के बास्तवमै मंगल ग्रहमा छ एलियन्स ? हेर्नुस् यी ७ तश्विरहरु

Posted on: 27 Oct, 2016

पृथ्वीजस्तै दोश्रो ग्रहमा पनि जीवन छ कि छैन भन्ने खोजमा संसारभरकै बैज्ञानिकहरु लागि परेका छन् । नासाले मंगल ग्रहमा यसको परिक्षणको लागि  क्यूरोसिटी रोवरलाई केहि फोटोहरु पठाएको छ, जुन फोटोहरु मंगलग्रहबाट क्लिक गरेर पृथ्वीमा पठाईएको थियो । 

क्यूरोसिटी रोवरद्वारा क्लिक गरिएको यी फोटोहरु मध्ये कुनैमा पिरामिड देखिएको छ भने कुनैमा एलियनको मृतक सरिर जस्तो आकृति देखिएका छन् । नासाले यी फोटोहरु जून २०१६ मा शेयर गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!