पत्ता लगाए वैज्ञानिकले भगवानको अनुहार, यस्तो छ

Posted on: 27 Nov, 2019

मंसिर ११, एजेन्सी | मानिसले सधै इश्वरको पुजा गर्दछ, त्यो उसको सस्कार र परम्परा नै बनिसकेको छ |आफ्नो धर्म सस्कार अनुसार विभिन्न धार्मिक स्थलहरुमा देख्न पाइन्छ र पुजा पनि गर्छन | यस्ता जतिपनि तस्बिर चित्र मूर्तिहरू छन् तिनीहरु वास्तविक भगवान होइनन् | किनकि अहिले सम्म भगवान देखेको प्रमाणित कसैले गर्न सकेको छैन |

तर पछिल्लो समय बैज्ञानिकहरुले ईश्वरको वास्तविक अनुहार पत्ता लगाएको दाबि गरेका छन् | यति मात्र नभई भगवानको  अनुहारको स्केच पनि सार्वजनिक गरेका छन् | युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका शोधकर्ताहरुले भगवान पत्ता लागेको दाबि गरेका हुन् |

ईश्वरको रूप कस्तो हुन्छ भन्नेबारेमा वैज्ञानिक तथा मनोविदहरुले धेरै अनुसन्धान गरेका थिए | जस्कालागी  ५ सय ११ जना अमेरिकी ईशाइहरुको सहयोगमा युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका च्यापेल हिलको तस्वीरमा भगवानको चित्र बनाएका थिए |

उक्त अनुसन्धानमा फरक–फरक मानिसहरुलाई सामेल गरियो र सबैको अनुहारबाट केही न केही झलक लिएर एक पूर्ण अनुहार तयार पारिएपछि भगवानको अनुहार जवान देखिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!