खेलकुद |


मुम्बईलाई १४ रनले पराजित गरेपछि ब्यांग्लोरका कप्तानद्वारा अनुष्कालाई शुभकामना

Posted on May 02, 2018 | views : 1752 |

वैशाख १९, काठमाडौँ | जारी आईपिएल क्रिकेट सिजनको ३१ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले पराजित गरेको छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको मुम्बईलाई ब्यांग्लोरले १६७ रनको लक्ष्य दिएको थियो जसलाई मुम्बईले पुरा ओभर खेल्दै ७ विकेट गुमाउंदा १५३ रन मात्र जोड्दा लक्ष्यमा प

Read More

यसरी छैटौं पटक हार्यो दिल्ली: १३ रनले जित्दै चेन्नई IPL को शिर्ष स्थानमा

Posted on May 01, 2018 | views : 1604 |

वैशाख १८, काठमाडौँ | जारी आईपिएल क्रिकेट सिजनको ३० औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच भएको क्रिकेट खेलमा चेन्नईले १३ रनले दिल्लीलाई पराजित गरेको छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको थियो जसलाई दिल्लीले पुरा ओभर खेल्दै ५ विकेट गुमाई १९५ रन म

Read More

आईपिएलमा चेन्नईले दियो दिल्लीलाई २१२ रनको लक्ष्य, अब दिल्ली ब्याटिङ गर्दै

Posted on April 30, 2018 | views : 1436 |

वैशाख १७, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको २८ औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच क्रिकेट जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको छ |  चेन्नईले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ४ विकेट गुमाई २११ रन जोडेको थियो | चेन्नईको लाग

Read More

केहिबेरमा दिल्लीले आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईसँग खेल्दै, दिल्लीको टिम ११ सार्वजनिक

Posted on April 30, 2018 | views : 2090 |

वैशाख १७, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले दोश्रो स्थानमा रहँदै बलियो पकड बनाएको चेन्नई सुपरकिंग्ससँग सामना गर्दैछ | साथै दिल्लीले टस जितेर फिल्ड रोजेको छ |  नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल ने

Read More

सल्यानको छत्रेश्वरिमा भोलिदेखि भलिवल प्रतियोगीता शुरु हुने

Posted on April 30, 2018 | views : 590 |

वैशाख १७, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिका वडा नम्बर ७ मा भोलि मंगलबारदेखि खुल्ला भलिवल प्रतियोगिता शुरु हुने भएको छ ।  वडा कार्यालयको आयोजनामा खेल क्षेत्रको विकासका लागी भन्दै प्रतियोगिता हुने भएको हो । वडाभित्र संचालन भएका विभिन्न योजनाहरुको उद्घाटन तथा सांस्कृतीक कार्यक्रम पर्सि १९ गत

Read More

विराट कोहलीको टिम ब्यांग्लोरको पाँचौं हार, कोलकाताले ६ विकेटले हरायो

Posted on April 30, 2018 | views : 1502 |

वैशाख १७, काठमाडौँ | आईपीएल-११ को २९ औं खेलमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई कोलकाता नाइट राइडर्सले ६ विकेटले पराजित गरेको छ | खेलमा ब्यांग्लोरले दिएको १७६ रनको लक्ष्य कोलकाता नाइटराइडर्सले १९.१ ओभरको खेलमा ४ विकेट गुमाई उक्त लक्ष्य पुरा गर्दै ब्यांग्लोरलाई पराजित गरेको हो |  खेलमा टस हारे

Read More

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

Posted on April 29, 2018 | views : 721 |

वैशाख १६, काठमाडौँ (रासस) | दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् ।  यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्

Read More

भनभनेको भलिवल प्रतियोगितामा विजेता टिमुरखर्क

Posted on April 29, 2018 | views : 559 |

प्रेम सुनार | वैशाख १६, गुल्मी । जन जागृति युवा क्लव, मदाने गाउँपालिका वडा नम्वर ७, भनभनेले  दुई दिन देखि आयोजनका गरेकोे भलिवल प्रतियोगितामा सनराईज युवा क्लव  साविकको भनभने ७ टिमुखर्कले विजयी हाँसिल गरेको छ । क्लवको ५ औं वार्षिकोत्सवको अवसरमा  साविकको भनभनेको वडा स्तरिय भलिवल प्रतियोग

