बिचित्र संसार |


यौन सम्बन्ध राख्न नचाहाने अनौठो स्वभावका युवा, यस्तो छ कारण !

Posted on December 18, 2021 | views : 1473 |

पुस ३, काठमाडौँ, एजेन्सी | अमेरिकाका धेरै व्यक्तिहरूमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ। रिपोर्टका अनुसार यहाँ मानिसहरूमा यौन चाहाना हराउँदै गएको छ। लगभग ३० प्रतिशत व्यक्तिहरूले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौन सम्बन्ध नराखेको बताए। अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली

Read More

म्याराडोनाको हराएको घडी भारतमा भेटिएपछि…

Posted on December 12, 2021 | views : 1194 |

एजेन्सी | फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ । करिब १३ हजार २ सय डलर मूल्य बराबरको हुब्लो वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असा

Read More

धोका खाएका प्रेमीले विवाह मण्डपमै गएर जबर्जस्ती प्रेमिकालाई सिन्दूर लगाइदिएपछि…

Posted on December 08, 2021 | views : 1146 |

एजेन्सी | भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर जबर्जस्ती सिन्दूर लगाइदिएका छन्। यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए। त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेक

Read More

छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स

Posted on December 05, 2021 | views : 1199 |

एजेन्सी | छिमेकीको लुगा चोरेको आ’रोप लगाउँदै इजिप्टका एक पुरुषले पत्नीसँग सम्बन्ध विच्छेद्य गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीय ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग आगो बनेका थिए। लुगा फिर्ता

Read More

विवाहकाे बाजाले ६३ चल्ला मारिएपछि किसानले दिए आयाेजकविरुद्ध उजुरी

Posted on December 01, 2021 | views : 1017 |

म‌ंसिर १५, उडिसा, एजेन्सी | भारतमा विवाहकाे परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ  यसै साताकाे ‌अ‍ाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे ।  विवाहमा चर्काे अ‍ावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेक

Read More

छिमेकीको कुकुरले खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड लाग्ने

Posted on November 27, 2021 | views : 1135 |

काठमाडौं,  एजेन्सी | कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा

Read More

यी हुन विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशु, १९ हप्मैतामै जन्मिए

Posted on November 12, 2021 | views : 1476 |

कात्तिक २६, न्युयोर्क | एजेन्सी | अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्

Read More

जसले १०० शवसँग यौन सम्पर्क गरे

Posted on November 08, 2021 | views : 3660 |

कात्तिक २२, लन्डन | एजेन्सी | बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि  पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन ।  फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्य

Read More

यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ

Posted on November 06, 2021 | views : 1472 |

कात्तिक २०, काठमाडौँ | तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो । जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन् । जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना गर्न सकिँदैन

Read More

कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

Posted on October 03, 2021 | views : 1909 |

असोज १७, भिलनिअस | एजेन्सी | लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए ।  अत्यधिक पे

Read More

भान्सेको गाउँ : पुरुषले मात्रै खाना पकाउन पाइने

Posted on September 29, 2021 | views : 1644 |

एजेन्सी । भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घ

Read More

२०२२ देखि शुरु हुँदैछ अन्तरिक्षमा नियमित उडान, हरेक बर्ष ४०० उडान हुने, कति पर्छ शुल्क ?

Posted on July 20, 2021 | views : 3068 |

(एजेन्सी) | एलन मस्क, जेफ बेजोस र रिचर्ड ब्रेन्सन । यी तीन जनामा दुई कुरा समान छन् । पहिलो कुरा, यिनीहरु अरबपति हुन् र दोश्रो कुरा, यिनीहरुले स्पेस टूरिज्मलाई वास्तविकतामा रुपान्त्रण गरेका छन् ।  ११ जुलाईमा ब्रेन्सनले ९० मिनेटमा अन्तरिक्षको यात्रा गरे । यसको ९ दिन पछि याने कि २० जुलाईमा संसारकै

Read More

विमानभित्रै एक जोडी प्रेममा लिप्त भएपछि, एयर होस्टेसले दिइन् ब्ल्याङ्केट

Posted on May 25, 2021 | views : 3470 |

जेठ ११, काठमाडौँ (एजेन्सी) | पाकिस्तानमा एक विमानभित्र एक प्रेम जोडीले रोमान्स गरेको समाचार चर्चित बनेको छ । बिमानभीत्रै ति जोडीले रोमान्स र चुम्बन गरेपछि यस विषयलाई लिएर सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता भएको छ ।  घटना पाकिस्तानको हो । कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा

Read More

विमान उड्ने बेला पखेटामा एक युवक बसेपछि..(भिडियो सहित)

