यी युवती जसको नितम्ब देखेरै हुन्छन मान्छे फिदा,यिनले नितम्ब बाटै करोडौं कमाउँछिन्

Posted on: 07 Nov, 2019

कार्तिक २१,एजेन्सी | सुन्दा अचम्म लाग्न सक्छ सबैलाई नितम्बकै कारण अधिक पैसा कमाउने एक युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् | ३५ बर्षकी यी युवतीले इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन |

आकर्षक निताम्बका फोटोहरु पोष्ट गरेर बार्षिक १७ करोड कामाउने गरेको उनको दाबी छ | उनले प्लाष्टिक सर्जरीबाट आफ्नो नितम्ब ठुलो बनाएकी हुन् | यी युवतीलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् | आफ्नो इमान्दारिताका कारण लोकप्रिय भएको उनी बताउँछिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!