खेलकुद |


खेलाडीलाई जनही रु पाँच लाख

Posted on September 01, 2018 | views : 316 |

भदौ १६, काठमाडौँ | इण्डोनेसियामा जारी १८ आँै एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच÷पाँच लाख पाउने भएका छन् ।  राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र

Read More

नेपाल र मलेशियाबीचको खेल शुरु

Posted on September 01, 2018 | views : 306 |

भदौ १६, काठमाडौँ | एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ ।  खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहनुभएका नेपाली टोलीका टोली व्

Read More

एशिया छनोट कप: नेपालले मलेशियासँग खेल्ने

Posted on August 31, 2018 | views : 350 |

भदौ १५, काठमाडौँ | एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।  जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अ

Read More

एशियाली खेलकूद: जुडोमा नेपाल पराजित

Posted on August 31, 2018 | views : 457 |

भदौ १५, काठमाडौँ | इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ ।  आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताज

Read More

नेपाली क्रिकेटमा सन्दीप लामिछानेको नयाँ कीर्तिमान

Posted on August 30, 2018 | views : 1020 |

भदौ १४, काठमाडौँ | नेपाली क्रिकेटमा सन्दीप लामिछानेको फेरी अर्को कीर्तिमान राखेका छन् । १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रियमिर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) र ग्लोबल टी-२० लिग कयानडामा समेत आफुलाई अब्बल स्थानमा राख्न सफल भईसकेका नेपाली क्रिकेटर हुन् । सन्दीप नेपालबाट

Read More

नेपाल एसियाकपबाट बाहिरिने सम्भावना, युएईसँग ७८ रनले पराजित

Posted on August 30, 2018 | views : 830 |

भदौ १४, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेपछी एसियाकपबाट बाहिरिने सम्भावनामा पुगेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको हो । नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन व

Read More

नेपालको आठौं विकेट गुम्यो, दीपेन्द्र ४० रनमा आउट

Posted on August 30, 2018 | views : 467 |

भदौ १४, काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा युएईले नेपालसामु २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८ औं विकेट गुमाएको छ । नेपालले ८ औं विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । उनले ६४ बल खेल्दै ४० रन बनाएका थिए । यसअघि नेपालका रोहित कुमार पौडेल

Read More

एशिया कप क्रिकेट: नेपालसामु २५५ रनको लक्ष्य

Posted on August 30, 2018 | views : 753 |

भदौ १४, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छ

Read More

नेपाल ओमानसँग पराजित

Posted on August 29, 2018 | views : 313 |

भदौ १३, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बन

Read More

एशिया कप क्रिकेट: नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

Posted on August 29, 2018 | views : 331 |

भदौ १३, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ

Read More

एशिया कप छनोट: नेपाल ब्याटिङ गर्दै

Posted on August 29, 2018 | views : 298 |

भदौ १३, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै द

Read More

एशिया कप छनोट: नेपालले ओमनसँग खेल्ने

Posted on August 28, 2018 | views : 438 |

भदौ १२, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।  मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसी

Read More

एशियाली खेलकूद: नेपालको पदकविहीन यात्रा कायमै

Posted on August 28, 2018 | views : 232 |

भदौ १२, काठमाडौँ | इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।  एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपाल

Read More

मकवानपुरबाट ३ खेलाडी साफ सुजुकी कप २०१८ का लागि छनोट

Posted on August 27, 2018 | views : 253 |

भदौ ११, मकवानपुर | साफ सुजुकी कप २०१८ का लागि मकवानपुरबाट ३ खेलाडी राष्ट्रिय फुटबल टोलीमा परेका छन् । मकवानपुरबाट गोल किपर एलन न्यौपाने, अन्जन बिष्ट र सुनिल बलले फरर्वाड खेल्ने छन् । राष्ट्रिय टोलीमा मकवानपुरका ३ खेलाडी सुजुकी कपका लागि २० खेलाडी छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनि

Read More

एशिया कप क्रिकेट: नेपाली टोली मलेसियातर्फ प्रस्थान

Posted on August 27, 2018 | views : 293 |

भदौ ११, काठमाडौँ | एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।  एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्था

Read More

पौडीमा नेपाल कमजोर: गौरिका पराजित

Posted on August 22, 2018 | views : 368 |

भदौ ६, काठमाडौँ | इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।  हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको

Read More

१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

Posted on August 22, 2018 | views : 535 |

भदौ ६, काठमाडौँ | जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।  भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने

Read More

एशियाली खेलकूद: तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन

Posted on August 21, 2018 | views : 323 |

भदौ ५, काठमाडौँ | इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ ।  तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए ।  आ

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 4946 |

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

साफ यू–१५ महिला फूटबल: नेपाल सेमिफाइलमा

Posted on August 13, 2018 | views : 747 |

साउन २८, काठमाडौँ (रासस) | भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ ।  बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।  भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भ

Read More

नेपाल आज बङ्गलादेशसँग भिड्दै

Posted on August 13, 2018 | views : 1070 |

साउन २८, काठमाडौँ | भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।  खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै

Read More

भेट्रान कप फुटबल आजदेखि

Posted on August 13, 2018 | views : 532 |

साउन २८, काठमाडौँ | चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।  प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५

Read More

दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

Posted on August 10, 2018 | views : 411 |

साउन २५, काठमाडौँ | दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ ।  यहाँ आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथान

Read More

भक्तपुरमा भएको जिल्लाव्यापी गोलकपको उपाधि आदर्श जनप्रेमीलाई

Posted on August 10, 2018 | views : 318 |

साउन २५, भक्तपुर | भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई टाइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो ।  प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डिड

Read More