Read More

चेन्नईलाई पराजित गर्दै मुम्बईले दिल्लीलाई अन्तिम र ब्यांग्लोरलाई सातौँमा झार्यो

Posted on April 29, 2018 | views : 1830 |

वैशाख १६, काठमाडौँ | आईपीएल-11 अन्तर्गत २७ औं खेलमा मुम्बई इंडियन्सले चेन्नई सुपरकिंग्सलाई ८ विकेटले पराजित गरेको छ । १७० रनको लक्ष्य पछ्याएको मुंबईका कप्तान रोहित शर्माले ५६ रनको मद्धतले चेन्नईलाई १९.४ ओभरमा पराजित गरेको थियो । यो रोहितको ३४ औं अर्धसतक हो । यस अघि पहिले मुंबईले टस जितेर फिल्डीङ

Read More

दिल्लीले लिईछाड्यो कोलकातासँग बदला- श्रेयस र पृथ्वी चम्कँदा कोलकाता ५५ रनले पराजित

Posted on April 28, 2018 | views : 1479 |

वैशाख १५, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत दिल्ली डेयरडीभल्सले यस अघि आफुलाई ७१ रनको हार चखाएको कोलकाता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको छ | खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले दिएको २२० रनको फराकिलो स्कोरलाई पछ्याउने क्रममा कोलकाताले पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाई १६४ र

Read More

कप्तानी सम्हालेको पहिलो खेलमै श्रेयस चम्कँदा कोलकातालाई २२० रनको लक्ष्य

Posted on April 27, 2018 | views : 1591 |

वैशाख १४, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत अहिले दिल्ली डेयरडीभल्स र कोलकाता बीच खेल जारी छ | खेलको पहिलो इनिंग तर्फ टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पन्जावलाई २२० रनको लक्ष्य प्रस्तुत गरेको छ |  खेलमा दिल्लीले ४ विकेटको क्षेतीमा २१९ रन बनाउने क्रममा उसका लागि पहिलो कप

Read More

केहि बेरमा दिल्लीले कोलकत्ताको सामना गर्दै, टिम ११ सार्वजनिक

Posted on April 27, 2018 | views : 3805 |

वैशाख १४, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा दिल्ली डेयरडेभिल्सले नेपालका खेलाडी सन्दिप लामिछाने सातौँ खेलमा पनि अवसर दिएको छैन । दिल्लीले ३ घण्टा अघि ट्विट गर्दै सन्दिपलाई खेलाउने संकेत गरेको थियो र सन्दिप सहित ८ खेलाडीको तश्विर हालेको थियो तर अन्तिम समयमा आज पनि टिम ११ मा सन्दिप आतं सकेनन् |&nbs

Read More

आज बेलुका दिल्लीबाट खेल्ने सम्भावित ११ खेलाडीमध्ये नवौं नम्बरमा सन्दिपको नाम !

Posted on April 27, 2018 | views : 3864 |

साझा सबाल | वैशाख १४, काठमाडौँ | इन्डियन प्रिमियर लिग IPL मा आज बेलुका दिल्ली डेयरडेभल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदैछ | दिल्लीले हालसम्म ६ खेलमा ५ खेल हारिसकेको अवस्थामा दिल्लीका कप्तान गौतम गम्भीरले आफ्नो कप्तानी त्यागेका छन् |  गम्भीरले कप्तानी त्यागेपछि त्यसको अधिकार २३ बर्ष

Read More

दिल्लीका कप्तानले छाडे कप्तानी र २.८ करोड तलब, आजको खेलमा सन्दिप अट्लान ?

Posted on April 27, 2018 | views : 2953 |

वैशाख १४, काठमाडौँ | गौतम गम्भीरले आईपीएलको एक टीम दिल्ली डेयरडेभिल्सका कप्तानी छाडेका छन् । यस अघिका ६ खेल मध्ये ५ वटा खेल हारेपछि आलोचित भएका गम्भीरले कप्तानी छाड्ने निर्णय लिएका हुन् ।  आज बेलुका दिल्लीले कोलकाता नाइटराइडर्ससँग खेल्दैछ । यस अघि ७१ रनले कोलकाता सँग हारेको दिल्लीले आजको खेलमा

Read More

आइपिएल २०१८ - पन्जावलाई अलआउट गर्दै हैदरावादको छैटौं जित

Posted on April 27, 2018 | views : 1753 |

वैशाख १४, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत बिहिबार राति भएको २५ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई १३ रनले पराजित गरेको छ | खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ६ विकेट गुमाई पुरै ओभरमा १३१ रन बनाई किंग्स ईलाभेन पंजावलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो | ज

Read More

मंगलसेनमा प्रथम मेयरकप भलिबल प्रतियोगिता हुने

Posted on April 26, 2018 | views : 1204 |

कमल रावल | बैशाख १३, अछाम | मंगलसेन नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।  मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद बिकास समिती अछामसँगको सहकार्यक्रमा बैशाख २० गतेबाट प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । अछाम जिल्लाका १० वटा स्थानिय तहका भलिबल टिमको

Read More

आइपिएलको २४ औं खेलसम्ममा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

Posted on April 26, 2018 | views : 2142 |

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलमा बुधबार रातिसम्ममा २४ खेल सम्पन्न भएका छन् | सबै टिमले समान ६/६ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा चेन्नई सुपर किंग्स सबैभन्दा शिर्ष स्थानमा पुग्न सफल भएको छ | बुधबारको खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई

Read More

आईपीएलमा हैदरावादको चमत्कार, मुम्बई इन्डीएन्स घरमै अल आउट !

