अचम्म छैन त ? यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्छ (तश्विर/भिडियो सहित)

Posted on: 06 Aug, 2016


हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जो बास्तबमै हाम्रो सामाजिक परिवेस र आफुले बुझेको वातावरणभन्दा पृथक हुन्छ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी छ । 

न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार तपाइले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै-कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अर्को कुरा जानकारी गराउकि यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन । 

यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ । बिश्वका कतिपय मानिसहरु यस्ता रेस्टुरेन्टमा बिशेष नयाँ 'फिल' गर्न जाने गरेको बुझिन्छ । त्यसैले बुझ्न सकिन्छ कि मान्छेको इच्छा र चाहना यति हदसम्म पनि हुन्छ ।



भिडियो पनि हेर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!