जापानमा यस्तो पनि चलन, यसरी नग्न महिलामाथी खानेकुरा पस्किएर खाइन्छ (भिडियो सहित)

Posted on: 31 Aug, 2016

जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका अनौठो छ । जापानी परिकार सुशीलाई नग्न युवतीको शरीरीमा पस्किएर खुवाउने गरिन्छ, यस्तो कलालाई नैन्‍तइमोरी भनिन्छ । 

जापानी परम्परा अनुसार सुशीलाई निकै कलात्‍मक रूपमा नग्‍न महिलाहरुको शरीरमा पस्कने चलन छ । यो कलाको जन्म सामुराई योद्धाहरुको कालमा भएको थियो । मान्यता अनुसार युद्धमा जीतपछी गीशा (जापानी नृत्य) मनाइने चलन थियो । जसमा यो खालको परिकार दिने चलन थियो । 

एक नैन्‍तइमोरी महिलाको अनुसार उनलाई आफुमाथि खाने परिकार राख्नमा कुनै असहज महशुस हुँदैन । मानिसहरुले उक्त कलाको सम्मान गर्छन । यस्तो परिकार दिने क्रममा मोडलहरुलाई जबसम्म ग्राहकहरुले आफ्नो खाना समाप्त गर्दैनन् तबसम्म कयौं घण्टा टेबलमा उत्तानो परेर सुतिराख्नु पर्ने हुन्छ । तातो खाना नाङ्गो सरिरमा पस्कनुपुर्ब महिला मोडलहरुको शरीरमा चिसो पानी ले पटक पटक भिजाउने चलन थियो । न्‍योतईमोरीको लागि जुन मोडल छानिन्थ्यो, उनि निकै आकर्षक हुनुपर्ने हुन्थ्यो । 

केहि बर्ष अघिसम्म निकै चलनमा रहेको यो कला अब भने त्यति चलनमा छैन । 

भिडियो पनि हेर्नुहोस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!