पुर्वबोइफ्रेण्डलाई अत्याउन आफैले सेक्स गरेको भिडियो बनाएर पठाएपछि...

Posted on: 17 Sep, 2016

भदौ, काठमाडौँ । एक युवतीले आफ्नो पुर्व बोइफ्रेण्डलाई अत्याउन एउटा युवकसँग आफैले सेक्स गरेको भिडियो बनाएर पठाइन् । तर, यसपछि जे भयो त्यो बारे उनले कदापि सोचेकी थिइनन् ।

उनको भिडियो देशभर भाइरल भएको थियो । यसपछि ति युवतीले आफुलाई सम्हाल्न सकिनन् र आत्महत्या गरिन् । आफ्नो पुर्व बोइफ्रेण्डलाई चिढ्याउने उनले यस्तो गरेकी थिइन् । तर, उनको भिडियो फेसबुक, ह्वाटऐप तथा अन्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 इटालियन तिजियाना नाम गरेकी युवतीकी साथीले भनेकी छिन्,‘म हैरान छु । कोही यति धेरै क्रुर किन हुन सक्छ । ती युवतीले केही पनि गलत गरेकी थिइन् । उसलाई लाज लाग्नुपर्ने जसले यो भिडियो सामाजिक सञ्जालमा हालिदियो ।’ यो भिडियो सामाजिक सञ्जालमा आएपछि मानिसहरुले उनको मजाक उडाउने काम गरेका थिए ।

 तिजियानाको सामाजिक मिडिया एकाउण्टमा अश्लिल मेसेजहरु आइरहेका थिए । सन् २०१५ मा उनको सबै भिडियो हटाइएको थियो । तर, फेरि उनको भिडियोहरु अपलोड भएका थिए । एजेन्सीको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!