बिचित्र संसार |


एउटा माछाको मूल्य ३४ करोड !

Posted on January 06, 2019 | views : 756 |

पुस २२, टोकियो | जापानमा एउटा माछा ३४ करोड ७२ लाखमा बिक्री भएको छ । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार टुना माछा यति मूल्यमा बिक्री भएको हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्ने बताइएको छ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ

Read More

जब दुलही बुलेट बाइक चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् !

Posted on January 04, 2019 | views : 1336 |

विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर दुलही जन्ती लिएर दुलाहाको घर गइन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । बुधबार भारत पुनेमा यस्तै रमाइलो घटना घटेको छ । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीक

Read More

धुम्रपान गर्दा बार्षिक डेढ खर्ब घाटा

Posted on December 29, 2018 | views : 749 |

जनताले चुरोट बिँडी पिउँदा देशलाई कति घाटा लाग्ला ? हामीकहाँ त यसको लेखाजोखा भएको छ कि छैन थाहा छैन । तर भारतमा चाहीँ बिँडी पिउनाले वार्षिक ८० अर्ब भारुको नोक्सान हुने गरेको रहेछ । टोबाको कन्ट्रोल जर्नलमा प्रकाशित शोध अनुसार बिँडीका कारण भारतीय अर्थतन्त्रमा वार्षिक डेढ खर्ब नेपाली रुपैयाँ बराबरको नोक

Read More

पिसाबमा पनि कर !

Posted on December 29, 2018 | views : 1063 |

के एउटा बच्चाले पिसाब फेरिरहेको यो मूर्तिका बारेमा तपाईंलाई थाहा छ ? बेल्जियमको ब्रसेल्सस्थित मेनकेन पिस नामको यो मूर्ति एकजना सानो बच्चाको हो । पिसाब फेरिरहेको यो बच्चाको मूर्ति हेर्नकै लागि त्यहाँ बर्सेनि धेरै पर्यटक आउँदछन् । ब्रसेल्सबासीको सेन्स अफ ह्युमरको प्रतीक मानिन्छ । पिसाबको प्रयोग प्राच

Read More

जब विमान उडाइरहेका पाइलटलाई पिसाबले च्याप्यो ... (हेर्नुहोस् भिडियो)

Posted on December 29, 2018 | views : 1490 |

कहिलेकाहीँ मानिसलाई कुसमयमा दिसापिसाब आइदिएर आपत पर्छ ।  यस्तै घटना भएको छ अमेरिकामा । पाइलटलाई बेस्सरी पिसाबले च्यापेपछि राजमार्गमा आकस्मिक अवतरण गराए अनि सडक किनारामै पिसाब फेरिदिए ।  राजमार्गबाट गइरहेका यात्रुले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि खुबै चर्चा भइरहेको छ ।  घटन

Read More

आत्महत्या गरिरहेका युवकलाई जब रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै बचाए !

Posted on December 28, 2018 | views : 845 |

बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् । क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफो

Read More

जब युवतीले आफ्नो प्रेमिकाका लागि लिङ्ग परिवर्तन गरिन् !

Posted on December 27, 2018 | views : 1222 |

पुस १२, काठमाडौं (एजेन्सी |‘उनले सधैं भन्ने गर्थिन्, म केटा भए विवाह गर्नेथिन् । उनको कुरामा म हाँस्दै भन्थे, सायद अर्को जन्ममा सम्भव होला । यो एक ठट्टाको रुपमा सुरु भयो तर समयसँगै हामी सिरियस हुन थाल्यौं । उनले मलाई श्रीमानको रुपमा हेर्थिन् । हामी बिस्तारै एक–अर्कामा श्रीमान्–श्रीमती देख्न थाल्यौं

Read More

झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मियो !

Posted on December 22, 2018 | views : 1320 |

भारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ । मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ । गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारण

Read More

एशियाकै धनि व्यक्ति अम्बानीको ड्राइभरको तलब २ लाख भारु, ड्राइभर बन्नुअघि यस्तो परीक्षा !

Posted on December 21, 2018 | views : 1460 |

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् ।  उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् ।  उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक त

Read More

आँखा नदेख्ने नयाँ जीवलाई दिइयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम !

Posted on December 20, 2018 | views : 767 |

पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।   वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्रा

Read More

एक वर्षसम्म मोबाइल नचलाए एक करोड बढी नगद पुरस्कार !

Posted on December 19, 2018 | views : 957 |

भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपैयाँ) न

Read More

नयाँ अनुसन्धानको दावी: मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ !

