श्रीमानले ताछिदिए आफ्नै श्रीमतिको नाक...

Posted on: 20 Sep, 2019

एजेन्सी | पाकिस्तानको एउटा सहर लाहोरमा घरेलु हिंसाको घटना बाहिरिएको छ | एकजना युवकले आफ्नै क्षिमतिको नाक ताछिदिएका छन् | भने ती युवकले स्वास्नीको कपाल समेत खौरिदिएर मुडुलो बनाइदिएका छन् |

लाहोरको सीतारा कोलोनीमा बस्ने शाजिया नामकी महिला रोइ कराइ गरेको आवाज सुनेपछि छिमेकीहरु उनको घरमा पुगेका थिए घर पुगुन्जेल उनको नाखबाट रगत बगेको थियो | घटना लगत्तै पुलिसलाई खबर गरेर स्थानीयले तिनलाई अस्पताल लागेका थिए |

उनीहरुका ६ जना बच्चा छन् । शाजियालाई उनका पतिले सधैजसो कुटपिट गर्ने गर्दथे | धेरैपटक छिमेकीहरुले उनलाई बचाएका थिए । तर, यसपटक भने पतिले उनको नाक काटिदिए  | शाजियाको नाम पूर्ण रूपमा काटिएको छ र अब प्लास्टिक सर्जरीबाट कृत्रिम नाक राख्नुपर्नेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!