खेलकुद |


७९ रन जोडेर पनि जिताउन सकेनन् धोनीले चेन्नईलाई, पन्जावले ४ रनले जित्यो

Posted on April 16, 2018 | views : 898 |

बैशाख ३, काठमाडौँ | किंग्स इलेवन पन्जाबले चेन्नई सुपर किंग्सको आईपीएल सीजन 11 को १२ औं खेलमा ४ रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेभेन पन्जाबको टिमले २० ओभरमा ७ विकेट गुमाई १९७ रन बनायो र चेन्नई सुपर किंग्स सामु १९८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाबमा चेन्नई सुपर किंग्सले २०

Read More

बैतडीमा जारी क्रिकेट खेलमा त्रिपुरा क्रिकेट क्लब फाइनलमा

Posted on April 15, 2018 | views : 344 |

बैशाख २, बैतडी (रासस) | त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।  टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धार

Read More

कोहलीको टिम ब्यांग्लोर राजस्थानद्वारा पराजित, राजस्थानद्वारा नयाँ रेकर्ड

Posted on April 15, 2018 | views : 1128 |

वैशाख २, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई १९ रनले पराजित गरेको छ । २१८ रनको लक्ष्य पछ्याएकोब्यांग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्दा १९ रनले पराजित हुन पुग्यो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतक बनाएप

Read More

आइपीएल क्रिकेट: सनराइजर्स हैदरावादको लगातार तेश्रो जित, कोलकाता ५ विकेटले पराजित

Posted on April 15, 2018 | views : 918 |

बैशाख २, काठमाडौँ | आइपीएल क्रिकेट अन्तर्गत सनिबार रातिको खेलमा कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादद्वारा ५ विकेटले पराजित भएको छ । खेलमा सुरुमा ब्याटिङ सम्हालेको कोलकाता नाइट राइडर्सले हैदरावादलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई हैदरावादले १९ ओभरमै पुरा गर्दै आइपीएल २०१८ अ

Read More

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि अर्घाखाँची आवासियलाई

Posted on April 14, 2018 | views : 424 |

वैशाख १, अर्घाखाँची | नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवासिय माविले हात पारेको छ । १ सय ९ अंकका साथ आवासियले उपाधि जितेको हो ।  गौरीशंकर इङ्गलिस वोर्डिङ्ग ६३ अंकका साथ द्वितिय र सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग ५७ अंकका साथ तृतिय भएको छ । यस वर्ष सन्धिखर्क मै रहेका&n

Read More

आईपीएलमा सन्दिप लामिछानेको टिमलाई पहिलो सफलता, रोयले रुसेलको रेकर्ड तोडे

Posted on April 14, 2018 | views : 1808 |

बैशाख १, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । दिल्लीको खेल नेपाली क्रिकेट समर्थकहरुको लागि चासोको  बिषय छ, किनकी उक्त टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने

Read More

प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको शानदार जीत

Posted on April 14, 2018 | views : 334 |

चिसाङ शेर्पा | बैशाख १, खोटाङ | प्रथम प्रदेश नं. १ स्तरीय कराते प्रतियोगिताको उपाधी खोटाङले जितेको छ । खरबन्दि कराते डोजो गोलधाप अर्जुनधारा झापाले आयोजना गरेको दुई दिवसीय प्रतियोगितामा ९ पदक जित्दै समुह प्रथम भएको हो । समुहले ३ स्वर्ण २ रजत, ४ कास्य जित हाँसिल गरेको थियो ।  मुलुक संघिय संचनामा

Read More

आइपिएल - १६ खेलमा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

Posted on April 14, 2018 | views : 999 |

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलका १६ खेलमा सनराइजर्स हैदरावाद सबैभन्दा बढी अंकले अग्र स्थानमा छ | सबै टिमले २/२ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा हैदरावाद र चेन्नईले २ खेलमा दुवै खेलमा सफलता पाएका छन् | जसको कारण समान पोइन्ट भएपनि रनरेटको आधार

Read More

आइपिएल ११ - विराट कोहोलीको टिमले पन्जावलाई हराउँदा अनुष्का शर्मा उत्साहित (हेर्नुस् तश्विरहरु)

Posted on April 14, 2018 | views : 1298 |

बैशाख १, काठमाडौँ | आइपीएलको ११ औं संस्करणको खेल अन्तर्गत भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले किंग्स इलाभेन पंजावलाई ४ विकेटले पराजित गरेको छ । ब्यांग्लोरले पंजावले दिएको १५६ रनको लक्ष्य खेलको अन्तिम ओभरको खेलमा ३ बल बाँकी छँदा पुरा गरेको हो ।  रोयल च्यालेंजर्स ब्यांग्लोरले टस जितेर फिल्ड

