अब यस्ती देखिन्छिन् 'कसौटी जिंदगी...' की क्यूट स्नेहा (हेर्नुस १० तश्विर)

Posted on: 02 Sep, 2016

के तपाइले २००१ मा निकै प्रख्यात टिभी सीरियल 'कसौटी जिंदगी की' मा मुख्य पात्र मध्ये एक क्यूट बच्ची स्नेहालाई सम्झनु भएको छ ? यदी छैन भने अब उनि समयसंगै जवानीमा ढल्किएर निकै सुन्दर युवतीको रुपमा देखा परेकी छिन । अहिले स्नेहा १९ बर्षकि भईसकेकी छिन् । साथै उनले साउथ इन्डियन फिल्‍महरुमा लीड एक्ट्रेसको रुपमा समेत काम गर्दैछिन । बच्चामा क्यूट श्रिया अब भने निकै ग्ल्यामरस देखिन्छिन । 

तल हेर्नुस् >> श्रिया शर्माको केहि तश्विरहरु: 











यस बिषयमा तपाइको प्रतिक्रिया...!