युवकले भन्यो 'म तिम्रो फुल बडी हेर्न चाहन्छु', तब युवतीले पठाईन् यस्ता तश्विर (भाइरल)

Posted on: 07 Apr, 2017

सास | सामाजिक संजालमा पछिल्लो समय एक युवती र युवकबीच भएको बार्तालापको स्क्रिनसट भाइरल भईरहेको छ ।

तल तश्विर देखाइएको स्क्रिनसट अनुसार एक युवक र युवतीबीच बार्ता भएको छ जसमा युवकले युवतीलाई उनको पुरै सरिरको फोटो हेर्ने इच्छा जाहेर गरेका छन् जसको बदलामा ति युवकलाई ति युवतीले सबक सिकाएकी छन् । 

भाइरल बनेको स्क्रिनसट तश्विर अनुसार, एलेक्स केन्ट नाम गरेका व्यक्तिले एक युवतीलाई म्यासेजमा उनको फुल बडी (शरीर) को फोटो हेर्ने इच्छा राखेका छन् । उनले म्यासेजमा ति युवकलाई भनेकी छन् कि साच्चै उ फोटो हेर्न चाहन्छ ? युवतीले भनेकी छन् कि उनि फोटो देखाउन तयार छिन् ।

युवकको इच्छा अनुसार युवतीले आफ्नो फोटोको ठाउँमा कुखुराको खुट्टाको भाग (लेग पीस) र कुखुराको छातीको भाग (चिकन ब्रेस्ट) को फोटो पठाएकी छिन् । स्क्रिनसटमा युवक -युवतीबीच भएको बार्ता पढ्न सक्नुहुन्छ ।

यो बिषय अझै पत्ता लागेको छैन कि ति युवती को हुन् । तर उनले जुन तरिकाले युवकलाई जवाफ दिएकी छिन्, ति युवतीलाई सामाजिक संजालमा निकै सकारात्मक मानिएको छ, कतिपयले भनेका छन् प्राय केटाहरुको इच्छानै केटीको सरिर हेर्ने हुनेहुँदा र केटाहरुसँग चाट गर्ने क्रममा यस्तै खालका इच्छा व्यक्त हुने हुँदा यस्तै खाले सबक सिकाउन जरुरी छ भन्ने तर्क राखेका छन् । 

हेर्नुहोस भाइरल बनेको स्क्रिनसट  





यस बिषयमा तपाइको प्रतिक्रिया...!