महिलाहरुको अंगबाट झिकिए यस्ता अचम्म लाग्दा चिजहरु - अमेरिकी रिपोर्ट

Posted on: 29 Dec, 2017

एजेन्सी | अमेरिकाको कन्ज्यूमर सेफ्टी प्रोडक्ट कमिशनले हालसालै अचम्म लाग्दो रिपोर्ट सार्वजनिक गरेको छ । कमिशनको २०१७ को रिपोर्ट अनुसार इमरजेन्सी अवस्थामा मेडिकल भर्ना भएका महिलाहरुको गोप्य अंगबाट बिभिन्न बस्तुहरु अड्किएर निकालिएको अचम्म लाग्दो घटनासम्बन्धि रिपोर्ट सार्वजनिक गरेको हो । 

इमर्जेन्सी अवस्थामा मेडिकल भर्ना भएका महिलाहरुलाई अप्रेशन पछी डाक्टरहरुले बिभिन्न सामानहरु बाहिर निकालेको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार अमेरिकाका केहि मेडिकल सेन्टर्समा गरिएको सर्वे समावेश गरिएको छ । डाक्टरहरुले दिएको जानकारी अनुसार प्राय इमरजेन्सी घटनामा अस्पताल भर्ना गरिएका महिलाहरुको गोप्य अंगमा केहि कुरा अड्किएको र निकाल्न नसकिएको समस्या लिएर महिलाहरु मेडिकल भर्ना भएका थिए । डाक्टरहरुको दावी अनुसार प्राय त्यस्ता घटना महिलाहरुको आफ्नै लापरवाहीको कारण घटेको हो ।

अपरेशन गरेका डाक्टरहरु समेत अचम्मित पार्ने खालमा कुराहरु अप्रेशनबाट निकालिए । यस बारे खुलाशा गर्दै डाक्टरहरुले अन्तर्वार्तामा बताए कि महिलाहरुको गोप्य अंगभित्रबाट यस्ता चिजहरु निकालिए जसको कारण डाक्टरहरु समेत अचम्मित भए । जसमा साबुन देखि लिएर टावेल र मोबाइलको एयरफोन जस्ता चिजहरु रहेका छन् । केहि रिपोर्ट अनुसार महिलाहरुले जानाजान त्यस्ता सामानहरुको प्रयोग गरे जसको कारण उनीहरु अस्पतालसम्म धाउन बाध्य बने । केहि घटना भए हस्तमैथुनको क्रममा भएको रिपोर्टमा दावी छ । 

पुरुष पार्टनरको अनुपस्थितिमा गरिने सेक्स सम्बन्धि क्रियाकालापका कारण कहिलेकाही यस्ता घटनाहरु सार्वजनिक हुन्छन । कतिपय घटनाहरु भित्रभित्रै लुक्ने गर्छन तर मेडिकल तथा अस्पतालमा भने यस्ता रिपोर्टहरु फाटफुट मात्रामा आउने गर्छन । बिकशित मुलुकमा सेक्सको लागि पुरुष वा महिला पार्टनरनै चाहिन्छ भन्ने भन्दा पनि काम चलाउका बिभिन्न सामग्रीहरु प्रयोग हुन्छन जसमा पुरुष तथा महिलाहरुले आफ्नो यौन सन्तुस्टको लागि उपयोग गर्छन । त्यस क्रममा सन्तुस्टीको लागि नजिक भेटिएका सामानहरुको प्रयोग गर्ने गरिन्छ र त्यसले दुर्घटना निम्त्याउन सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!