पोर्न फिल्म हेर्दाहेर्दै भिडियोमा आफ्नै श्रीमती देखेपछि...

Posted on: 09 Feb, 2020

माघ २६, एजेन्सी | सुचना प्रविधिको विकासले धेरैलाई इन्टरनेटको पहुँचमा पुर्याएको छ | सामान्यतया आजभोली धेरै जसो लेखपढ र स्मार्ट फोन चलाउन जान्ने मान्छे इन्टरनेटमा पनि सक्रिय नै हुन्छन | यौनका बारेमा जान्नका पोर्न फिल्म हेर्नेको संख्या बढिरहेको छ |

 भारतको बेंग्लोरमा एक जना घरमा बसेर पोर्न फिल्म हेरिरहेका थिए | उनले धेरै पोर्न साइटहरु खोजे जहाँ आफ्नै पत्नीको भिडियो देखे | श्रीमतीले अर्कै पुरुषसंग यौन सम्बन्ध राखेको भिडियो उनले देखेपछि श्रीमतीलाई नै छोडी दिए | हाल उनीहरु श्रीमान-श्रीमतीको उमेर ३२ वर्ष पुगेको छ | ति महिलाले विवाहअघि नै पहिलो आफ्नो अरु कुनैसँग रिलेशन रहेको र अहिले ब्रेकअप भइसकेको बताएकी थिइन् | ति महिला आफ्ना श्रीमानलाइ पोर्न फिल्म हेर्न भन्थिन | सोहि क्रममा एकदिन  पोर्न फिल्म हेर्दै गर्दा उनले आफ्नै श्रीमतीले अरु कुनैसँग यौनसम्पर्क राखेको भिडियो देखे |

श्रीमानले सोध्दा ति महिलाले आफ्ना पूर्व प्रेमीसँगको भिडियो भएको बताइन | फेरि अर्को भिडियो समेत फेला पारेपछि उनका श्रीमानले सोध्दा विवाहअघि आफूले कैयौं पूरुषहरुसँग सम्बन्ध बनाइसकेको र यी भिडियोहरु कसरी पोर्न साइटमा आए भन्ने आफूलाई जानकारी नभएको बताइन् | यसपछि उनका श्रीमान एक्लै बस्न थाले |

यस बिषयमा तपाइको प्रतिक्रिया...!