हेर्नुस तपाईलाई झुक्क्याउने केहि तश्विरहरु तर बास्तबिकता अर्कै हो है !

Posted on: 26 Aug, 2016

तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ | एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हासो पनि लाग्छ ...

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो।

यस फोटोमा महिला डमीको पछाडी बसेकी छिन् ।


यस तश्विरमा दोश्रो युवतीको हात पछाडीपट्टि छ |
फोटोमा तल देखिएको हात युवतीकै हो ।
युवतीको सिर दोश्रोतिर नै छ | 
सोफामा पाइन्ट मात्र छ | देखिएको हात सुतेकै मान्छेको हो | 
फोटोमा अश्लिल केहि छैन | तल देखिएको युवतीको घुडा हो ।
यहां दुईजना युवती छन्।

केटामाथि कुकुर उत्तानो परेर सुतेको छ |

युवतीको खुट्टा तलको हो | हातले युवती थामिएकी छिन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!