खेलकुद |


फाइनल खेलमा हङकङले दियो नेपाललाई १०२ रनको लक्ष्य

Posted on August 26, 2023 | views : 351 |

भदौ ९, काठमाडौँ | नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो । हङकङले नेपालवि

Read More

महिला क्रिकेटमा मलेसियासँग नेपाल ६ विकेटले पराजित

Posted on August 25, 2023 | views : 471 |

भदौ ८, काठमाडौँ | आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि पहिला ब्य

Read More

नेपालले मलेसियालाई दियाे ८४ रनकाे सामान्य लक्ष्य

Posted on August 25, 2023 | views : 403 |

भदौ ८, काठमाडौँ | चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ । मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका

Read More

चेस विश्वकपमा कार्लसेन पहिलोपल्ट च्याम्पियन

Posted on August 25, 2023 | views : 236 |

भदौ ८, काठमाडौँ | शीर्ष वरीयताका नर्वेली ग्रान्डमास्टर (जीएम) म्याग्नस कार्लसेनले फाइनलमा १८ वर्षीय रमेशबाबु प्रागननन्दलाई टाइब्रेकमा पराजित गर्दै अजरबैजानको बाकुमा भएको चेस विश्वकपको उपाधि बिहीबार जितेको छ । कार्लसेन ‘फुड पोइजन’ ले समस्यामा पारेपछि फाइनलभन्दा पनि उनको स्वास्थ्यलाई लिएर बढी चर्चा भए

Read More

पाकिस्तानमा नेपालले एउटा अभ्यास खेल खेल्ने

Posted on August 25, 2023 | views : 482 |

भदौ ८, काठमाडौँ | एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ । पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले बताए । हाल कराँचीमा अभ्यास गरिरहेको टिमका ल

Read More

सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा नेपाल

Posted on August 25, 2023 | views : 362 |

भदौ ८, काठमाडौं | नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ। प्रतियोगितामा अघिल्ला दुई खेलमा अपराजित नेपाल सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा रहेको छ। मलेसियाको बायुमास ओभलमा हुने खेल आज बिहान ११:४५ मा सुरु हुने छ। नेपाल

Read More

कराँची पुगेर नेपालका प्रशिक्षक देसाईले भने- भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउँदैछौं

Posted on August 24, 2023 | views : 518 |

भदौ ७, काठमाडौँ | एसिया कप २०२३ को अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा छ। बुधबार कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। नेपालले बिहीबार कराँची पहिलो अभ्यास गरेको छ। अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली ट

Read More

नेयमारले भारतमा खेल्ने !

Posted on August 24, 2023 | views : 591 |

भदौ ७, काठमाडौँ | एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन् । यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन् ।  ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन् । उनी यसै सिजन फ्रा

Read More

कराँचीमा एसिया कपको अभ्यास थाल्यो नेपाली टोलीले

Posted on August 24, 2023 | views : 426 |

भदौ ७, काठमाडौँ | पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहीबारदेखि कराँचीमा नियमिति अभ्यास थालेको छ । नेपाली टोलीले एसिया कपका लागि केही दिन कराँचीमै रहेर अभ्यास गर्नेछ । कराँचीमा रहँदा नेपाली टोलीले स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको

Read More

सुनुवाइको सम्भावना कम भएपछी आइतबार नै पाकिस्तान जाँदै सन्दीप

Posted on August 24, 2023 | views : 683 |

भदौ ७, काठमाडौँ | बलात्कारको अभियोग खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आइतबार पाकिस्तान जाने भएका छन् । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो।  सन्दीपका कानुन

Read More

विश्वकप क्रिकेटको अभ्यास खेलको तालिका सार्वजनिक

Posted on August 24, 2023 | views : 474 |

भदौ ७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ । आईसीसीले बुधबार विश्वकपका मुख्य खेलहरूअघि १० अभ्यास खेल खेलिने जनाएको छ । अक्टोबर ५ मा विश्वकप सुरु हुनुअघि १० टोलीले ५० ओभरका दुई वार्मअप खेल खेल्नेछन् । खेलहरू भारतका तीन

