted on September 25, 2018 | views : 389 |

कुमार चौलागाईं | असोज ९, काठमाडौँ | पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएप

Read More