यी १० महिला, जसको बडी देखेरै तपाइँ चकित पर्नुहुनेछ (तश्विर सहित)

Posted on: 13 Jan, 2017

सास | तपाइले आजसम्म यस्ता बडी भएका महिलाहरु देख्नुभएको छ ? कि यो सबै फोटोसपको कमाल हो भन्ने ठान्नुभएको छ ? तर यो वास्तविक सरिरका तश्विरहरु हुन् । हामीले तल तश्विरमा त्यस्ता १० महिलाको बडी देखाएका छौं जो संसारकै मुख्य १० बडी बिल्डर्स महिला अन्तर्गत पर्छन । 

यिनिहरुको बडी मात्र खतरनाक हैन उनीहरु त्यतिकै शुन्दर पनि देखिन्छन । उनीहरुको शुन्दरता कुनै मोडलको भन्दा कम छैन । 

तल पहिलो तश्विरमा मेग मोर्फको बडी देखाइएको छ | जसको बडी हेर्दा विश्वासनै गर्न गाह्रो पर्छ । उनको बडी हेर्दा मुरुष बडी बिल्डर्स समेत हैरान बन्छन । 

तल हेर्नुहोस १० महिला र उनका बडीहरु: 

१. मेग मोर्फ


२. केसे नीधम


३. क्यालेट नेल्सन


४. लिन्ड्से कोप 


५. डेनियल रोलेवा


६. एलिना पोपा


७. एरिया ओरियन


८. एना लौरा मेन्डोजा 


९. गिना फर्नवर्थ


१०. ज्यानजंग ही 


यस बिषयमा तपाइको प्रतिक्रिया...!