कुखुराको अण्डाभित्र मानिसको बिर्य सम्पर्क गराउँदा बन्यो यस्तो बिचित्र (भिडियो सहित)

Posted on: 23 Jul, 2016

साउन ८, एजेन्सी | मानिस चेतनशील प्राणि भएको कारण उ संधै केहि न केहि नयाँ खोजमा हुन्छ | अहिले बिज्ञान बदलिएसंगै धेरै नयाँ आविष्कारहरु भएका छन् भने बिभिन्न खोजहरुले उल्लेखनीय उपलब्धि समेत दिएको छ | यही क्रममा एउटा नयाँ खोज भएको छ जसमा कुखुराको अण्डामा मानिसको बृय मिलाउंदा कस्तो उत्पादन हुन्छ भन्ने अनौठो प्रयास भएको छ | 

रसियाका एकजना व्यक्तिले कुखुराको अण्डामा आफ्नो बृयलाई इन्जेक्सनबाट प्रवेश गराए | जसबाट उनि केहि 'होम्मुनुकुलस' बनाउन चाहन्थे | यसका लागि उनले 'अलकेमिकल प्रोसेस' को प्रयोग गरे | यस भिडियोमा उनले गरेको नयाँ अभ्यासलाई देखाइएको छ | जसको परिणाम एकदमै बिचित्रको देखा परेको थियो | 

हेर्नुहोस भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!