खेलकुद |


क्यानडाविरुद्ध नेपालका अनिल साहले पूरा गरे अर्धशतक

Posted on February 12, 2024 | views : 303 |

माघ २९, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर अनिल साहले अर्धशतक पूरा गरेका छन्।  ५१ बलमा ५० रन पूरा गर्ने क्रममा उनले ८ चौका प्रहार गरे।  नेपालका अर्का ओपनर कुशल भुर्तेल भने भुर्तेल १४

Read More

नेपाललाई पहिलो झट्का, १३ रन बनाउँदै आउट भए भुर्तेल

Posted on February 12, 2024 | views : 258 |

माघ २९, काठमाडौँ | ३ दिने एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्।  भुर्तेल  १३ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे।  ५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४५ रन बनाएर नेपाल खेलिरहेको छ। क

Read More

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य, डेब्यू खेलमा हेमन्तले लिए तिन विकेट

Posted on February 12, 2024 | views : 346 |

माघ २९, काठमाडौँ | तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपाललाई  २३३ रनको लक्ष्य दिएको छ |  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर दुई सय ३२ सय रन बनायो । क्यानडाका लागि नभनीत

Read More

क्यानडाविरुद्ध नेपाललाई पाँचौँ सफलता

Posted on February 12, 2024 | views : 313 |

माघ २९, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको पाँचौँ विकेट लिएको छ । नेपाली बलर कुशल मल्लले क्यानडाको पाँचौँ विकेट लिएका हुन् । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरे । कुशल मल्ल

Read More

३० ओभरमा क्यानडाले ४ विकेट गुमाएर १०९ रन बनायो

Posted on February 12, 2024 | views : 263 |

माघ २९, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी नेपालविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले ३० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको छ । क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेर १९ र छैटौँ नम्बरका ब्याट्सम्यान निखिल दत्त तीन रन बनाउँदै क्रिजमा

Read More

क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, मल्लले लिए विकेट

Posted on February 12, 2024 | views : 323 |

माघ २९, काठमाडौँ | क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई कुशल मल्लले तेस्रो सफलता दिलाएका हुन् । १९ औं ओभरको पहिलो बलमा मल्ले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराउनका हुन् । मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुम

Read More

टस जितेर नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने

Posted on February 12, 2024 | views : 224 |

माघ २९, काठमाडौँ | नेपालले क्यानडाविरुद्धको आज खेलिने अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको हो । तीन खेलको एकदिवसीय शृङ्खलामा नेपाल २–० ले अगाडि छ । नेपालले पहिलो खेलमा क्यानडा

Read More

नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज हुँदै

Posted on February 12, 2024 | views : 234 |

माघ २९, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यो खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ ।  यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७

Read More

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलिया ३४ रनले विजयी, एक खेल अघि सिरिज जित्यो

Posted on February 11, 2024 | views : 308 |

माघ २८, काठमाडौँ | अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । अस्ट्रेलियाले दिएको २४२ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९

Read More

यू-१९ क्रिकेट टिमका खेलाडीले पाए ३ लाख, बक्सर सुष्मालाई ६ लाख

Posted on February 11, 2024 | views : 276 |

माघ २५, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागी भएको नेपाली टिमका खेलाडीले जनही ३ लाख पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार विश्वकप खेलेको टिमका खेलाडीलाई जनही ३ लाख प्रदान गरेको हो । कप्तान देव खनाल, दिपेश कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दि

Read More

जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

Posted on February 11, 2024 | views : 229 |

माघ २८, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए। यो जितपछि रि

Read More

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

Posted on February 11, 2024 | views : 308 |

माघ २८, काठमाडौं | कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो। कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल न

Read More

एसीसी महिला प्रिमियर कपः नेपालको सामना भुटानसँग

Posted on February 11, 2024 | views : 212 |

माघ २८, काठमाडौँ | मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ । मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेदेखि शुरु हुने छ । नेपाल र भुटानले समुह डी अन्तर्गतको आ-आफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराज

Read More

दोस्रो एकदिवसीय खेलमा नेपालले क्यानडालाई ४ विकेटले हरायो

Posted on February 10, 2024 | views : 319 |

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएको हो । नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शा

Read More

क्यानडाविरूद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक

Posted on February 10, 2024 | views : 294 |

माघ २७, काठमाडौं | क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल जारी रहँदा नेपालका कप्तान रोहित पौडेल र  देव खनालले अर्धसतक बनाएका छन् । शनिबार भइरहेको खेलमा तेस्रो र चौथो नम्बरमा आएका रोहित पौडेल र देव खनालले अर्धसतक बनाइसकेका छन्। पौडेल ७४ बलमा ५६ रन बनाएर खेलिरहेका छन्। त्यस

Read More

क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, अनिल अर्धशतक बनाउँदै भए आउट

Posted on February 10, 2024 | views : 285 |

माघ २७, काठमाडौँ | दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह अर्धशतक बनाउँदै आउट भएका हुन् ।  उनको विकेट पनि ईश्वरजोत सो

Read More

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

Posted on February 10, 2024 | views : 280 |

माघ २७, काठमाडौँ | दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले नेपाललाई  २८६ रनको लक्ष्य दिएको छ |  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर दुई सय ८५ रन बनायो । नेपालका लागि कप्तान रोहि

Read More

क्यानडाविरुद्ध कप्तान रोहितले लिए एकै ओभरमा दुई विकेट

Posted on February 10, 2024 | views : 304 |

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले चौथो विकेट लिएको छ । क्यानडाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । यसअघि पनि कप्तान रोहितले तेस्रो विकेट क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामी

Read More

क्यानडाविरूद्ध नेपाललाई दोस्रो सफलता, डेब्यु खिलाडी आकाशले लिए विकेट

Posted on February 10, 2024 | views : 250 |

माघ २७, काठमाडौँ | क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालका लागि आकाश चन्दले विकेट लिएका हुन् । ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर

Read More

महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित

Posted on February 10, 2024 | views : 199 |

माघ २७, काठमाडौँ | नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रन बनाएकी थिइन् भन

Read More

क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

Posted on February 10, 2024 | views : 204 |

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यस अघि विहिबार सम

Read More

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै

Posted on February 10, 2024 | views : 176 |

माघ २७, काठमाडौं | आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ । नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७स् १५ बजेदेखि शुरु हुने छ ।     यस प्रतियोगितामा नेपाल समुह 'डी' मा रहेको छ । समुह '

Read More

नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै

Posted on February 10, 2024 | views : 236 |

माघ २७, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुदैँछ । यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १(० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिर

Read More

सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का

Posted on February 09, 2024 | views : 435 |

माघ २६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्

Read More