खेलकुद |


यस्तो छ ‘क्रिकेट विश्वकप टिम अफ दि टुर्नामेन्ट’

Posted on November 20, 2023 | views : 379 |

मङ्सिर ४, काठमाडौँ | आइसिसीले सार्वजनिक गरेको क्रिकेट विश्वकप २०२३ को ‘टिम अफ दि टुर्नामेन्ट’ मा उपविजेता भारतका ६ खेलाडी परेका छन्। यस्तै टिममा उपाधि विजेता अस्ट्रेलियाका दुई खेलाडी परेका छन्। दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डका एक एक खेलाडी टिममा छन्। १. क्विन्टन डी कक (दक्षिण अफ्रिका) (विक

Read More

पोर्चुगलको १० खेलमा १० औँ जीत

Posted on November 20, 2023 | views : 553 |

मङ्सिर ४, लिस्बन । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो  । खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिल

Read More

भारतलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

Posted on November 19, 2023 | views : 1040 |

मङ्सिर ३,  काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै मार्नश लाबुेशेनको टिकाउ पर्दर्शनको कारण अष्ट्रेलियाले उपाधि जित्न सफल भएको हो ।  हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्

Read More

भारतले ५ विकेट गुमायो, ३६ ओभरमा १७८ रन

Posted on November 19, 2023 | views : 457 |

मङ्सिर ३, काठमाडौँ | एकदिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ । भारतले ३६ ओभरमा ५ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । पाँचौँ विकेटका रूपमा रवीन्द्र जडेजा ९ रन बनाएर आउट भए । केएल राहुल ५५ रनमा खेल्दैछन् । विराट कोहली ५४ र रोहित शर्माले ४७

Read More

विश्वकप क्रिकेट : भारतले चौथो विकेट गुमायो, कोहली ५४ रनमा आउट

Posted on November 19, 2023 | views : 342 |

मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ । उनले ५४ रन जोडे ।

Read More

लगातार दुई खेलमा शतक बनाएका अय्यर र कप्तान रोहित भए आउट, दबाबमा भारत

Posted on November 19, 2023 | views : 336 |

मङ्सिर ३, काठमाडौँ | विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि दबाबमा परेको छ । भारतले ११ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टा

Read More

३० रनमा गुमायो भारतले पहिलो विकेट, गिल ४ रनमा आउट

Posted on November 19, 2023 | views : 525 |

मङ्सिर ३, काठमाडौँ | विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ । भारतले ३० रन जोड्दा शुभमन गिल आउट भएका छन् । गिलले ४ रन मात्र जोड्न सके । उनलाई मिचेल स्टार्कले आउट गरे । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले ५ ओभरमा एक विकेट गुमाएर ३७ रन जोडेको

Read More

विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ

Posted on November 19, 2023 | views : 403 |

मङ्सिर ३, अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल केही बेरमा सुरु हुँदै छ । अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ । विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन् ।

Read More

क्रिकेट विश्वकप फाइनल : भारतलाई पहिले ब्याटिङको निम्तो

Posted on November 19, 2023 | views : 337 |

मङ्सिर ३, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातजस्थित नरेन्द्र मोदी स्टेडियिममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो । दुई टिम २० वर्षपछि विश्वकप फाइनलमा भिड्न लागेका हुन् । उपाधि कसले जित्ला

Read More

उपाधि भिडन्तअघि के भन्छन् भारत र अष्ट्रेलियाका कप्तान ?

Posted on November 19, 2023 | views : 403 |

मङ्सिर ३, काठमाडौँ | विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पाँचपटकको विश्वविजेता अष्ट्रेलियाविरुद्ध भारत भिड्दैछ । घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही र दबाबमा रहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले

Read More

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

Posted on November 19, 2023 | views : 352 |

मङ्सिर ३, काठमाडौं | चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा

Read More

जिब्राल्टरविरुद्ध फ्रान्सको १४-० गोलको कीर्तिमानी जित

Posted on November 19, 2023 | views : 367 |

मङ्सिर ३, काठमाडौं | युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित हासिल गरेको छ । समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो । केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका ख

Read More

नेपालले दियो जापानलाई ११६ रनको लक्ष्य

Posted on November 19, 2023 | views : 309 |

मङ्सिर ३, काठमाडौँ | चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ । नेपालका लागि पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् ।

Read More

महिला टी–२० : तेस्रो स्थानका लागि नेपाल जापानसंग खेल खेल्दै

Posted on November 19, 2023 | views : 237 |

मङ्सिर ३, काठमाडौँ | चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसंग खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।  समूह चरणको पहिल

Read More

विश्वकप फाइनल: उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

Posted on November 19, 2023 | views : 261 |

मङ्सिर ३, काठमाडौँ | एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच खेल हुँदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए । 

Read More

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ६७ रनले विजयी

Posted on November 18, 2023 | views : 278 |

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानकी मेगा ओगावाले १७ तथा सेरि

Read More

महिला टी-२० सिरिज : नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य

Posted on November 18, 2023 | views : 352 |

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनायो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, क

Read More

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ब्याटिङ गर्दै

Posted on November 18, 2023 | views : 349 |

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला ट्वान्टी–ट्वान्टी सिरिजमा नेपाल र जापान खेलिरहेका छन् । हङकङमा जारी खेलमा नेपालले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । दुवै टोली जारी सिरिजक

Read More

विश्वकप क्रिकेट: भारत भर्सेस अस्ट्रेलिया, किन हुँदैछ २००३ को फाइनल खेलको चर्चा?

Posted on November 17, 2023 | views : 600 |

मङ्सिर १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ। फेरि एकपटक विश्वकप क्रिकेटको उपाधिका लागि चिर परिचित भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। बिहीबार राति पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई संघर्षपूर्ण खेलमा जित हात पारेर भारतसँगको फाइनल खेल तय ग

Read More

पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

Posted on November 17, 2023 | views : 577 |

मङ्सिर १, काठमाडौँ | बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् । पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भ

Read More

घरेलु क्रिकेटमा फर्कंदै सन्दीप

Posted on November 17, 2023 | views : 361 |

मङ्सिर १, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन्। पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए

Read More

जब मेस्सीले विपक्षीको घाँटी न्याके‍‍‍‍‍‍‍‍‍‍...

Posted on November 17, 2023 | views : 486 |

मङ्सिर १, काठमाडौँ | शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे । खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो ।  दुई खेलाडीबि

Read More

विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित

Posted on November 17, 2023 | views : 891 |

मङ्सिर १, काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात

Read More

भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ५ औं पटक सेमिफाइनलमा पराजित

Posted on November 16, 2023 | views : 732 |

कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ ।  यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्

Read More