Posted on April 25, 2018 | views : 3773 |

वैशाख १२, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बईको घरेलु मैदानमा मुम्बईलाई अल आउट गरेर चामत्कारिक खेल पर्दर्शन गरेको छ |  खेलमा जम्मा ११९ रनको लक्ष्य पाएको मुम्बईलाई हैदरावादले ८७ रन मात्र जोड्न दिएर ३१ रनले पराजित गरेको हो | आइपिएल सिजन ११ मा सबै

Read More

सन्दिप लामिछानेको टिम दिल्लीको पाँचौं हार, पन्जाव ४ रनले बिजयी

Posted on April 24, 2018 | views : 1701 |

वैशाख ११, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत भएको २२ औं खेलमा दिल्ली डेयरडेविल्सलाई दिल्ली स्थित फिरोजशाह कोटला स्टेडियममा किंग्स इलाभेन पन्जावले ४ रनले पराजित गरेको छ ।  टस जितेर बलिङ रोजेको दिल्लीले पन्जावले दिएको १४४ रनको लक्ष्य दिल्लीले ४ रनले भेट्न नसक्दा पराजित हुन परेको हो । खेलम

Read More

IPL-11: रोमान्चक खेलमा राजस्थानले मुंबईलाई ३ विकेटले हरायो

Posted on April 23, 2018 | views : 1041 |

वैशाख १०, काठमाडौँ | भारतमा जारी आईपीएल सीजन ११ को २१ औं खेलमा राजस्थान रोयल्सले मुंबई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ | टस जितेर पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सको टिमले २० ओभर को खेलमा ७ विकेट गुमाई १६७ रन बनायो र राजस्थान रोयल्सलाई जितको लागि १६८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाफमा राजस

Read More

आइपिएल क्रिकेट: दिल्ली चौथो पटक हार्यो, ब्यांग्लोरद्वारा ६ विकेटले पराजित

Posted on April 22, 2018 | views : 1935 |

वैशाख ९, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत आज भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ |  खेलमा टस जितेर फिल्डीङ रोजेको रोयल च्यालेन्जर्स ब्यांग्लोरले दिल्लीले दिएको १७५ रनको लक्ष्य १८ ओभरमै पुरा गर्दै जित दर्ता गरेको हो | खेलमा ब्यांग्लोर

Read More

दुनै प्रिमियर लिग सिजन ५ सुरु

Posted on April 21, 2018 | views : 779 |

टेकबहादुर शाही | बैशाख ८, डोल्पा | डोल्पा सदरमुकाम दुनैमा दुनै प्रिमियर लिक पाचौँ सस्करण “डिपिएल” सूरु भएको छ । डोल्पामा रहेका क्रिकेटका खेलाडीहरुलाइ क्रिकेटमा उत्साहित बनाउनका लागि बिगत ४ बर्ष देखि दुनै प्रिमियर “डिपिएल” को आयोजना गरिएको आयोजकका संयोजक क्षितिज गूरुङ्गले जानकारी दिए ।  शनिबार द

Read More

आइपिएल २०१८ मा क्रिस गेलको रेकर्ड वाटसनले तोडे, चेन्नईद्वारा राजस्थान ६४ रनले पराजित

Posted on April 21, 2018 | views : 1634 |

वैशाख ८, काठमाडौँ | आइपिएल २०१८ मा बिहिबार राति भएको खेलमा किंग्स एलाभेन पंजावको लागि १०४ रन बनाएर सर्वाधिक रनको रेकर्ड बनाएका क्रिस गेलको रेकर्ड वाटसनले तोड्दै १०६ रनको रेकर्ड बनाएका छन् | वाटसनको सतकिय पारीसँगै आज रातिको खेलमा राजस्थान रोयल्सलाई चेन्नई सुपर किंग्सले ६४ रनले पराजित गरेको छ | 

Read More

प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

Posted on April 20, 2018 | views : 319 |

वैशाख ६, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।  जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री

Read More