बिचित्र संसार |


हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

Posted on June 10, 2019 | views : 746 |

२७ जेठभीमदत्तनगर,  (रासस) : तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पू

Read More

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

Posted on June 09, 2019 | views : 535 |

जेठ २६ , पाल्पा |पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोख

Read More

बसभित्रै ‘किस’ गर्न नमानेपछि युवाहरुद्वारा आक्रमण

Posted on June 08, 2019 | views : 1684 |

जेठ २५, लण्डन | संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि हमला भएको छ । लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन्

Read More

लेक लागेर युवकको मृत्यु

Posted on June 08, 2019 | views : 537 |

जेठ २५ ,जुम्ला |यार्सा सङ्कलनका लागि गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का एक युवकको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी भएपछि उपचारका लागि लेकबाट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँको रिमार भन्ने पाटन क्षेत्रमा यार्सा सङ्कलनमा गएका जुम्ला ज

Read More

खोलामा डुबेर युवकको मृत्यु

Posted on June 08, 2019 | views : 1132 |

जेठ २५ ,  दैलेख| दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारका एक युवकको खोलामा डुबेर आज मृत्यु भएको छ । २१ वर्षीय भीमबहादुर नेपालीको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।  आफन्तको वार्षिक पुण्यतिथिमा पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा गएका नेपालीको कोटिला मन्दिर नजिकैको छामघाट खोला

Read More

सुनकोशीले बगाउँदा बालकको मृत्यु

Posted on June 08, 2019 | views : 350 |

जेठ २५ , खोटाङ |सुनकोशीले बगाउँदा खोटाङमा एक बालकको मृत्यु भएको छ । उदयपुरको रुपाटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कने क्रममा शनिबार सुनकोशीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका १२ वर्षीय विजय राईको मृत्यु भएको हो ।  बालकलाई नदी तर्ने क्रममा सुनकोशीले बगाएको ज

Read More

दुई मृत भेटिए

Posted on June 08, 2019 | views : 370 |

जेठ २५ , चितवन |(रासस )देवघाटबाट हराइरहेका एक वृद्ध आज नारायणी नदीमा मृतावस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका वडा नं ५  बस्ने ६७ वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित  नदी किनारमा शरी

Read More

भारतमा एक नेपालीको हत्या

Posted on June 08, 2019 | views : 1110 |

जेठ २५,बैतडी |बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते ह

Read More

हावाहुरीबाट ५७१ घरमा क्षति

Posted on June 07, 2019 | views : 514 |

जेठ २४ ,कंचनपुर|जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले जिल्लाको ५७१ घरमा क्षति पु¥याएको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण

Read More

आँधीबेहरीबाट दर्जनौँ बिचल्ली

Posted on June 07, 2019 | views : 444 |

जेठ२४,धनगढी (रासस)गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो । जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकी

Read More

यी ८ देशमा महिलाले वक्षस्थल देखाए ३ बर्षसम्मको जेल सजाय हुन्छ

Posted on May 25, 2019 | views : 935 |

महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्:  १. रुसः  रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ । २. मेक्सिकोः&

Read More

यी हुन् विश्वकै अग्ला नेता, कति छ उचाई ?

Posted on May 14, 2019 | views : 774 |

काठमाडौं | अमेरिकाको न्युयोर्क सिटी काउन्सिलका सदस्य रोबर्ट कोर्नेगी विश्वकै सबैभन्दा अग्ला राजनीतिज्ञ बनेका छन् । ब्रुकलिनबाट प्रतिनिधित्व गर्ने रोबर्ट ६ फुट १० इन्च अर्थात् २ सय ८ सेन्टिमिटर अग्ला छन् । बुधबार न्युयोर्क सिटी हलमा भएको विशेष समारोहमा उनलाई विश्वका सबैभन्दा अग्ला पुरुष राजनीतिज्ञको

Read More

आफ्नो पतिको मृत्युमा नग्न नाँच देखाउने अचम्मको परम्परा !

Posted on May 10, 2019 | views : 2027 |

काठमाडौं | चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ । चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा रहेको छ । सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप पाएको छ

Read More

यस्तो ठाउँ जहाँ केटीले विवाहका लागि मोटाउनै पर्छ !

Posted on May 09, 2019 | views : 1002 |

विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ । अफ्रिकाको उत्तर पश

Read More

आफ्नै घरमा काम गर्ने युवतीसँग यौन सम्पर्क गर्दा आइलाग्यो यस्तो आपत !