Read More

डीपीएलको उपाधि टिम चौराहा धनगढीलाई

Posted on April 13, 2018 | views : 589 |

चैत ३०, धनगढी । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ र

Read More

डिपिएल: धनगढी र काठमाडौँ फाइनलमा भिड्दै

Posted on April 13, 2018 | views : 512 |

चैत ३० धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।  रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको

Read More

अन्तिम १ बलमा १ रन आवश्यक: हैदरावादले चौका हान्दा मुम्बई पराजित

Posted on April 13, 2018 | views : 745 |

आइपिएल ११ अन्तर्गत आजको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १ विकेटले पराजित गरेको छ । भारतको राजीव गांधी स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य हैदरावादले पुरा अन्तिम ओभरको अन्तिम बलमा चौका हान्दै जित हात पारेको हो । यस अघि सनराइजर्स हैदराबादले टस जितेर बलिङको फैसला लिएको थ

Read More

डिपिएल: फाइनलमा धनगढी र काठमाडौँ भिड्ने

Posted on April 12, 2018 | views : 522 |

चैत २९ धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।  आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  प्रदेश नं ७ को संघीय

Read More

डिपिएल: महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

Posted on April 12, 2018 | views : 583 |

चैत २९ धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ ।  प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महे

Read More

७ वर्षदेखि राष्ट्रपति रनिङको उपाधि मालिकालाई

Posted on April 12, 2018 | views : 499 |

चैत २९ बाजुरा | राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।  लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात परेको छ । मालिका माविले बुधबार सम्पन्न शिल्डमा सहभागी विद्यालयभन्दा फराकिलो अंकको जितले उपाधि हात

Read More

IPL-11: सन्दिप लामिछानेको टिमलाई फेरी अर्को झड्का, १० रनले राजस्थानको जित

Posted on April 12, 2018 | views : 1403 |

चैत २९, काठमाडौँ | राजस्थान रोयल्सले बुधवार भएको बर्षाद्वारा प्रभावित म्याचमा दिल्ली डेयरडेविल्सलाई डकवर्थ लुईस पद्धतिको आधारमा १० रनले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले १७.५ ओभरको खेलमा ५ विकेट गुमाई १५३ रन बनाएको थियो | त्यतिबेलासम्म खेलमा राजस्थानले १७.५ ओभरको खेलमा

Read More

नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

Posted on April 11, 2018 | views : 319 |

चैत्र २८, अर्घाखाँची । नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता बुधबारदेखि सन्धिखर्कमा सुरु भएको छ । खेलको पूर्व उपप्रधानमन्त्री तथा  जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले ओलम्पिक ज्वाला प्रज्वलन गरेर  उद्घाटन गर्नुभएको छ ।  प्रतियोगितामा जिल्लाका राष्ट्रिय धावक रोहित अधिकार

Read More

राष्ट्रपति रनिङ शिल्डमा बिना अभ्यास थापाले जिते दुई स्वर्ण

Posted on April 11, 2018 | views : 566 |

चैत २८ बाजुरा | यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् ।  सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा वि

Read More

आइपिएल २०१८ को सबैभन्दा फराकिलो लक्ष्य दिएको साहरुखको टिममाथि चेन्नईको सानदार जित

Posted on April 11, 2018 | views : 1892 |

चैत २८, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आजको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्सले सानदार जित हाँसिल गरेको छ ।  खेलमा पहिले ब्याटिङ सम्हालेको कोलकाता नाइटराइडर्सले पुरा २० ओभरको खेलमा २०२ रन जोडेर चेन्नई सामु २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताले द

Read More

पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

Posted on April 10, 2018 | views : 293 |

चैत २७ काठमाडौँ | नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ ।  नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षक

Read More

डिपिएल: महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

Posted on April 10, 2018 | views : 420 |

चैत २७ धनगढी | महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।  प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दो

Read More

डिपिएल: टिम चौराह धनगढी फाइनलमा

Posted on April 10, 2018 | views : 583 |

चैत २७ धनगढी | खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ ल

Read More

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

Posted on April 10, 2018 | views : 397 |

चैत २७ धनगढी | धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ वि

Read More

आइपिएल क्रिकेट: हैदरावादद्वारा राजस्थान ९ विकेटले पराजित, १५.५ ओभरमै समेटियो राजस्थान

Posted on April 09, 2018 | views : 1125 |

चैत २६, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत चौथो खेलमा आज सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।  खेलमा पहिले ब्याटिङ सम्हालेको राजस्थान रोयल्सले पुरा २० ओभरको खेलमा १२५ रनमात्र जोड्न सक्दा हैदरावादले सहजै जित हात पारेको हो । राजस्थानले दिएको १२६ रनको लक्ष्य पछ्याउने

Read More