Posted on December 14, 2020 | views : 4262 |

मंसिर २९, एजेन्सी | लास भेगसदेखि पोर्टल्याण्डको लागि उडान तय गरिएको अलास्का एयरलाइन्सको विमानको पखेटामा एक युवक बसेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ | शनिबार ठिक विमान उड्नु भन्दा अगाडी उनी उक्त विमानको पखेटामा बसेको विमानस्थलका प्रवक्ताले बताएका छन् | १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय व

Read More

वीरगन्जमा एक महिलाले जन्माइन तिम्ल्याह सन्तान

Posted on December 10, 2020 | views : 2453 |

मंसिर २५, वीरगन्जमा | वीरगन्जमा महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा सन्तानलाई जन्म दिएका छिन । रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई  जन्म दिएकी हुन् | एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चि

Read More

बैतडीमा अनौठो शिशु जन्मियो

Posted on December 08, 2020 | views : 5100 |

मंसिर २३, बैतडी | बैतडीमा अनौठो शिशुको जन्म भएको छ | जिल्लाको सुर्नाया गाउँपालिका -५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन।  ९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले

Read More

कुखुराको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु !

Posted on November 05, 2020 | views : 4114 |

कार्तिक २०, एजेन्सी | फिलिपिन्समा भाले (कुखुरा) जुधाइ खेल ‘टुपाडा’ भनेर पनि चिनिन्छ | लामो इतिहास बोकेको यस खेलको प्रतियोगिता रोक्ने क्रममा भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ |  फिलिपिन्समा आयोजित गैरकानुनी उक्त प्रतियोगिताले कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगष्टमा

Read More

चन्द्रमामा पानी भेटिएको नासाको दाबी

Posted on October 27, 2020 | views : 4094 |

कात्तिक ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको

Read More

केहि घण्टाभीत्र... ४६,४०० किलोमीटर प्रतिघन्टाको गतिमा पृथ्वी नजिकैबाट जाँदैछ एक उल्कापिण्ड

Posted on June 23, 2020 | views : 5441 |

असार ९, काठमाडौँ । अबको केहि घण्टामा, पृथ्वीकै नजिक भएर एक निकै ठूलो उल्कापिण्ड जाँदैछ । यो पिण्ड स्ट्याचु अफ लिबर्टीभन्दा तीन गुना ठुलो छ । जून महिनामा पृथ्वी नजिकै भएर गएको यो तेश्रो उल्का पिण्ड हो । यस अघि ६ र ८ जूनमा पृथ्वी नजिकैबाट उल्का पिण्ड गएको थियो । (फोटोः गेटी) यो उल्का पिण्डको नाम हो,

Read More

राजमार्गमा गाडी चलाउँदै गरेका ५ बर्षीय बालक प्रहरी नियन्त्रणमा, प्रहरी छक्क

Posted on May 06, 2020 | views : 5091 |

वैशाख २४, काठमाडौँ (बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् । समाचारमा बिबिसीले लेखेको छ 'धेरैजसो पाँच वर्षीय बालकहरू भान्

Read More

कोरोनाको कारण घरमै बस्न गरेको आग्रह नमानी गफ गरेर बसेको निउमा ५ जनाको गोली हानी हत्या

Posted on April 05, 2020 | views : 23314 |

चैत २३, मस्को (रासस–एएफपी) | रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।  अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अ

Read More

कोरोना भाइरस : भगवानको मूर्तिलाई पनि मास्क

Posted on March 12, 2020 | views : 3929 |

फागुन २९, एजेन्सी | कोरोनाभाइरसले विश्व नै आक्रान्त बनेका बेला भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् | सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको वाराणसीस्थित पहलादेश्वर महादे

Read More

आफ्नी श्रीमतीलाई बोकेर दौडिने यस्तो परम्परा !

Posted on March 04, 2020 | views : 3374 |

फागुन २१, एजेन्सी | ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा आइतवार सकिएको छ। उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ।  ४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए। दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० ग्राम

Read More

सर्पले वनबिरालोलाई च्याप्दै यसरी बेरेपछि..(भिडियोसहित)

Posted on March 03, 2020 | views : 5190 |

फागुन २०, एजेन्सी | बोआ कन्सट्रिक्टर भनिने सर्पले एउटा वनबिरालोलाई च्याप्पै बेरेर मार्न खोजेको भिडियो सार्वजनिक भएको छ |  अजेन्टिनाको लास लाजितासमा वनबिरालोलाई सर्पले च्यापेको दृश्य सडकको बीचमा देखेपछि स्थानीयहरू बचाउन आइपुगेका थिए | हेर्नुहोस भिडियो:

Read More