सरकारी होस्टलमै युवती गर्भवती भएपछि...

Posted on: 30 Jan, 2020

एजेन्सी | सबैले जाने कै कुरा, स्कुल पढ्नका लागि जान्छन,तर एउटा अचम्मको घटना भएको छ | एक आवासीय विद्यालयमा एक युवती गर्भवती भएपछि बिद्यालय प्रशासनमा नै हल्लीखल्ली मच्चिएको छ | बिद्यालय प्रशासनले भने बिद्यालय राम्रो रहेको बताएको छ |

भारतको झारखन्डमा रहेको कस्तूरबा आवासीय स्कूलमा छात्रा गर्भवती हुने गरेको घटना बाहिरिएको छ | भारतीय संचारमाध्यमका अनुसार बिद्यालामै युवतीहरु गर्भवती हुने घटना बढेका छन् | यद्यपि विद्यालयले भने उक्त कुरालाई अस्विकार गर्दै विद्यालयको बचाऊ गरेको छ |

समाचारमा जनाइए अनुसार ति युवती विदामा घर गएकी थिइन् | विदामा घर गएर फर्कँदा गर्भवती भएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!