नांगै भएर टीभी हेर्छिन् यी अभिनेत्री !

Posted on: 13 Dec, 2018

कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् ।

हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा आउने खुलासा उनले गरेकी हुन् ।


एनिस्टनका अनुसार नांगै भएर टीभी हेर्ने बानी नै परिसकेको छ उनको ।

कार्यक्रममा नुहाउँदा, सम्भोग गर्दा र पौडी खेल्दा बाहेक अरु के गर्दा तपाइँलाई निर्वस्त्र हुन मन लाग्छ ? भनेर सोधिएको थियो । त्यसको जवाफमा उनले आफूलाई नांगै भएर टीभी हेर्न मनपर्ने बताएर सबैलाई छक्क पारिन् ।

आफूले रातमा सधैं नांगै भएर टेलिभिजन हेर्ने गरेको खुलासा उनले गरिन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!