परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)

Posted on: 25 Nov, 2016

एजेन्सीको सहयोगमा | चीनमा आफ्नी श्रीमती छाडेर परस्त्रीसँग सल्किने लोग्नेलाई उनकी पत्नीले गतिलो सबक सिकाएकि छन् । 

सजायँ स्वरुप ती महिलाले लोग्नेलाई आफ्ना ब्रा र पेन्टी लगाइदिइन् । टाउकोमा स्यानिटरी प्याड टाँसिदिइन् अनि घुँडा टेकेर बस्न लगाइन् । अनि लोग्नेलाई क्यामराको अगाडि आफ्नो गल्तीका लागि माफी माग्न लगाइन् ।

लोग्नेलाई यस्तो पहिरन तथा आसनमा राखेर पत्नीचाहीँ ओछ्यानमा बसेर लोग्नेको मोबाइल चेकजाँच समेत गरिन् । यसो गरिरहँदाको भिडियो समेत खिचेर त्यसलाई इन्टरनेटमा अपलोड गरेपछि त्यो निकै नै लोकप्रिय बनेको छ ।

भिडियोमा गुलाबी रंगका ब्रा र पेन्टी लगाएर बसेका पुरुषले माफी माग्दै भनेका छन्  मैले गल्ती गरेँ, अब यस्तो कहिल्यै गर्दिन । अबदेखि कुनै अरु महिलासँग कुरा पनि गर्दिन ।

भिडियो हेर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!