Read More

महिला टी-२० आई सिरिज: कुवेतविरुद्ध नेपाललाई दोस्रो जित

Posted on August 23, 2023 | views : 346 |

भदौ ६, काठमाडौँ | नेपालले मलेशियामा जारी श्रृङ्खलाको दोस्रो खेलमा बुधबार कुबेतलाई ३४ रनले पराजित गरेको हो। नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुबेत आठ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो। कुबेतका लागि जीफा जिलानीले ११ र खादिजा खालीले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न स

Read More

पहिलोपटक एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान

Posted on August 23, 2023 | views : 319 |

भदौ ६, काठमाडौँ | पहिलोपटक एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कपमा सहभागी हुने नेपाली टोली गएराति एक बजेको उडानबाट पाकिस्तान प्रस्थान गरेको हो । राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने भने पाकिस्तान गएनन् ।

Read More

एसिया कप खेल्न सन्दीप लामिछाने टिमसँग पाकिस्तान नजाने

Posted on August 22, 2023 | views : 684 |

भदौ ५, काठमाडौँ | एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग पाकिस्तान नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।  यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति

Read More

महिला टी-२० आई सिरिज: हङकङविरुद्धको पहिलो खेलमा नेपालको जित

Posted on August 22, 2023 | views : 338 |

भदौ ५, काठमाडौँ | चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङल

Read More

ला लिगा : कार्डिजबिरुद्ध बार्सिलोनाको सानदार जित

Posted on August 21, 2023 | views : 448 |

भदौ ४, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा कार्डिजबिरुद्ध बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ मिनेटमा पेड्र

Read More

फिफा महिला विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

Posted on August 20, 2023 | views : 554 |

भदौ ३, काठमाडौँ | इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले उपाधि चुमेको हो ।  अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि कप्तान ओल्गा क

Read More

इन्टर मियामीलाई लिग्स कपको उपाधि, सातौं खेलमा मेसीको गोल !

Posted on August 20, 2023 | views : 555 |

भदौ ३, काठमाडौं | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप फुटबलको पहिलो उपाधि जितेको छ । आइतबार बिहान टेन्नेसेस्थित गोएडिस पार्कमा भएको  लिग्स कपको फाइनलमा इन्टर मियामीले नासभिल एससीलाई सुटबउटमा १०-९ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीम

Read More

म्यानचेस्टर सिटीलाई यूईएफए सुपर कपको उपाधि

Posted on August 17, 2023 | views : 394 |

साउन ३२, काठमाडौँ | इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति ग्रीसको एथेन्समा भएको खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोलले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । योसँगै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । खेलको २४ औँ मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्ला

Read More

घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा

Posted on August 16, 2023 | views : 637 |

साउन ३१, काठमाडौं | घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड ३-१ गोलले विजयी भयो। दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि अष्ट्रेलियाले हार टार्न सकेन। इङ्ल्यान्डले ३६ औँ मिनेटमा अग्रता लिएको थियो। अलेस्सिया रुस्सो

Read More

महिला विश्वकप : स्पेनसँगको फाइनल सुनिश्चत गर्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

Posted on August 16, 2023 | views : 426 |

साउन ३१, काठमाडौं | महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज बुधबार सहआयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार यी दुई टोलीको खेल दिउँसो पौन ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा हुँदैछ। सहआयोजक टोली अष्ट्रेलिया इंग्ल्याण्डलाई हराउँदै फाइनलमा स्पेनको भेट पक्का गर्ने दाउमा छ। यता

Read More

साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु

Posted on August 16, 2023 | views : 486 |

साउन ३१, काठमाडौं | साउदीको प्रो–लिग क्लब अल हिलालले नेयमारलाई सार्वजनिक गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्धन गरेका आफ्ना स्टारलाई बुधबार क्लबले सार्वजनिक गरेको हो।  ब्राजिलका ३१ वर्षीय फरवार्डलाई भित्र्याउन पीएसजी र अल हिलालबीच ९० मिलियन युरोको सम्झौता भएको बताइएको छ।

Read More

मेस्सीको गोलमा इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश

Posted on August 16, 2023 | views : 513 |

साउन ३१, काठमाडौँ | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो । मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले १–१ गोल गरेका थिए । भ

Read More

स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

Posted on August 15, 2023 | views : 416 |

एजेन्सी | स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । स्पेनले अब उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन

Read More