खेलकुद |


बार्सिलोनाद्वारा गोलको वर्षा

Posted on June 14, 2020 | views : 776 |

जेठ ३२, एजेन्सी | कोरोना भाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुचारू भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले बिपक्षी टिम मायोर्कामाथि ४–० गोल अन्तरले सहज जीत निकालेको छ । खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आर्टुरो भिडालले गोलको खाता खोल्दै बार्सालाई अग्रता दिलाए । त्यसपछि प

Read More

आइसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

Posted on June 12, 2020 | views : 640 |

जेठ ३०, काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । किरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।  उक्त सिरिज आइसीसीले जुलाई ४ देखि ११

Read More

बर्दियाको बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on June 08, 2020 | views : 735 |

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रत

Read More

बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on June 08, 2020 | views : 756 |

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रत

Read More

नेयमारद्वारा कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार पाउन्ड सहयोग

Posted on April 04, 2020 | views : 1112 |

चैत २२, एजेन्सीको सहयोगमा | ब्राजिलियन सुपरस्टार फुटबलर नेयमारले कोरोना भाईरसविरुद्ध लड्न  ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत कोरोनाविरुद्ध लड्न उक्त सहयोग गरेका हुन् ।  उनले सहयोग गरेको रकमले कोर

Read More

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

Posted on March 27, 2020 | views : 1188 |

चैत १४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्नुहुने भएको छ । उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । “कोषमा रु एक

Read More

कोरोनाभाइरस :फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा राखिए

Posted on March 12, 2020 | views : 1098 |

फागुन २९, काठमाडौं | कोरोनाभाइरसका कारण स्टार फुटबलर युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा राखिएका छन् | इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डो पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् | उनी आफ्नी आम

Read More

कोरोनाकाभाइरसका कारण इपिएल स्थगित

Posted on March 05, 2020 | views : 870 |

फागुन २२, काठमाडौँ | कोभिड-१९ अर्थात कोरोनाभाइरसका कारण एभरेस्ट प्रिमियर लिग (इपिएल)  स्थगित भएको छ | आगामी चैत १ देखि १५ गते काठमाडौंमा हुने (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको हो | कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको इपिएलका कार्यकारी निर्

Read More

फुटबलर रोनाल्डीन्हो पक्राउ

Posted on March 05, 2020 | views : 1044 |

फागुन २२, एजेन्सी | ब्राजिलका फुटबलर रोनाल्डीन्हो पाराग्वे जाने क्रमममा पक्राउ परेका छन् | उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण पक्राउ गरिएको हो | ३९ वर्षिय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए | बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका हुन्

Read More

एसीसी इस्टर्न रिजन टी- २० क्रिकेटमा नेपालको जित

Posted on March 04, 2020 | views : 832 |

फागुन २१, काठमाडौँ | एसीसी इस्टर्न रीजन टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो जित हातपारेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ९ विकेटको सानदार जित हातपार्न सफल भएको हो | यसअघि पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो | साेमबार भएको खेलमा हङकङसँग पराजित भएको थियो । पहिले व्याटिङको रोजेको थाइल

Read More

नेपाल हङकङसँग ४३ रनले पराजित

Posted on March 01, 2020 | views : 790 |

फागुन १८, काठमाडौँ | एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ | यो संगै नेपालको लगातार तेश्रो हार हो | आइतबार भएको खेलमा हङकङसले नेपाललाई ४३ रनले पराजित गरेको हो | यसअघि मलेसियासंग भएको खेलमा नेपाल २२ रनले पराजित भएको थियो | थाइल्यान्डमा भइरहेको प्रतियोगिता

Read More

मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

Posted on February 23, 2020 | views : 965 |

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्

Read More

धनगढी उमपाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षण अनिवार्य

Posted on February 21, 2020 | views : 733 |

फागुन ९, कैलाली | धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्

Read More

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

Posted on February 21, 2020 | views : 887 |

फागुन ९, धनगढी |‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।  आयोजक क्लबका अध्यक्ष स

Read More

हाजिरजवाफ र लठ्ठो तान्ने प्रतियोगिता

Posted on February 20, 2020 | views : 806 |

पर्वत । शिवालय बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ  र लठ्ठो तान्ने प्रतियोगिता सम्पन्न गरेको छ । नवौ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिता गरिएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ने

Read More

चौथौ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा छनोट चरणका तीन खेल सम्पन्न

Posted on February 19, 2020 | views : 1039 |

बुधबारबाट सुरू भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेलहरु सम्पन्न भएका छन। पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफ एमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५(३, २५(

Read More

सन्दीपले लिए ६ विकेट,अमेरिका ३५ रनमा अलआउट

Posted on February 12, 2020 | views : 1172 |

माघ २९, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा अलआउट भएको छ | किर्तिपुर स्थित त्रिवि मैदानमा जारी खेलमा सन्दिप लामिछानेले बिष्फोटक बलिंग गरेका छन् | टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ | नेपा

Read More

आइसीसी विश्वकप लिग दुईः ओमान शीर्ष स्थानमा

Posted on February 11, 2020 | views : 853 |

विक्रम गिरी | माघ २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ ।  ओमानले यहाँ जारी सिरजिको अन्तिम खेलमा अमेरिकालाई ९२ रनले हरायो । ओमान चारवटै खेलमा विजयी हुँदै आइसीसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष स्थानमा कायमै रहेको छ । ओमान हालसम्म

Read More

ओमानसँग नेपाल पराजित

Posted on February 09, 2020 | views : 788 |

माघ २६, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसंग पराजित भएको छ | कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल  ८ विकेटले पराजित भएको हो | नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर १६ बल

Read More

नेपालले दियो ओमानलाई २ सय ५० रनको लक्ष्य

Posted on February 09, 2020 | views : 884 |

माघ २६, काठमाडौँ |  विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ | आइतबार घरेलु मैदान किर्तिपुर स्थित त्रिविमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो | नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्का

Read More

ओडिआईमा कप्तान ज्ञानेन्द्रको दोश्रो अर्धसतक

Posted on February 09, 2020 | views : 1482 |

माघ २६, काठमाडौँ | आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमका कप्तान  ज्ञानेन्द्र मल्लले अर्धसतक प्रहार गरेका छन |  घरेलु मैदान किर्तिपुर स्थित त्रिवी  क्रिकेट मैदानमा जारी खेलमा ७० बल खेलेका मल्लले एक छक्का र छ चौका हान्दै ५३ रन बनाएका हुन

Read More

ओमानसँग नेपाल १८ रनले पराजित

Posted on February 05, 2020 | views : 1001 |

माघ २२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ | घरेलु मैदान किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा नेपालले ओमानसँग १८ रनको हार ब्यहोरेको हो | १९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै जोड्न सक्यो |

Read More

सुसन भारीले लिए तीन विकेट

Posted on February 05, 2020 | views : 1024 |

माघ २२, काठमाडौं | नेपालमा जारी आई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सातौं विकेट लिएका छ | नेपालका लागि घरेलु मैदान टियुमा नेपाले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ | टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बल

Read More

सोमपाल कामिले गरे प्रतिभासँग विवाह

Posted on January 30, 2020 | views : 1071 |

माघ १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले विवाह गरेका छन् | चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् | बिहिबार राजधानी काठमाडौँमा धनगढीकी प्रतिभा घिमिरे र कामीबीच विवाह भएको हो |

Read More