Posted on April 27, 2019 | views : 3242 |

काठमाडौं । केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् । भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले । भएको के रहेछ भने वी

Read More

विश्वकै कम तौल - २५८ ग्राममा जन्मिएको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

Posted on April 19, 2019 | views : 945 |

वैशाख ६, टोकियो (रासस/एएफपी) | जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च र

Read More

आफ्नै जादु क्यामरामा रेकर्ड गराउन खोज्दा..., रुखमा बाँधिएको अवस्थामा २ बर्षपछी भेटियो कंकाल

Posted on April 18, 2019 | views : 3009 |

एजेन्सीको सहयोगमा | रुसको मस्को पुलिसले हालै शहरदेखि ८० किमी टाढा एक घना जंगलमा एक रुखमा बाधिएको अवस्था मा एक मानव कंकाल फेला पारेको छ । अनुसन्धान पछी प्रहरीले पत्ता लगाएको छ कि उक्त कंकाल इवान क्लूशारेव भन्ने युवकको हो, जो २ बर्ष अघिसम्म मस्कोमा बस्दै आएका थिए । त्यस पछि यिनको बारेमा कसैले कुनै खबर

Read More

जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

Posted on April 17, 2019 | views : 1221 |

बैशाख ४, काठमाडौँ - चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् । गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहर

Read More

एक युवतीको आँखाबाट चारवटा जिउँदो मौरी निस्किएपछि...

Posted on April 09, 2019 | views : 975 |

चैत २६, काठमाडौं | एक महिलाको आँखाबाट डाक्टरले चार वटा जिउँदो मौरी निकालेका छन् । यो घटना ताइवानमा घटेको हो, जसले डाक्टरलाई समेत चकित बनाइदिएको छ । डेली मेलको खबर अनुसार ताइवानका डाक्टरले एक युवतीको आँखाबाट चारवटा मौरी निकालेका हुन् । ती मौरीले युवतीको आँसु पिइरहेका थिए । २० वर्षे मिस हि नामकी युवत

Read More

एक महिलाले जन्माइन् फरक फरक बावु भएका जुम्ल्याहा बच्चा !

Posted on April 03, 2019 | views : 977 |

काठमाडौं | दुनियामा कहिलेकाहीँ साँच्चीकै चमत्कार हुन्छ । चीनको जियामेनमा यस्तै भएको छ । त्यहाँ एकजना महिलाले फरक फरक बाउ भएका जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक-फरक पुरुष रहेको प्रमाणित भएको हो । डिएनए टेस्टका क्रमम

Read More

जुम्ल्याहा सन्तानमाथि शंका, डीएनए गर्दा बच्चाको बाबु छुट्टाछुट्टै भएको खुलाशा

Posted on March 27, 2019 | views : 1297 |

चैत १३, बेइजिङ (एजेन्सी) | चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् ।  डीएनए टेस्ट गर्दा यस्तो कुराको खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ । बावुआमा बन

Read More

लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए

Posted on March 27, 2019 | views : 2234 |

चैत १३, एजेन्सीको सहयोगमा | नेपालमा धेरै युवाहरुको लोकप्रिय बनिरहेको PUBG को नकारात्मक बिषयमा धेरै बिषयहरु सार्वजनिक भईरहेको बेला भारतमा एउटा अचम्मको घटना घटेको छ ।  भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकले लगातार ४५ दिनसम्म ‘PUBG’ खेल खेल्दा मृत्युको सिकार बन्नु परेको भारतीय स

Read More

जर्मनीको लागि उडेको विमान झुक्किएर स्कटल्याण्ड पुग्यो, यात्रूहरु चकित

Posted on March 26, 2019 | views : 1440 |

चैत १२, काठमाडौँ । लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए । ‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइ

Read More

साढे १५ करोड रुपैयाँमा बिक्री भयो एउटा परेवा !

Posted on March 20, 2019 | views : 1123 |

काठमाडौं । हाम्रो गाउँघरमा एक जोडी परेवालाई कति रुपैयाँ पर्ला ? सामान्यतया ५ सयदेखि १ हजार रुपैयाँ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । पक्कै पनि अचम्म पर्नु भयो होला । बीबीसीको समाचार अनुसार अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो (नेरु १५ करोड, ५६ लाख ३० ह

Read More