खेलकुद |


धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटलाई जगदम्बाको साथ

Posted on February 27, 2018 | views : 780 |

फागुन १५, काठमाडौँ | धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियो

Read More

उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

Posted on February 25, 2018 | views : 692 |

भिम लामा/फागुन १३, काठमाडौं । सरस्वती उच्च मा बि जोरपाटी काठमाडौंले अभिभावक दिवसको अबसर पारेर उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ। उक्त अबसरमा बिगत लामो समय देखि कराते प्रशिक्षण गराईरहेका कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल र बर्ष भरिमा सहभागीमा जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजा ल्य

Read More

धनगढी प्रीमियर लिगमा अर्घाखाँचीका दुई खेलाडी एक एक लाखमा खरिद

Posted on February 22, 2018 | views : 683 |

फाल्गुन १०, अर्घाखाँची | गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। अक्सनमा अर्घाखाँचीका  खेलाडी  शौरभ खनाललाई  बिराटनगर किङ्स र बिक्रमकुमार भुसाललाइ रुपन्देही च्यालेन्जर्सले समान एक एक लाखमा खरिद गरेको छ । नेपाली क्रीकेट जगतमा उदयमान खेलाडी सौरभ खन

Read More

खेलाडी तथा असई रविना भन्छिन् ‘कर्मदाता खोटाङ कराते’

Posted on February 21, 2018 | views : 1451 |

चिसाङ शेर्पा | फागुन ९, खोटाङ | खोटाङकी रबिना राईको सपना बाल्यकालदेखी नै शिक्षा, खेलकुद, समाजसेवा, साहित्यलाई अंगाल्दै कुशल कराते खेलाडी र ईमान्दार राष्ट्रसेवक हुने थियो । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेंशीटोल निवासी राई त्यही सपनाको बुई चढ्दै, चढ्दै दिक्तेल ईंगिलिस बोर्डिङबाट २०६८ सालमा प्रब

Read More

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

Posted on February 21, 2018 | views : 654 |

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोज

Read More

सुनसरीमा कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुने

Posted on February 21, 2018 | views : 493 |

फागुन ९, इटहरी | ‘नेपाल इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ ।  स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रि

Read More

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

Posted on February 21, 2018 | views : 1304 |

फागुन ९, बाँके | विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ ।  आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समि

Read More

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु

Posted on February 20, 2018 | views : 445 |

फागुन ८, कपिलवस्तु | यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।  फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका

Read More

नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

Posted on February 19, 2018 | views : 930 |

फाल्गुन ७, अर्घाखाँची । नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा सोमबार सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।  कार्यक्रमको नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाट

Read More

विश्वकप क्रिकेट छनोट खेलका लागि १९ सदस्यीय खेलाडीको घोषणा

Posted on February 19, 2018 | views : 631 |

फागुन ७, काठमाडौँ | जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।  घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन

Read More

हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

Posted on February 17, 2018 | views : 752 |

जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ । हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा

Read More

हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

Posted on February 17, 2018 | views : 399 |

जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ । हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा

Read More

दाङमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक प्रतिष्पर्धा हुने

Posted on February 17, 2018 | views : 704 |

शंकर के सी/फागुन ५, दाङ । दाङको शान्तिनगरमा प्रजातन्त्र दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक खेल र दोहोरी प्रतियोगिता हुने भएको छ ।  ६८ औँ प्रजातन्त्रको अवसरमा शान्तिनगर गाउँपालिकाले अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता र प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने भएको हो । प्रतियोगितामा शान्ति

Read More

विश्वककप क्रिकेटमा नेपालको पहिलो खेल जिम्बावेसँग

Posted on February 16, 2018 | views : 1047 |

फागुन ४, काठमाडौं | एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ ।  आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।  आइसिसिले आज स

Read More

पारसले शतक पार गर्दा पनि चुक्यो नेपाल !

Posted on February 15, 2018 | views : 1023 |

फागुन ३, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा नेपाल यूएईसँग ७ रनले पराजित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि नेपालका लागि जोडिएको रनले जित पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । खेलमा हा

Read More

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि शुरु

Posted on February 15, 2018 | views : 589 |

फागुन ३, नेपालगञ्ज | जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।  मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।  नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सा

Read More

तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने

Posted on February 15, 2018 | views : 623 |

फागुन ३, मकवानपुर ।  तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् ।  आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सा

Read More

करण केसीको बिष्फोटक ब्याटिङले क्यानडा पराजित, नेपालले विश्वकप छनोट खेल्ने पक्का

Posted on February 14, 2018 | views : 1845 |

फागुन २, काठमाडौँ | नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोटमा खेल्ने पक्का भएको छ । क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाएका थिए । उनले असम्भव जस्तो

Read More

क्यानडाले नेपाललाई १९५ रनको चुनौती दियो

Posted on February 14, 2018 | views : 890 |

फागुन २, काठमाडौँ | नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।  क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्र

Read More

आईसीसी विश्व क्रिकेट लिगमा नेपाललाई तेस्रो सफलता

Posted on February 14, 2018 | views : 1136 |

फागुन २, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको तेस्रो विकेट लिएको छ । नामिबियामा भइरहेको खेलमा तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १७ औं ओभरको अन्तिम बलमा क्यानडाका धानुका पथिरानालाई आउट गरेका हुन् । सन्दीपले बुधबारकै खेलमा लिएको यो दोस्रो विकेट हो । नेपालक

Read More

नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

Posted on February 14, 2018 | views : 815 |

फागुन २, काठमाडौँ | आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।  नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्

Read More

नेपाल भर्सेस क्यानडा: नेपाललाई जित्नैपर्ने दबाब

Posted on February 14, 2018 | views : 741 |

 फागुन २, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई जित्नैपर्ने दबाव छ ।खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खे

Read More

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाखमा

Posted on February 14, 2018 | views : 849 |

चिसाङ शेर्पा/फागुन २, खोटाङ । जिल्लामा दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१, २२ गते दिक्तेलमा ६८ पदकको लागि खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो । नेपाल सितोरियो कराते संघ खोटाङले

Read More

शिब रात्रीको अवसरमा परिवर्तनशिल युवा क्लबको विविध खेलकुद कार्यक्रम

Posted on February 13, 2018 | views : 816 |

फाल्गुन १, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वाड नं १ ओखटेमा रहेको परिवर्तनशिल युवा कल्वले  शिब रात्रीको अवसरमा विविध खेलकुद तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले समाजिक काममा क्लबले देखाएको उदारताको प्रशं

Read More