सर्पले वनबिरालोलाई च्याप्दै यसरी बेरेपछि..(भिडियोसहित)

Posted on: 03 Mar, 2020

फागुन २०, एजेन्सी | बोआ कन्सट्रिक्टर भनिने सर्पले एउटा वनबिरालोलाई च्याप्पै बेरेर मार्न खोजेको भिडियो सार्वजनिक भएको छ | 

अजेन्टिनाको लास लाजितासमा वनबिरालोलाई सर्पले च्यापेको दृश्य सडकको बीचमा देखेपछि स्थानीयहरू बचाउन आइपुगेका थिए |

हेर्नुहोस भिडियो:



यस बिषयमा तपाइको प्रतिक्रिया...!