Posted on December 15, 2018 | views : 993 |

मङ्सिर २९, काठमाडौं | मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् । अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. सा

Read More

नांगै भएर टीभी हेर्छिन् यी अभिनेत्री !

Posted on December 13, 2018 | views : 795 |

कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् । हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा

Read More

जब घरमा छाडेर गएको कुकुर ९ दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो !

Posted on December 12, 2018 | views : 1562 |

अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो । अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका ल

Read More

बन्दा किन्न गएकी महिला जब करोडपति बनेर फर्किइन् !

Posted on December 11, 2018 | views : 1163 |

मानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजार

Read More

जब एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् !

Posted on December 10, 2018 | views : 766 |

कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर ख

Read More

विमानका पाइलट ककपिटमै निदाएपछि...

Posted on December 07, 2018 | views : 746 |

अष्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेको छ । पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो। तर दुर्घटना हुनुभन्दा अघिनै पाइलट ब्युझिएपछि विमान दुर्घटनाबाट बचेको हो। पाइलट निदाएपछि विमान पुग्नुपर्ने स्थानभन्दा ५० किलोमिटर टाढा पुगेको अष्ट्रेलियाका विमान सुरक्षा अधिका

Read More

एक महिलाले आफ्नै प्रेमीको हत्या गरि जब अदालतमा यस्तो दिईन... !

Posted on December 06, 2018 | views : 745 |

दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थि

Read More

UAE का प्रधानमन्त्रीले यसरी पुरा गरे एक बालिकाको सपना

Posted on December 06, 2018 | views : 1067 |

एजेन्सीको सहयोगमा | UAE का प्रधानमन्त्री र एक बालिकाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ | मानिसहरुले उक्त भिडियोलिई निकै रुचाएका छन् |  सामाजिक संजालमा उक्त भिडियो धेरैले सेयर पनि गरेका छन् | यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिदले एक बालिकाको सपना पुरा गर्ने क्रममा उक्त भिडियो सेयर ग

Read More

एतिहासिक चमत्कार: पहिलो पटक मृत महिलाको गर्भाशयबाट बच्चा जन्मियो

Posted on December 05, 2018 | views : 967 |

पेरिस | चिकित्सा इतिहासमै पहिलो पटक कुनै महिलाले मृत महिलाको गर्भाशय प्रत्यारोपण (युटेरस ट्रान्सप्लान्ट) गरेर स्वस्थ शिशुलाई जन्म दिएकी छन् । ब्राजिलमा यो अपरेशन दुई वर्षअघि गरिएको थियो । तर यो कुराको जानकारी चिकित्सकहरुले सार्वजनिक गरेका थिएनन् ।  लेन्सेट जर्नलमा प्रकाशित शोधमा जनाइए अनुसार गर

Read More

पुरुषले बहुविवाह विवाह गर्नैपर्ने चलन, नगरे जेल सजाय !

Posted on December 05, 2018 | views : 928 |

भिन्न देशमा आ-आफनै भिन्न रितिरिवाज र परम्परा हुन्छन् । विवाहका पनि फरक फरक परम्परा हुन्छन् । अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ । जहाँ पुरुषले दुइ महिलासंग बिबाह गर्नुपर्छ | इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी र

Read More

यूट्युबमार्फत दुनियाँमै सबैभन्दा धेरै कमाइ गरे ७ वर्षीय बालकले, उनको कमाइ कति ?

Posted on December 04, 2018 | views : 696 |

सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्। फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब

Read More

जब एक महिलाको पेटमा २६ किलोको मासु पलायो...

Posted on December 03, 2018 | views : 758 |

एकजना महिलाको पेटभित्र २६ किलोको मासु पलायो भने अवस्था के होला ? अण्डासयमा पलाएको २६ किलोको फोका अर्थात् सिस्ट शल्यक्रिया गरेर निकालेपछि एकजना महिलाको तौल नै एक तिहाइले घटेको छ । उनको पेटमा रहेको त्यो डल्लोको तौल सातवटा नवजात शिशु जत्तिकै हुन आउँछ । किली फावेलको पेट बढ्दै गयो । पेट बढ्दै गएपछि उनले

Read More

१७ करोड रुपैयाँमा बिक्यो दुनियाँकै महङ्गो ह्वीस्कीको बोतल

Posted on November 30, 2018 | views : 906 |

एजेन्सी । विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो । केही महिना हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा

Read More