खेलकुद |


आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी

Posted on September 07, 2023 | views : 257 |

भदौ २१, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बिहीबार) लागि पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ । यसअघि भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेक

Read More

साफ यू-१६ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

Posted on September 06, 2023 | views : 452 |

भदौ २०, काठमाडौँ | नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो। नेपाल यसअघि समूहको पहिलो

Read More

महिला टी-२० विश्वकपको छनोटमा पुग्न नेपालले थाइल्यान्डलाई हराउनुपर्ने

Posted on September 06, 2023 | views : 356 |

भदौ २०, काठमाडौँ | मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । यता यूएईसँगको खेल रद्द भएका कारण अंक बाँडेर नेपाल समूहको उपविजेता बनेको छ । स

Read More

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

Posted on September 06, 2023 | views : 304 |

भदौ २०, काठमाडौँ | पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो । क्रिकेट विश्वकप सुरु हुन अब एक महिना बाँकी छ । विश्वका उत्कृष्ट दश राष्ट्रले प्रतिस्पर्धा गर्

Read More

विश्वकपका लागि रोहितको कप्तानीमा भारतको टिम घोषणा

Posted on September 05, 2023 | views : 398 |

भदौ १९, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। टिममा केएल राहुल पुनरागमन गरेका छन्। राहुलले यस वर्ष मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। भारतका पहिलो रोजाइका विकेटकिपर राहुल सेप्टेम्बर ४ मा बेंगलुरुको राष्ट्रिय

Read More

चर्को आलोचनापछि सुपर फोर चरणका सबै खेल हमबानटोटामा सार्ने एसीसीको तयारी

Posted on September 05, 2023 | views : 409 |

भदौ १९, काठमाडौँ | एसिया कप क्रिकेटका खेलहरु अहिले पाकिस्तान र श्रीलंकामा आयोजना भइरहेका छन् । मूल आयोजक पाकिस्तान भए पनि प्रतियोगिताका अधिकांश श्रीलंकामा खेलाइँदै छ । एसिया कपको फाइनल खेल पनि श्रीलंकामै हुनेछ ।  श्रीलंकाली क्रिकेट बोर्डले एसिया कपको प्रारम्भिक चरणको खेलका लागि केन्डीस्थित पाले

Read More

भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

Posted on September 05, 2023 | views : 441 |

भदौ १९, काठमाडौँ |  एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् ।  नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प

Read More

भारतसँग पराजित भएपछि नेपालका कप्तान रोहितले के भने ?

Posted on September 05, 2023 | views : 1216 |

भदौ १९, काठमाडौँ । एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा पराजय भोगेपनि नेपाली टिमले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन् । सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो । वर्षाले प्रभावित खेलमा भारतले विनावि

Read More

नेपाल भारतसँग १० विकेटले पराजित, एसिया कपबाट बाहिरियो

Posted on September 04, 2023 | views : 892 |

भदौ १८, काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि डिएलएस बिधिबाट खेल २३ ओभरमा घटाइएको थियो । उक्त खेलमा भारतले १४५ रनको लक्ष्य विना विकेटको क्षति ‍‍‍२०.१ ओभरमा भेट्टाएको थियो । यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको

Read More

एसिया कप क्रिकेट: नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

Posted on September 04, 2023 | views : 399 |

भदौ १८, काठमाडौं | एसिया कप क्रिकेट अन्तर्गत नेपालले शानदार ब्याटिङ गर्दै भारतलाई २३१ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भ

Read More

नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध

Posted on September 04, 2023 | views : 455 |

भदौ १८, काठमाडौँ | श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो । ३७.५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ

Read More

नेपालको १५० रन पूरा, सम्हालिने प्रयास गर्दै दीपेन्द्र र सोमपाल

Posted on September 04, 2023 | views : 367 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ । नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ८ रनमा खेल्दैछन् । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो

Read More

भारतविरूद्ध नेपालको छैटौं विकेट गुम्यो

Posted on September 04, 2023 | views : 316 |

भदौ १८, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर गुल्सन झा आउट भए। त्यतिबेला नेपालले ३१.५ ओभरमा  ६ विकेटको क्षतिमा १४४ रन जोडेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट

Read More

नेपालले पाँचौं विकेट गुमायो,५८ रन बनाएर आसिफ आउट

Posted on September 04, 2023 | views : 270 |

 भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।

Read More

भारतविरुद्ध नेपालका आसिफको अर्धशतक

Posted on September 04, 2023 | views : 294 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । जारी खेलमा आसिफ ५० रनमा खेल्दैछन् । नेपालले २७.२ ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् । ४४ खेल खेल्ने क्रम

Read More

दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल

Posted on September 04, 2023 | views : 168 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।  चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । उनको विकेट रविन्द्र जडेजाले लिए ।  जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वा

Read More

७७ रनमा नेपालको दोस्रो विकेट, भीम सार्की ७ रनमा आउट

Posted on September 04, 2023 | views : 232 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७७ रनमा दोस्रो विकेट गुमाएको छ । १६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे । त्यसअघि नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३८ रन बनाए भने

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा

Posted on September 04, 2023 | views : 270 |

भदौ १८, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्

Read More

यो देशमा क्रिकेट रंगशाला बन्दैन,मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ: सांसद ढकाल

Posted on September 04, 2023 | views : 319 |

भदौ १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।    सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ

Read More

नेपालले आरिफको ठाउँमा भीम सार्की ल्यायो, भारतले बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाउने

Posted on September 04, 2023 | views : 336 |

भदौ १८, काठमाडौँ | नेपालले भारतविरुद्धको महत्वपूर्ण म्याचमा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ । उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए । भारतले पनि टीममा एउटा परिवर्तन गरेको छ । फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामी आएका छन् । बुमराह पारिवारिक क

Read More

भारतविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

Posted on September 04, 2023 | views : 161 |

भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।  पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागे

Read More

नेपालले भारत बिरुद्ध पहिले ब्याटिङ गर्ने

Posted on September 04, 2023 | views : 475 |

भदौ १८, काठमाडौँ । नेपाल बिरुद्धको एसिया कप अन्तर्गतको आफ्नो दोश्रो खेलमा भारतले नेपालसंग खेल्दैछ । खेलमा भारतले टस जित्दै पहिले बलिङ गर्ने भएको छ । केहि बेर अघि भएको टसमा भारतले टस जित्दै बलिङ रोजेको हो ।  श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको

Read More

भारत विरूद्धको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख दिने घोषणा

Posted on September 04, 2023 | views : 700 |

भदौ १८, काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एक/एक लाख दिने भएको छ । एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्

Read More

भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ - प्रशिक्षक देसाई

Posted on September 04, 2023 | views : 313 |

भदौ १८, काठमाडौँ | प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले सपना पुरा भएको बताएका छन् । भारतविरुद्धको खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले टोलीले आफ्नो पहिचान स्थापित गर्न प्राप्त अवसर गरेकोमा आफ्नो

Read More